साहित्य

उपन्यास अंश : भाँचिएको लौरो (भाग–२०)

जुन ७, २०१४

● रमेश गौतम “पाल्पाली” अर्को दिन साँझ क्लिनिकबाट फर्केपछि श्रवणले भन्यो : “बाबा, हिँजो म क्लिनिकबाट फर्किँदा अलि अबेला भएको थियो । तपार्इँ निदाएजस्तो लागेर उठाइन । बिहान पनि अलि हतार थियो चाँडै गएँ । तपाइँले सञ्चो...

उपन्यास अंश : भाँचिएको लौरो (भाग– १९)

मे २५, २०१४

● रमेश गौतम “पाल्पाली” घरभेटीले घर छोडिदिए तला थप्ने थिएँ भनेर भनिसकेको थियो । श्रवणले डेरा खोजौँ भनेको पनि हो । लिनालाई अस्पतालको क्वाटरमा सर्न पाइहालिन्छ कि भन्ने अलिकति आशा थियो । क्वाटरमा सर्न पाइयो भने डेरा...

कथा : म पनि दोषी हुँ

मे १९, २०१४

● गौतम “उदय” / हवाई, अमेरिका आफ्नै कक्षा कोठाबाट कहिले गाडीमा र कहिले फुच्चे जहाजमा हुलकाहुल गोरेहरु आएको देखिरहँदा उडेको अन्जनको मन यस पटक त झन भट्टाई कान्छाको छोरा धनेले साँच्चै उडाएर अमेरिकाको मेरील्याण नै पुर्याइदियो ।...

गजल

मे १७, २०१४

● प्रदिप सुबेदी / म्याग्दी, हाल: मध्यपुर्ब मन्दिरमा हडताल गर्छन् संसदमा कुटाकुट कुन प्रभुको ईशाराले बिराटनगरमा भयो फुट...

उपन्यास अंश : भाँचिएको लौरो (भाग-१८)

मे ३, २०१४

● रमेश गौतम “पाल्पाली” कोठामा गएपछि श्रवणले भन्यो : “बाबालाई काम बढी भयो । एउटा काम गर्ने मान्छे खोज्नुपर्ने भयो ।” “अर्काको घरमा नोकर बनेर सारा काम सकेर अफिस समेत भ्याएका मान्छेलाई यति काम के बढी हुन्छ...

उपन्यास अंश : भाँचिएको लौरो (भाग-१७)

अप्रिल २१, २०१४

● रमेश गौतम “पाल्पाली” मान्छे जन्मेपछि उसलाई पहिलो त खाने कुराको नै आवश्यकता हुन्छ । बच्चालाई उसकी आमाको दूधले पेट भरिएन भने अन्य उपाय गरेर भए पनि उसलाई खुवाउनै पर्छ । आजकाल बजारमा पौष्टिक आहारहरू भनेर विविध...

कथा : अन्यायी न्यायाधीशहरु

अप्रिल १६, २०१४

  ● गौतम “उदय” / हवाई, अमेरिका “धरमपुरको बालधरलाई मझुवा गाउँमा बाँधेर राखेको छ रे !” आश्चर्यको तर हँसिलो मुद्रामा भन्यो अमरले उमेशलाई । अमरलाई पनि थाहा थिएन खास कारण । उसलाई पनि राप्ती नदीपारिको राष्ट्रिय निकुन्जबाट...

उपन्यास अंश : भाँचिएको लौरो (भाग –१६)

अप्रिल १०, २०१४

● रमेश गौतम “पाल्पाली” लिना आएपछि यो डेरा साघुँरो हुँदै गयो । दुवै जना डाक्टर भएपछि बिरामीहरू सोध–पुछको लागि पनि आक्कल–झुक्कल घरमा आउन लागे । बेडरूममा बिरामी लैजान पनि भएन । बाहिर राखेर कुरा गर्नु पनि नराम्रो...

जीवन के हो ? (रुसी लोक कथा)

अप्रिल ९, २०१४

एउटा सम्पन्न व्यापारी एकपटक आफ्नो जीवनभरको कमाइ स्वर्ण सिक्का बोकेर कतै गइरहेको थियो । ऊ जंगलको बीचमा एक्लै हिँडिरहेको थियो । आफ्नो जीवनभरको कमाइ बोकेर हिँडेका कारण उसका मनमा अनेक सपना,कल्पना र तर्कना खेलिरहेका थिए । त्यत्तिकैमा...

उपन्यास अंश : भाँचिएको लौरो (भाग १५)

मार्च २९, २०१४

● रमेश गौतम “पाल्पाली” श्रबणको अन्तिम परीक्षा सकिएर होस्टलबाट डेरामा आयो । एउटा सानो बेन्चजस्तो खाटमा बिरु सुत्नेगरेको विछौना, एउटा कुनामा एउटा स्टोभ, कुकर, एउटा ताप्के, एक सेट थाल, कचौरा र गिलास, बट्टामा चामल, अरू बाँकी ठाउँमा...

1 6 7 8 9 10 70