फोटो फिचर

क्यामरा देख्दा त चरापनि हुरुक्कै

मार्च ८, २०१४

क्यामरा मन नपराउने मानिस कमै हुन्छन् । वालवालिका, बुढाबुढी, युवायुवती सबै । क्यामराले धेरैलाई आकर्षित बनाउँछ । हुरुक्कै पार्छ । मानिसलाई त पार्नेनै भयो । चराहरुलाईपनि मानिसका थरी थरी क्यामराले हुरुक्कै बनाउँदो रहेछ । राम्रा क्यामरा ठडिएको...

फोटोमा कोशीको सेरोफेरो

फ्रेब्रवरी २६, २०१४

● शम्भु घिमिरे  सप्तरी जिल्लाको कोशी नदी यसै प्रसिद्द छ । झन कोशीटापु वन्यजन्तु आरक्षले पूर्वी नेपाललाई थप सिँगारेको छ । मान्छेका मनमनमा । नेपालमा सबैभन्दा बढि पानी चरा बसाई सरेर आउने थलो । जंगली अर्ना पाइने...

एकहत्तर पटक नेपाल जाँदा यस्तो पो देखेछन फ्रान्सेली पुलेले

फ्रेब्रवरी २२, २०१४

फ्रान्सको दक्षिणी शहर पुगेका रहेछन् डेनिस पुले । नेपाल संवन्धि प्रदर्शनी गर्दै । भोटिया भन्ने डकुमेन्ट्री देखाउँदै । त्यहिँ मेरा केहि साथीहरुसित उनको भेट भयो । साथीहरुले सम्पर्क गराईदिए पुलेसित । पेरिसमा भेट भयो । हाम्रा हिमाली...

एकानब्बे वर्षकी आइ टी आमै

फ्रेब्रवरी २०, २०१४

उनको हातमा आइप्याड थियो । ‘हेहेहेहेहे’ हाँस्दै थिईन् उनी । उनको घरभित्र पसेर नमस्ते गरें फ्रान्सेली भाषामा । हत्त न पत्त आइप्याडको बटन थिचिन् । मैले जिस्क्याएँ ‘क्या हो तपाई दिनभरि ब्वाईफ्रन्डसित च्याट गरेर बस्नुहुन्छ ?’ ‘हाहाहा,...

हिमालका टुप्पामा रेल गुड्ने स्विजरल्याण्डको सपना

फ्रेब्रवरी ३, २०१४

● सोमना थारु (स्विजरल्याण्ड घुमेपछि) धर्तिको स्वर्ग भनेर कुन देशलाई भनिन्छ  ? यो प्रश्न हामीलाई सोधिएको थियो । २०४० सालमा । त्यति बेला म हाइ स्कुलमा नौ कक्षामा पढदै थिएँ । स्कुलमा हाजिरी जवाफ प्रतियोगिता थियो ।...

साउदी अरबमा नेपाल तामाङ घेदुङको ल्होछार, नयाँ शाखा गठन

फ्रेब्रवरी २, २०१४

● नबराज घिसिङ तामाङ / जेद्धा, साउदी अरब नेपालका हिमाली मुलका आदिवासी समुदायहरुको साझा महान राष्ट्रिय धार्मिकसाँस्कृतिक पर्व तथा नयाँ वर्ष २८५० औं (ता) ल्होछार स्थानिय तामाङ समुदायले सरफिया-जेद्धा स्थित हिलटप फ्यामिली रेष्टुरेन्टको हलमा आयोजना गरि मनाए...

ईटालीको हिमालमा नेपालको हिमाली झण्डा फरर

जनवरी ३०, २०१४

● महिन्दो वाईबा / इटाली इटालीको हिमाली क्षेत्रमा नेपालको हिमाली झन्डा हिजो गाडियो ।  नेपालको हिमाली झन्डा भनेर चिनिने बौध्द झन्डा (लुङ्दा), इटालीको हिमालमा आफहराउन थालेको छ । मैले काम गर्ने ठाउँका साहु गोरे बुढाले निकै पटक...

कति सुन्दर रोम !

जनवरी १०, २०१४

हिजो दिनभरि साथी बाबुराम खतिवडासित घुमियो । रोमका केहि ठाउँ । कोलोस्सियो, भ्यातिकन सिटी लगायतका क्षेत्र । रोम ऐतिहासिक शहर हो भन्ने नसुनेको हैन । जोपनि ‘रोम नहेरि त युरोप पुगें, देखें भन्नुको अर्थनै हुन्न’ भन्थे ।...

महामहिम आउनु भो, जाँड पिनुभो, काम नगरि जानु भो

जनवरी ७, २०१४

● जगन्नाथ सिलवाल / स्पेन फ्रान्स र स्पेनकालागि समेत राजदूत रहेका मोहन क्रिष्ण श्रेष्ठ स्पेन आउने ठूलै चर्चा गरियो । नेपालीहरुका समस्या सुन्ने । पि आर बनाउन नेपालीका लागि परेका समस्या कसरि समाधान गर्ने ? पासपोर्टको लागि हुने...

नेपालीका बच्चा पढाउन यस्तोपनि गर्छन् फ्रान्सेली

डिसेम्बर १२, २०१३

बिदेशीलाई नेपाली बच्चाको कत्रो माया ! फ्रान्सको ब्यस्त जिवन । खर्चिलो बसाई । यि सबैलाई थान्को लगाएर भएपनि थोरै समय निकाल्छ फ्रान्सेलीहरु । त्यो समयमा अनेक कार्यक्रम गर्छन् । नेपाल पर्यटक बनेर जाँदा आफ्ना सरसामान राख्न दिईने...

1 17 18 19 20 21 47