फोटो फिचर
दाम आउँछ कि बन्द बाक्सामा लास

मलेशिया, साउदी अरेबिया, कतार, अफ्गानिस्तान र इराक लगायतका खाडी मुलुकमा लाखौं नेपाली युवा युवतीहरू काम गर्छन् । ती मध्ये अधिकांशको काम मजदूरी गर्नु हो । हरेक दिन करिब आठ सय युवा कामको खोजीमा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने गरेको...
उल्टो साईकल यात्रीले सुनाए अनुभव अमेरिकामा

उल्टो साइकल चलाएर बिश्व यात्रामा निस्किएका बिरेश दाहाल र उनका साथमा रहेका बरुण अधिकारी, बजिन्द्र महराको टोलीलाइ अमेरिकाको टेक्सासस्थित अस्ट्रिन शहरमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन । बिश्वको ५८ देशमा उल्टो साइकल चलाएर नेपाललाइ चिनाएकोमा एभरेस्ट...
क्रुर गढीमाई मेला (फोटैफोटो)

विश्वको सबैभन्दा ठूलो पशुहत्या मेला भनेर् चिनिने गढीमाई पर्व हिजो शुरु भयो वारा जिल्लाको गढिमाई मन्दिरमा । गढीमाई मेला परम्परादेखि चलि आएको भएपनि यो अहिलेको जस्तो भयाबह थिएन । सानो पर्वका रुपमा रहेको यो अहिले हरेक वर्ष...
आन्दोलनको शैली त ईटालीमा’नी नेपालकै जस्तो

महिन्दो वाईवा / ईटाली राजनीति स्थिर छैन । बेरोजगारी सङ्ख्या बढ्दो छ । उधोग धन्दा क्रमस बन्द हुँदै छन । शहरमा बन्द हड्ताल जारी छ । महङ्गी बढ्दो छ । जनताको जीवन स्थर उकास्न सरकार कुनै योजना...
मोदीलाई झुक्याउने कांग्रेस एमाले सरकारको सक्कली रुप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला सरकारले सकेसम्म ढाँट्न खोज्दै छ । चाकरी गर्न मोदी हिँड्ने बाटोघाटो रङ्गाउने र पोत्ने त गरेकै छ । तर ढाँटको र टालेको रहस्य कतिन्जेल लुकाउन सकिन्छ र ? राष्ट्रिय सभागृहबाट सय...
बल्ल खेलियो पेरिसमा देउसी र भैलो

फोटोहरु- कृष्ण गुरुङ अस्ति शनीवार तिहारको भाइटिका सकियो । पेरिसमा भने हिजो आइतवार सामूहिक रुपमा देउसी र भैलो खेलियो । आइतवार धेरै नेपालीहरूको साप्ताहिक छुट्टी हुनाले खेलिएको हो । ब्यक्तिब्यक्तिका घर घरमा देउसी र भैलो खेल्न समय...
छयहत्तर जिल्ला पारीपनि बंगालीको तिहार र भाईटिका

● मोहन पौडेल / दार्जिलिङ (बंगाली नागरिक प्रदीप सुभल सप्तरंगी टिका र मालामा दार्जिलिङमा) एक सज्जनले मलाई २०६० साल तिर काठमाडौंमा भनेका थिए, “नेपाली कला, संस्क्रिती र नेपाली भाषाको माया हेर्ने हो भने छयत्तरेमा हेर ।” छयत्तरे...
थारुहरुको महाधिबेशन भन्दा झाँकीको चासो

थारु कल्याणकारिणी सभाको २१ औं महाधिवेशनको नारा ‘थारुहरु एक हौं’ भन्ने । थारुवानका अनुसार अब बन्ने नयाँ संविधानमा थारुका हक, अधिकार सुनिश्चित गराउन सबैजना एक हुनुपर्ने बताए । नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले थारुहरुलाई मधेसी र जनाजति...
पहिचानबादी २२ दलको शक्ति प्रदर्शन (फोटोहरु)

अब बन्ने नयाँ संविधान जातिय पहिचानमा आधारित बन्नुपर्छ भन्ने मुख्य माग राखेर आज २२ दलले शक्ति प्रदर्शन गरे, काठमाडौंमा । कति रहेछ त २२ दलको शक्ति । देखियो । २२ दलको जम्मा जम्मी शक्ति यत्तिनै हो ?...



