यसरि मनाए नेपालीले विश्वभरि दशैं

Italy-munda-paudel

(मुकुन्द पौडेलको परिवार । मिलान, इटाली)

विश्वभरिका नेपालीहरुले हिजो आफ्नो चाड दशैं धुमधामले मनाए । सक्नेले बिदा लिए । नसक्ने वा नपाउनेले साँझ घर फर्केपछिपनि मनाए । केहिले मनाउँदै छन् । दशैं मनाउनुहुन्न भन्दै केहि जनजाति अभियन्ताहरुले बिरोध गरेपनि विश्वका धेरै मुलुकमा बसेका नेपाली जनजातिहरुलेपनि गज्जबले मनाए । विश्वका केहि मुलुकमा नेपालीले मनाएको दशैंको झलक हेर्नुस् । तस्विरहरु सबै फेसबुकबाट लिईएका हुन् ।

tek-giri-norvège

tek-giri-norway

टेक गिरिको परिवार र आफन्तको दशैं, ट्रम्सो, नर्वे

bijaya-moktan-germany

(बिजय मोक्तान, जर्मनी)

japan-dashain-2

(होक्काईदो विश्वबिध्यालय, जापानमा अम्बारिस पोख्रेल सहितका नेपाली बिध्यार्थी)

helsinki-Finland-jagannaath-kafle

(जगन्नाथ काफ्लेसहितका नेपाली, हेल्सिन्की, फिनल्याण्ड)

Kripa-thapa-Barcelona-spain

(क्रिपा थापा विष्टको दशैं । बार्सिलोना, स्पेन)

laxman-gurung-paris

(लक्ष्मण गुरुङका परिवारको दशैं । पेरिस, फ्रान्स)

Legos-Naijeria-Hikmat-thapa

(हिक्मत थापाको दशैं । लागोस, नाइजेरिया)

nedarlyaands-dinesh-kharel

(दिनेश खरेल, नेदरल्याण्ड्स)

petersbourg-uk-mahesh-kc

(महेश केसी, पिटर्सवर्ग, युके)

qatar-rabi-roshi-2

qatar-rabi-roshi

qatar-rabi-roshi-4

(कतारका नेपालीको दशैं । पछिल्लो तस्विरमा एक जना जनजातिका युवाले बाहुन वा क्षेत्रीको निधारमा टिका लगाउँदै । फोटो- रवी रोशी)

rachha-nepal-menuka-thapa

(रक्षा नेपालमा अनाथ वालवालिकासित दशैं मनाउँदै मेनुका थापा, काठमाडौं, नेपाल)

ramjibi-pantha-rome

(आफू भन्दा मान्यजन नभएको अवस्थामा निधार खाली नराख्ने उपाय, एकले अर्कोलाई एकै चोटी लगाइदिने गज्जबको तरिका । रामजिवी पन्थ, रोम, इटाली)

samu-thapa-switzerland

(समु थापा, स्विजरल्याण्ड)

santosh-joshi-belgium

(सन्तोस जोशी, बेल्जियम)

shyam-chhantyal-losangalos-usa

(श्याम छन्त्याल, लस एन्जलस अमेरिका)

yasoda-rai-pokhara-2

(यसोधा राईको दशैं । पोखरा, नेपाल)

तपाइँको प्रतिक्रिया