साहित्य

वालिकाको कविता : भ्रष्टाचारमुक्त समाज हाम्रो अधिकार

सेप्टेम्बर ९, २०१४

● सभ्यता नेपाल / स्नो एपेक्स एकेडेमी, , काठमाडौं एउटा शिक्षक प्राध्यापक पढाउने काम छोडेर आफैं राजनीति गर्छ र, भन्छ – देश नेताले बिगार्यो । ०००००००००००००००००० एउटा व्यापारी आफै चामलमा ढुंगा मिसावट गर्छ कालो दाललार्इ रातो र...

कविता : थरीथरी मन

सेप्टेम्बर ७, २०१४

गौतम “उदय” / अमेरिका कस्तो होला मन तिम्रो, हेर्न पाए हुन्थ्यो मेरोलागि घाउ छोप्ने, मलमपट्टि बन्थ्यो । ००००००००००००००० लुकेर नै आयौ आउंदा, मैले चालै पाइन गोरो छ कि कालो भनी, प्रश्नचिन्न लाइन...

लघुकथा : प्रायश्चित

सेप्टेम्बर २, २०१४

रन्जु मार्ग / अमेरिका उसले आफ्नो बिगतमा गरेको पापकर्मको सजाएँ भोगीसकेको थियो । त्यसैले ऊ  अबको बाँकी जीवनलाई नयाँ तरिकाले जिउने विचारका साथ अघि बढिरहेको थियो | यही क्रममा ऊ यदाकदा सार्वजनिक कार्यक्रममा जान थालेको थियो ।...

उपन्यास अंश : भाँचिएको लौरो (भाग २४, अन्तिम)

अगस्ट २३, २०१४

 ● रमेश गौतम “पाल्पाली” सरकारी जागिरबाट अलग भए पनि सिनियर भइससकेको डाक्टरलाई काम र पैसामा फरक पर्दैन । पैसाको दृष्टिले  अझ बढी कमाउन सक्छ । उसको क्लिनिक नै राम्रो चलिसकेको थियो । त्यस माथि आजकाल यसरी खुलेका प्राइभेट...

कविता : यमराजको अदालतमा: ल्हाक्पा तामाङको बयान

अगस्ट २३, २०१४

मौलश्री लिम्बू / झापा, हाल- पेराक, मलेसिया यमलोकका ख्वामित ! मृत्युपछि स्वर्ग र नर्कको फैसला गर्नु हुने यस अदालतका प्रधानन्यायाधीश यमराज ज्यू ! ...

उपन्यास अंश : भाँचिएको लौरो (भाग– २३)

जुलाइ २३, २०१४

● रमेश गौतम “पाल्पाली”  पाल्पाको दुर्गम गाउँमा जन्मेको, काठमाडौँको ठण्डा ठाउँमा हुर्के– बढेर अधिकांश जिन्दगी बिताएको मान्छे विराटनगरको गर्मी त्यो पनि असारको महिना, त्यसमाथि पाटीको बास र मागेको गास, बिरुको बृद्ध शरीरले धानोस् कसरी ? ऊ थलियो...

भानु हिजो, आज अनि भोली

जुलाइ १५, २०१४

● प्रेम पाठक हिजो, ‘घाँसी दरिद्र तर बुद्दि कस्तो, मो भानु भक्त धनी भैकन किन आज यस्तो ?’ यहि भावमा भानुले रामायण लेखे, नेपाली भाषालाइ जे अनुकुलता देखे । आज, नेता नक्कली, फेरी अक्कल कस्तो ? देश...

हामी सबै मर्छौं र !

जुलाइ १४, २०१४

● गौतम “उदय” / हवाई, अमेरिका बसन्त लाग्यो । पालुवा पलाउन थाल्यो । यसै क्रममा एउटा ठुलो रुखको कुनै हाँगामा “फ्रेडी” ले जन्म लियो । अन्य सयौँ पातहरु पनि त्यही रुखमा जन्मे । सबै सकुशल हुर्के, बढे ! साथीसाथी मिलेर...

उपन्यास अंश : भाँचिएको लौरो (भाग २२)

जुलाइ ८, २०१४

● रमेश गौतम “पाल्पाली” श्रवण क्लिनिकबाट आउँदा लिना र कुलीन सुतिसकेका थिए । लुगा फेरेर ऊ भान्सामा गयो । मायाँले खाना ठीक पारेकी थिई । खाँदैतस उसले सोध्योः “खाना सबैले खाइसकेको हो ?” “दाइले खानुभएन अरूले खाएको...

उपन्यास अंश : भाँचिएको लौरो (भाग – २१)

जुन २५, २०१४

● रमेश गौतम “पाल्पाली” बिरु थलिएको वर्षौँ भइसक्यो । ऊ बिरामी भएर सुतेपछि लिनाको आदेशमा मायाँले जे दिन्छे त्यही खाएर बाँचेको छ आजसम्म । ऊ स्वस्थ हुँदा विभिन्न परिकार बनाएर छोराबुहारीलाई खुवाउँथ्यो र आपूम्ले पनि खान्थ्यो ।...

1 5 6 7 8 9 70