सौराहामा हात्ती पर्वको रमझम (फोटो कथा)

  • योगेश अधिकारि / सौराहा

unnamed (2)

चितवन सौराहाको बाघमारा सामुदायिक बनको मैदानमा ११ औ चितवन हात्ती महोत्सबको उद्घाटन वनमन्त्री महेश आचार्य द्वारा हिजो सम्पन्न भयो । क्षेत्रीय होटल संघ नेपाल, चिवनका अध्यक्षको सभापितत्वमा सम्पन्न समारोहमा कार्यक्रमका मूल संयोजक सुमन घिमिरेले स्वागत मन्तब्य दिए । पुष ११ देखि १५ सम्म संचालन हुने यस महोत्सबमा हात्ती दौड, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीकाछावा हरुको फुटबल प्रतियोगीता, गाडा दौड, टाँगा दौड, तथा ढुंगा दौड प्रतियोगीता hune क्लगायत ह्ह । त्यस्तै यस बर्ष देखि नयाँ कार्यक्रमको आक्रषण हुने छ, हात्ती पिकनिक ।

unnamed

उद्घाटन संगै समूह ए र बी को पहिलो हिट सम्पन्न भएको छ । महोत्सबमा दौड तर्फ स्वदेसी तथा बिदेसी गरी २० टिमको सहभागिता रहेको छ भने फुटबल तर्फ ४ टिम, हात्ती सुन्दरी तर्फ ५ हात्ती सहभागिता रहनेछ । हात्ती पिकनिकमा भने सौराहामा रहेका लगभग १०० हात्ती हुने छन् । महोत्सबको आक्रषण पिकनिक कार्यक्रम आज संचालन हुँदै छ ।

elephant-programme-1

elephant-programme-2

elephant-programme-4

elephant-programme-5

elephant-programme-6

elephant-programme-7

elephant-programme-8

elephant-programme-9

elephant-programme-10

तपाइँको प्रतिक्रिया