तस्विरमा सूर्य ग्रहण
आज संसारभरी सूर्य ग्रहण लाग्यो । कतै देखियो । कतैबाट देखिएन । कतै प्रभाव पर्यो यसको । कतै परेन । नेपालमा यसको प्रभाव खासै देखिएन । तर युरोप र अफ्रिकी मुलुकमा ब्यापक चासोकासाथ हेरियो ग्रहण लागेको सूर्यलाई । सूर्य ग्रहणका विविध तस्विरहरु हेर्नुस् !
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक