फोटो फिचर
भुकम्प पीडितहरुलाई थाहा मिडियाको राहत अभियान

मणिराज गौतम / हेटौंडा थाहा मिडिया ग्रुपले आज ललितपुरको बुङमति र छम्पीका भुकम्प पीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ । चामल, तेल, नुन, चिउरा, चाउचाउ, कम्बललगायत उपभोग्य बस्तुहरुसहित सात सय बोरा राहत सामाग्री वितरण गरिएको ग्रुपले जनाएको...
फ्रान्सको नतमापनि नेपालकालागि र्याली

फ्रान्सको नत शहरमापनि नेपालकालागि सहयोग र समर्थन जुटाउन र्याली निकालिएको छ । नत निवासी कल्पना घिमिरे लगायतका केही नेपाली र नेपालप्रेमी फ्रान्सेलीहरु मिलेर हिजो र्याली निकालेका हुन । र्यालीमा नेपाललाई सहयोग गरौं भन्ने प्लेकार्ड र नेपाली झन्डा...
राहत बाँड्नेको बाटैमा खोसाखोस

काठमाडौं आइपुगेपछी अस्तिनै साँझ के गर्ने भन्ने भो । साथी प्रवेश सुबेदीलाई लिएर साँझ मोटर साईकलमा साँखु गएँ । साँखुका कान्तिपुर संवाददातासित त्यहाँको अवस्था बुझियो । केही स्थानिय मनिषाले घेरा हाले । ईमान्दार रहेछन । यस्तो आपतको...
स्विस अपांगले हिमाली क्षेत्रमा चलाएको अस्पत्ताल १० वर्षमा

हाम्रा नेता सामान्य उपचार गर्न बिदेश जानेगरेपनि बिकट हिमाली क्षेत्रकालागि बिदेशी मनकारीहरुले सेवा गर्दै आएका छन् । नेपालको खुम्बु क्षेत्रमा पर्ने लुक्लामा यस्तो आधिनिक सुबिधा सम्पन्न अस्पत्ताल चलिरहेको छ कि त्यो झट्ट सुन्दापनि पत्यार लाग्दैन । प्रथम...
बेल्जियमका सांसद र नेतालेपनि मनाए नेपाली नयाँ वर्ष

बिदेशी नयाँ वर्ष जनवरी एक को नेपाली ले धेरै नक्कल गरे । कतै हाम्रो नयाँ वर्षनै छायाँमा पर्ने त होइन भन्ने पिरलो गर्ने नेपालीका लागि यो खुशीको खबर हो । बेल्जियमका नगरप्रमुख, नेता, सांसद र मन्त्रीहरुलेपनी आज हाम्रो नयाँ...
थाईल्याण्डमा चराहरुको सामूहिक स्नान

गर्मी लागेपछि चराहरुले सामूहिक स्नान गरेका छन् । थाईल्याण्डमा गर्मी चढेपछि तितु, कोटेरो चराहरुले सामूहिक स्नान गरेका हुन् । गर्मी चर्किएपछि नजिकैको सिमसार क्षेत्रमा गएर चराहरु नुहाएका थिए ।...
पर्यटकिय होटेलमा सुत्यो जंगली गैंडा

चितवनमा पर्यटक बस्ने होटेलमा गएर जंगली गैंडा सुतेको छ । चितवनको सौराहास्थित चितवन गैंडा लजमा गएर गए राती गैंडा सुतेपछि लजका मानिसहरु छक्क र मख्ख परेका छन । चितवन राष्ट्रिय निकुन्ज नजिकै पर्छ सौराहाको चितवन गैंडा लज...
सरकार बिरुद्द उर्लिँदै चिकित्सक र जनता

प्राध्यापक डा गोबिन्द केसीले राखेका मागहरुको समर्थनमा देशभरिका जनता जाग्दै छन् । सरकारले चिकित्सा क्षेत्र सुधारकालागि केसीले राखेका १० माग पुरा नगरेको भन्दै जनता आक्रोशित बनेका छन । त्यो आक्रोश चितवनमा झन फैलिएको छ । चितवनमा डा...
तस्विरमा सूर्य ग्रहण

आज संसारभरी सूर्य ग्रहण लाग्यो । कतै देखियो । कतैबाट देखिएन । कतै प्रभाव पर्यो यसको । कतै परेन । नेपालमा यसको प्रभाव खासै देखिएन । तर युरोप र अफ्रिकी मुलुकमा ब्यापक चासोकासाथ हेरियो ग्रहण लागेको सूर्यलाई...



