साहित्य
कविता : मेरो परिचय
कपिल अधिकारी / ताइपे, ताइवान परदेशमा मेरो देश सोध्छन नेपाल भन्छु भाषा सोध्छन नेपाली भन्छु जाति सोध्छन जाति नेपाली भन्छु ...
गजल : अस्मिता
डा हरि कुमार श्रेष्ठ / स्युचाटार, काठमाडौँ लुटिँदैछ अस्मिता चेलीको आज परेर फन्दामा त्यो झेलीको आज । +++++++++++++++++ नर पिशाच कस्तो शक्तिले बेर्दै, लिँदै पो छन् सुगन्ध बेलीको आज ।...
गजल : यत्रतत्र जालीहरु

सुर्य न्यौपाने “सिकारु” / दक्षिण कोरिया सज्जनलाई ठाउँ छैन यत्रतत्र जालीहरु पथ भ्रस्ट भएपछि देश हाक्ने मालीहरु ।...
कथा : मन्त्रीहरुको परीक्षा !
गौतम “उदय”/ अमेरिका एक जोडी भर्खर बिबाहित लोग्नेस्वास्नी टाढाको खेतमा मेलोको झन्डै मध्यतिर थिए । “ए बाबु, तीर्खाले घाँटी सुकेर प्याक-प्याक भो, अलिकति पानी खान दिनुस् न ।” लट्ठी टेक्दै बिस्तारै बाटो काट्दै गरेकी बुढी आमाले ठिंग...
गजल : महिनौ भयो
प्रमोद भट्टराई / पोल्याण्ड तिम्रो शहर छोडी आएको महिनौ भयो माया गर्छु भन्दै गाएको महिनौ भयो । 000000000000000000 अब मोढ्छु भन्दै बाटो घुम्छौ रे रत्नपार्क सुन्छु अचेल तिमी धाएको महिनौ भयो । माया गर्छु भन्दै गाएको महिनौ...
गजल : पुरानै संविधान बनाउन लागे
सुमन शर्मा कोहीले संबिधान बनाउन लागे । कोहिले बिदेशी कनाउन लागे । ०००००००००००००००० परिवर्तन गर्छौ ब्यबस्था भन्थे कोही जंगलमा गन्हाउन लागे । ...
लक्ष्मी जयन्ती: नित्यराज पाण्डेले देखेका “महाकवि देवकोटा”

डा. लेखनाथ काफ्ले / ताइपेइ, ताइवान नित्यराज पाण्डे, रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ र धोबीधारा दुई बर्ष अगाडी नेपाल जादा मेरा मित्र ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ जो महाकवि लक्ष्मीप्रसाद देवकोटाका भक्त नै हुन र उनकै पथमा झ्याउरेमा नेपाली साहित्यको...
कथा : घरेलु हिंसा

बस्नेत सागर / सिजुवा, मोरङ एकजना दुइजना गर्दै एकैछिनमा आँगन भरियो । मान्छेहरुको ताँतीले । आफ्नाहरू पनि आए पराइहरू झन् धेरै आए । जो जो आए मलाइ कर्के नजरले हेर्दै विनितालाई सहानुभूति दिनेहरु नै आए । अधिकारबादी,...
कथा : नामै नभएको सम्बन्ध
महेन्द्र पौडेल दीपाजी आफ्नो निमन्त्रणा पत्रलाई हातमा राख्दै त्यसभित्र हातले लेखेको अति सुन्दर र प्यारा शब्दलाई आफ्नो नजरले मनभित्र गम्दै भित्रभित्रैं रोमान्चक हुँदै प्रश्न खडा गर्दै गइन् । उनले धेरै पटक त्यही पत्र पढिन् । त्यहाँ प्यारा...