फोटो फिचर

म्याराथनमा जानु अघि नियमित ब्यायम गर्छन् चरा

अगस्ट १५, २०१३

● ददि सापकोटा यदि तपाई  कुनै म्याराथन दौडमा जानु छ भने अघिल्लो दिन मात्रै भाग लिन्छु भनेर हुन्छ ? केहि समयदेखि दौडको तालिम वा ब्यायाम नगरि सकिन्छ ? सकिन्न । ठिक त्यस्तै हो चराको म्याराथन पनि ।...

फोटोग्राफी मार्फत ईटालीमा नेपाल चिनाउँदै पुष्प केसी

जुलाइ १७, २०१३

● फोटो : रन्जित मगर, ईटाली नेपाली फोटो पत्रकारपुष्प केसीलाई यति खेर भ्याई नभ्याई छ । नेपालमा हो र ?  ईटालीमा । हाम्रो देशका हिमाली, पहाडी, तराई लगायत बिभिन्न क्षेत्र, समूदायका विविध खाले तस्विर देखाउँदै, वर्णन गर्दै यतिखेर उनी ईटालीमा...

नेदरल्याण्डको अन्तर्राष्ट्रिय अदालत अगाडी ठड्याइयो बुद्दको मूर्ति

जुन २५, २०१३

● सन्तोस न्यौपाने / हेग, नेदरल्याड नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय युद्ध अपराध अदालत अर्थात् अन्तर्राष्ट्रिय न्यायालयको पिस प्यालेस (शान्ति कक्ष) मा नेपाली गौरव गौतम बुद्धको प्रतिमा राखिएको छ । भारतले बुद्धको जन्मबारे फैलाउन खोजेको भ्रमलाई यसले चिर्ने...

पेरिसको नेपाली मेलामा नेपाली र फ्रान्सेली खचाखच

जुन २, २०१३

अस्ति शनीबार र हिजो आइतबार पेरिसमा नेपाली मेला भयो । नेपाली सांस्क्रितिक ग्रिहले आयोजना गरेको यो मेला सयौं हजारौं फ्रान्सेली र नेपालीले हेरे । मेलामा मुलत नेपाली सांस्कितिक कार्यक्रम सदाझैं सबैको मुल चाख रह्यो । नेपाली शास्त्रिय संगित...

पेरिसमा फूटबल : हारेपनि जितेपनि डाङडुङ

मे १४, २०१३

यतिखेर फ्रान्सको मात्रै होइन सम्पूर्ण युरोपको ध्यान फ्रान्सतिर तानिएको छ । सोमबार साँझ पेरिसमा भएको पेरिस च्याम्पियन म्याचमा फ्रान्सको प्रसिद्द टोली पारी सँ जेर्माँले खेल जितेर फ्रान्स च्याम्पिएन भएपछि त्यसको खुशियाली मनाउन उत्रेका समर्थकहरुले तोडफोड गरेपछि फ्रान्सको...

‘यो जित कसको ? फ्रान्सका नेपालीको’

मे १३, २०१३

हिजो नेपाली एकता समाज फ्रान्सले नेपाली-नेपालीहरुबिच फूट्बल प्रतियोगिता राखेको थियो हिजो आइतवार । छ टोलीले भाग लिए । खेलको शुरुमै एन आर एन फ्रान्सको टोली हारेर बाहिरियो । त्यसपछि अन्य टोलीबिच भिडन्त भयो । खेल्दै जाँदा तमु...

सगरमाथा आरोहणका दूर्लभ तस्विर

मे ११, २०१३

आरोहण आफैंमा रोमाञ्चक यात्रा । चुनौतिपूर्ण, साहसिक, कौतुहलतापूर्ण, जटिल, खर्चिलो र आनन्ददायीपनि । झन विश्वकै सर्बोच्च शिखर सगरमाथाका बारेमा त यस्त कौतुहलता र चुनौति अनि चाख र चासो कति छन् कति । ति झ्यांगिँदा छन् । आरोहणको...

भियनामापनि मनाईयो धुमधामले नयाँ वर्ष

अप्रिल १४, २०१३

● शिव सापकोटा  /भियना, अष्ट्रिया मध्य युरोपको भियना शहरमा नेपालीहरुले धुमधामले मनाए नयाँ वर्ष । शनिबार साँझ नेपाली सामाजिक तथा साँस्कृतिक समाज अस्ट्रियाका अध्यक्ष धुर्ब पौडेलको अध्यक्षतामा भएको ऊक्त कार्यक्रममा बिभिन्न खालका न्रित्यहरु देखाइयो ।...

यस्तो भो नेपाल बन्द (फोटो ब्लग)

अप्रिल ७, २०१३

● डीबी आङबुङ एकात्मक चारदलीय सिण्डिकेट, राष्ट्रपतिको राष्ट्रघाति कदर र प्रन्या खिलराजको कथित चुनावी सरकारको विरुद्ध अग्रगामी ३३ दलले आह्वान गरेको नेपाल बन्दलाई संघीय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र अन्य सङ्गठनहरुको साथमा काठमाडौंमा सशक्त...

फ्रान्सेलीहरुसँगै पेरिसमा नाच्दै गाउँदै मनाइयो फागु

मार्च ३१, २०१३

आजकाल धेरैले होली भन्न लागे । तर म चाहिँ फागु भन्छु । हाम्रो आफ्नै संस्क्रिति, आफ्नै भाषा । जे भनेपनि अन्यत्र भन्दा अलि पछि मनायौं हामीले फागु । यो अवशर जुराएको थियो नेपाली सांस्क्रितिक ग्रिहले । साह्रैनै...

1 19 20 21 22 23 47