पर्यटक पर्खि बस्ने नाम्चे बजार
-तस्बिर : मनोज कुमार श्रेष्ठ / सोलुखुम्बु
नेपालकै एक प्रमुख पर्यटकिय क्षेत्र मध्येको एक नाम्चे बजार । यहिँ सधैं पर्यट्कको भिड लाग्ने गर्छ । यहि बजार भएर त जाने हो सगरमाथाको यात्रामा । सोलुखुम्बु जिल्लामा पर्छ ।
यो चाहिँ सल्लेरी गाउँ । सोलुखुम्बु जिल्लाको सदरमुकाम हो यो । पुरै डाँडामा रहेको छ यो सदरमुकाम । यो पनि पर्यटकिय हिसाबले एकदम आकर्षक मानिन्छ ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक







