फोटो फिचर
ईटालीको मिलानमा दशैं त कस्तो झुर !

महिन्दो वाईवा / ईटाली नेपाल मितेरी मन्चको यो वर्षको दशैं कार्यक्रम साह्रै झुर भो । अन्य वर्षभन्दा धेरै पैसा उठाइयो । न रमाइलो भो । न नाचगान नै गर्न पाइयो । के हो यस्तो कार्यक्रम ? एक...
यसरि मनाए नेपालीले विश्वभरि दशैं

(मुकुन्द पौडेलको परिवार । मिलान, इटाली) विश्वभरिका नेपालीहरुले हिजो आफ्नो चाड दशैं धुमधामले मनाए । सक्नेले बिदा लिए । नसक्ने वा नपाउनेले साँझ घर फर्केपछिपनि मनाए । केहिले मनाउँदै छन् । दशैं मनाउनुहुन्न भन्दै केहि जनजाति अभियन्ताहरुले...
विश्वबिध्यालयनै हापी दिएर जापानमा दशैं

● अम्बारिस पोख्रेल / होक्कैदो, जापान होक्कैदो (होक्कैदो) विश्व बिध्यालयका १९ जना बिधार्थी र पोस्ट डक्टरेट फेलोहरुले एक महिना अगाडी नै विश्व बिध्यालयको हल अनुबन्ध गरेका थियौं, यहि दशैं मनाउन । आज बिहान ९.३० देखि साँझ ८.३०...
हिन्दूहरुको दशैं, हामी खेल्छौ किर्पा

महिन्दो वाइबा धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सेमजोङ गाविसमा विशेष गरी तामाङ जातिको बाहुल्यता छ । यहाँ युगौदेखिको बाक्लो बस्ती छ । नेपालको पश्चिमी तामाङ भनेर चिनिने धादिङका तामाङहरु अन्य क्षेत्रका भन्दा अलिकति पृथक छन् । ति...
लाखौंले गरे पेरिसमा जलवायु मार्च पास

जलवायु परिवर्तनसम्बन्धी मुद्दामा न्याय र ठोस कार्ययोजना बनाउनु पर्ने माग राखेर हिजो परिस्मा मार्च पास गरियो । म आफैंपनि त्यसमा सहभागि भएँ । यो मार्च पास गरेर प्रक्रितिबिद, वातावरण र जलवायुका क्षेत्रमा सचेत नागरिकले जलवायु परिवर्तनले विश्वभरि...
नारी अपमानको पराकाष्टा : कुकुरसिते बिहे

जतिसुकै मानवाधिकार र नारी स्वतन्त्रताको जति कुरा गरेपनि दक्षिण एशियालीहरुको अवस्था हेर्नुस् त । भारतमा एक युवतीलाई कुकुरसित बिहे गरिदिएर अपमान गरेका छन् । १८ वर्षकी एक महिलालाई कुकुरसित बिहे गराइदिएर गाउँलेहरुले उत्सव मनाए । यस्तो घटना...
बेलायत आउने तरखरमा विश्व उल्टो साइकल यात्री नेपालीहरु

विश्वमा शान्तिको, मानब भाइचारा,नेपाली पहिचानका निम्ति प्रयटन प्रबर्दन गर्दै बिश्व साईकल यात्रामा निस्किएको उल्टो साइकल यात्री बिरेश दाहाल, बरुण अधिकारि, बजिन्द्र महराको टोलि आउदो ३० अगष्ट का दिन स्पेन,पोर्चुगल यात्रा छोडेर लन्डन तर्फ जाने भएका छन् । ...
पेरिसमा तीज मनाउँदै बाढी पिडितलाई सहयोग

पेरिसमा गत आइतवार नेपाली महिलाहरुले तीज पर्व मनाए । गत केहि वर्षदेखि यो पर्व नेपाली सांस्क्रितिक ग्रिह फ्रान्सको आयोजनामा पेरिसमा मनाइँदै छ । खासगरि पेरिस र यो शहर वरीपरीका महिलाहरु पार्क द ला भिलेत भन्ने पार्कमा जम्मा...
कोइलीका बचेराको गूँडमै घुसपैठ

आफूले भालेसित मस्ति गर्ने । रमाउने, सेक्सको आनन्द लिने । अनि फुल पारिसकेपछि आफूले वचेर नकोरल्ने । सुतुक्क लुकेर अरुनै चराको गूँडमा फुल पारिदिने । आफ्ना बचेरा अरु चरालाई हुर्काउन दिएर आफू सधैं स्वतन्त्र रहने । चराको...



