शुभकामना नयाँ वर्ष २०६९ को !
२०६८ उत्साहप्रद रहेन देशकालागि । हामी नेपालीकालागि । संशय, उकुसमुकुस, बेदनापूर्ण, हडताल, अशान्ति र अनिश्चिततामै बित्यो । नयाँ वर्षले देश जनताकालागि खुशि, उत्साह, नयाँ जोश र जाँगर ल्याओस् । सुनौलो भविष्यका रेखाहरु कोरुन् । देश प्रगतितिर जाने डोरेटाहरु कोरिए भने समग्र नेपालीका सुखिका दिन आउँछन् । यसैका लागि शुभकामना नयाँ वर्ष २०६९ को ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक






