आम हड्तालका केहि द्रिष्य
पुतली सडकमा वासिएल र माओवादी समर्थक ।
आम हड्तालले जन जिवन ठप्प भएपछि सडक पेटीमा सुतिरहेका मजदूर ।
सवारी साधन नगुडेपछि काठामाडौंको खाली सडकमा फूटबल खेलेर रमाउँदै वालकहरु ।
इटहरी बजारको द्रिष्य । बजार पुरै बन्द भएपछि बन्द पसल अगाडि सुस्ताउँदै महिलाहरु ।
आम हडतालकारी र सुरक्षाकर्मी बिच संभावित भिडन्तपछि गर्नुपर्ने उद्दारकालागि ईटहरी बजारको सडकमै औषधीको ब्यवस्थासहित तयारी अवस्थामा रहेका रेडक्रसका स्वास्थ्यकर्मी । (सबै फोटो-रासस) ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक










