‘मधेश प्रदेश मान्दैनौं, थरुहट प्रदेश छाड्दैनौं’ (फोटो कथा)

Tharu-Student-Socity-6th-Convention-at-Chitwan-Sauraha-9

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा थारुहरूको झाँकी र्‍याली आयोजना गरिएको छ । सौरहाको बछौली स्कुलबाट सुरु भएको र्‍याली सौरहा बजार परिक्रमा गरिएको थियो । र्‍यालीमा थारु विद्यार्थी एक हौं, सर्वसुलभ शिक्षा लागू गर, ‘लगायतको नारा लगाइएको थियो । र्‍यालीमा थारु समुदायका मानिसहरु आफ्नो भेषभुसा झल्किने पहिरण पहिरिएका थिए । थारुहरूले कुनैपनि हालतमा एक मधेश एक प्रदेश नमान्ने र थारुहट नछाड्ने बताए । उनीहरूले ‘मधेश प्रदेश मान्दैनौं, थरुहट प्रदेश छाड्दैनौं’ नारा लगाएका थिए । हेर्नुस् थारुवानबाट लिईएका केही तस्बिर 

Tharu-Student-Socity-6th-Convention-at-Chitwan-Sauraha

Tharu-Student-Socity-6th-Convention-at-Chitwan-Sauraha-2

Tharu-Student-Socity-6th-Convention-at-Chitwan-Sauraha-3

Tharu-Student-Socity-6th-Convention-at-Chitwan-Sauraha-4

Tharu-Student-Socity-6th-Convention-at-Chitwan-Sauraha-5

Tharu-Student-Socity-6th-Convention-at-Chitwan-Sauraha-6

Tharu-Student-Socity-6th-Convention-at-Chitwan-Sauraha-7

Tharu-Student-Socity-6th-Convention-at-Chitwan-Sauraha-8

Tharu-Student-Socity-6th-Convention-at-Chitwan-Sauraha-10

तपाइँको प्रतिक्रिया