फोटो फिचर

ईटालीको मिलानमा अन्तर्राष्ट्रिय मेला, नेपालको छुट्टै आकर्षण

डिसेम्बर ४, २०१३

● महिन्दो वाईबा / मिलान, ईटाली ईटालीको मिलान शहरमा बर्षेनी लाग्छ, फाईरा मिलानो भन्ने भब्य कोटीको ब्यापारिक मेला । यो वर्षपनि फैरा मिलानो-२०१३ नोभेम्बर ३० देखी शुरु भैसकेको छ । यो डिसेम्बर ८ सम्म रहने छ ।...

टायर पड्काउन र सुरक्षाकर्मीलाई हान्न यस्तो बनाएछन् लिम्बुवानीले धराप

नोभेम्बर १५, २०१३

गोला, बम, बन्दुक सबै भारतबाट आउँछ भन्ने कुरो अब असत्य जस्तै भयो । पूर्वमा लिम्बुवान क्षेत्रको माग गर्दै आन्दोलन गरिरहेका लिम्बुवानहरुले घरेलू धराप बनाएका छन् । नेपालप्लसले बसका ट्यार पड्काउन प्रयोग गरिने धराप र सुरक्षाकर्मीलाई पार्ने धरापको...

चराहरुको विश्व सुन्दरि प्रतियोगिता

नोभेम्बर ८, २०१३

धरान सुन्दरि । पोखरा सुन्दरि । काठमाडौं र चितवन सुन्दरि । फ्रान्स, इटाली, नोर्वे, थाई सुन्दरि । यस्तो त हामीले सुन्दै र देख्दै आएकै हो । तर चराहरुको पनि विश्व सुन्दरि प्रतियोगिता हुन्छ भन्ने सुन्नु भएको छ...

भोट माग्ने नौटंकी कला

नोभेम्बर ४, २०१३

जनताको भोट लिएर संविधान बनाउन भन्दै भत्ता खाएका नेताले संविधान त के दिन्थे । बरु जनतासित माफीपनि मागेनन् । जनताको भोट पाएर संविधान सभामा छिरेपछि कति नेता त जनताका घर दैलो, गाविस भवन सम्म पुगेनन् । राजधानीमै...

डेनमार्कको सडकमा घन्काए नेपालीले देउसी र भैलो

नोभेम्बर ३, २०१३

नेपाली देउसी र भैली यो वर्ष डेनमार्कवासी नेपालीले त्यहाँको मूल सडकमै घन्काएका छन् । सडकमा हिँडिरहेका डेनिस नागरिकहरुलाई नेपालीको देउसी र भैलो चखाएका छन् । समय र ऋतू अनुरुपका चाडपर्वहरुको अवशर पारेर नेपाली सँस्कृतिका झलकहरु सडक महोत्सवको...

सुनै सुनमा बस्ने फ्रान्सेली तानाशाह

अक्टोबर १६, २०१३

फ्रान्सेली गणतन्त्रका प्रथम राष्ट्रपती । फ्रान्सका अन्तिम सम्राट घोषित नेपोलियन तेस्रा । नेपोलियन बोनापार्ट प्रथमका भतिज । हेर्नुस् त यि साम्राज्यवादी कस्ता घरमा बस्ने रहेछन् । उनले प्रयोग गर्ने अंखोरा, थाल, कचौरा सबै सुन नै सुनका ।...

नेपाल चाख्न फ्रान्सेलीको ओईरो

सेप्टेम्बर २९, २०१३

शनीबार लियों शहरमा नेपालका विविध सम्पदा, सांस्क्रितिक, धार्मिक, प्राक्रितिक अनि पर्यटकिय आकर्षणका महत्वपूर्ण स्थलहरु आफ्नै थलोबाट घुमे लियों निवासी फ्रान्सेलीहरुले । लियों नगरपालिकाको हलमा नेपाल संवन्धि कार्यक्रम आयोजना गरिएको थियो । यसको तयारि कतिसम्म थियो यसैकालागि स्विजरल्याण्डबाट...

नेपाल अतिथि बनेको अन्तर्राष्ट्रिय मेलाका केहि झलक

सेप्टेम्बर १७, २०१३

● शेर बहादुर छन्त्याल / बेल्जियम अहिले बेल्जियमको गेन्ट शहरमा चलिरहेको फ्लेन्डर्स अन्तर्राष्ट्रिय ट्रेड फेयर (आसेन्टा)” मा यस वर्षको ‘विशिष्ट अतिथि राष्ट्र’ (गेस्ट अफ अनर)का रुपमा प्रस्तुत भैरहेको छ । गत १४ तारिखका दिन नेपालका अर्थमन्त्री डा...

चुनाव बहिस्कार र मूल्यब्रिद्दीको बिरोधमा उपत्यका बन्द (फोटो ब्लग)

सेप्टेम्बर १२, २०१३

सम्पूर्ण संवैधानिक र राजनीतिक मूल्य मान्यतालाई चुनौति दिएर निर्दलीय काम चलाउ सरकार बनेको आरोप ३३ दलिय मोर्चाको छ । त्यो सरकारले गर्ने निर्वाचनलाई ३३ दलिय मोर्चाको निर्वाचन भाँड अभियान जारि छ ।  निर्वाचन  सम्पन्न गर्ने नाममा अत्यन्तै...

दार्जुलाका बाढी पिडितलाई जनप्रगतिशिल मोर्चा बेल्जियमले दियो कार्यक्षेत्रमै गएर सहयोग

सेप्टेम्बर ४, २०१३

नेपाली जनप्रगतिशील मोर्चा,बेल्जियमले दार्चुलाबासी बाढे पिडितलाई कार्यक्षेत्रमै गएर राहत दिएको छ । मोर्चाले दुइलाख पचासी हजार बराबरको राहत सामग्री दार्चुलामै गएर बाढी पिडितका हातैमा थमाउँदै सहयोग दिएको हो । बाढी पहिरोमा परि आफ्नो बस्ने घर, गरि खाने...

1 18 19 20 21 22 47