फोटो फिचर

चितवनमा खिचरा पर्वको रमझम (फोटो कथा)

जनवरी १७, २०१५

फोटोहरू – सुरेन्द्र कर्माचार्य / रत्ननगर, चितवन  पूर्वी चितवनमा यतिखेर खिचरा पर्वको रौनक छ । पूर्वी चितवनमा भएपनि यसले चितवनका सबैको ध्यान तानेको छ । चितवनका थारुहरूले खिचरा पर्व धुमधमले मनाइरहेकाले सबैलाई जिज्ञासु बनाएको छ । किनभने...

थारुहरूले मनाए धुमधामले माघी (फोटो कथा)

जनवरी १६, २०१५

फोटो- घनश्याम चौधरी  आज तराईका आदिवासी थारुले आफ्नो माघी पर्व धुमधामले मनाए । उनीहरू जहाँ भएपनि जेजसरि सके त्यसैगरी मनाए । थारुहरुले बिशेष रुपमा माघी पर्वलाई परापुर्वकालदेखि नै मनाउदै आएका छन । माघी पर्वको महत्व थारु जातिमा बिशेष...

आतंककारीका बिरुद्द पेरिसमा मानव सुनामी, नेपालीपनि राष्ट्रिय झण्डासहित

जनवरी १२, २०१५

पेरिसको सार्ली एब्दो साप्ताहिक पत्रीकामा आक्रमण गरेर आठ जना पत्रकारसहित १२ जनाको ज्यान लिने आतंककारी बिरुद्दको मौन जुलुसमा आज पेरिसमा मानव सुनामी उर्लियो । फरक फफरकरक् मेडियाका अनुसार आज १० लाख देखि १५ लाख मानिसहरू प्रेस स्वतन्त्रता,...

देशकै सबैभन्दा सुन्दरी हात्ती बनिन पिङ्कीकली

डिसेम्बर ३०, २०१४

योगेश अधिकारि / सौराहा सयौ हात्तीहरुबाट उत्कृष्ट पाँचमा छनौट भएका समृध्दीकली, पुष्पाकली पिंकीकली लोकतन्त्रकली र प्रकृतीकली बिच गत पुष १३ गते आआफ्नो उत्कृष्ट प्रस्तुती प्रदान गरी प्रतिस्पर्धामा  निर्णायक मंडलबाट पिंकीकलि, पुष्पाकली र प्रकृतीकली फाईनल चरणमा छनौट भएका...

महोत्सवको फोहोर कसले उठाउने (फोटो कथा) ?

डिसेम्बर ३०, २०१४

तस्विरहरू- रमेश चालिसे / सौराहा  सोमबार सौरहामा हात्ती महोत्सव सकियो । हात्ती सुन्दरी प्रतियोगिता, गाडा र टाँगा लगायतका प्रतियोगिता गरियो । हजारौं मानिस सौराहाको खुला चौरमा उपस्थित भए । हेरे, रमाए । सानातिना पसलेले फुटपाथमा सामान बेचे...

नायकसितै छमछमी नाच्दै पेरिसमा तमुहरूको ल्होसार

डिसेम्बर २९, २०१४

पेरिसमा तमु (गुरुङहरुले) आफ्नो नयाँ वर्ष ल्होसार मनाए । आज दुईवटा नयाँ अवशरका साथ मनाए । फ्रान्सका नयाँ नेपाली राजदूत अम्बिका लुइँटेल र तमु फिल्मका नायक आकाश गुरुङसँगै मनाउन पाए । आकाश गुरुङले संयोगले पेरिसमा न्रित्य देखाए...

नब्बे वटा हात्तीलाई सामूहिक वनभोज

डिसेम्बर २८, २०१४

योगेश अधिकारी / सौराहा, चितवन चितवन हात्ती महोत्सवको दोस्रो दिन बिबीध कार्यक्रम सहित हिजो सम्पन्न भएको छ । महोत्सवकै प्रमुख आर्कषणको रुपमा मानिएको छा हात्तीलाई वनभोज । यसै बर्ष देखि सुरुवात गरिएको हात्तीहरुको बनभोज कार्यक्रम शिक्षामन्त्री चित्रलेखा...

सौराहामा हात्ती पर्वको रमझम (फोटो कथा)

डिसेम्बर २७, २०१४

योगेश अधिकारि / सौराहा चितवन सौराहाको बाघमारा सामुदायिक बनको मैदानमा ११ औ चितवन हात्ती महोत्सबको उद्घाटन वनमन्त्री महेश आचार्य द्वारा हिजो सम्पन्न भयो । क्षेत्रीय होटल संघ नेपाल, चिवनका अध्यक्षको सभापितत्वमा सम्पन्न समारोहमा कार्यक्रमका मूल संयोजक सुमन...

चितवनमा हात्ती पर्व शुरु (फोटो कथा)

डिसेम्बर २६, २०१४

चितवनको सौराहामा भर्खरै ११ औं हात्ती पोलो र सौराहा महोत्शव शुरु भएको छ । हात्ती महोत्सवमा सबैभन्दा रोमाञ्चक हात्तीको दौड र फुटबल हो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हात्ती महोत्सवअन्तर्गत हुने अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगितामा...

‘मधेश प्रदेश मान्दैनौं, थरुहट प्रदेश छाड्दैनौं’ (फोटो कथा)

डिसेम्बर २५, २०१४

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा थारुहरूको झाँकी र्‍याली आयोजना गरिएको छ । सौरहाको बछौली स्कुलबाट सुरु भएको र्‍याली सौरहा बजार परिक्रमा गरिएको थियो । र्‍यालीमा थारु विद्यार्थी एक हौं, सर्वसुलभ शिक्षा लागू गर, ‘लगायतको नारा लगाइएको थियो...

1 13 14 15 16 17 47