साहित्य
गिती कविता : आँखा छोपेर रोउली
गीता थापा / इटहरी भेटेन भनेर मन दु:खाउदै आँखा छोपेर रोउली सधैंको हतार छ मलाई फुर्सदमा तिमी होउली ++++++++++++++++++++++++++++++ हतारको चटारोले तिम्रो समिप हुन नपाउँदा भकानिन्छ यो मुटु दिल खोलेर रुन नपाउँदा...
बोलाइ रहेछन् …..
रन्जु मार्ग आऊ तिमि आऊ, मान्छे बचाउँन आऊ दिने केही नभए पनि, मन हँसाउन आऊ ! पर्खि बसेका छौ हामी,सबै गुमाएर नि, हेरी बसेका छौ हामी, घाम अस्ताएर नि,...
कविता : नयाँ सालको शुभकामना
राकेश कार्की / लस एन्जेलस त्यो मेरो टुक्रो खेत बारीलाई त्यो सानो गाउँ, नर नारीलाई सबैजना आफ्नै, आफन्तको भावना नयाँ सालको मंगलमय शुभकामना ...
कथा : लेखककी स्वास्नी

छबिलाल सापकोटा “रातामाटे ” / योकोहामा, जापान भित्तामा झुन्ड्याएको ठुलो भित्तेघडीले साँझको छ बजाउन अझै बिस मिनेट बाँकी छ भन्ने जानकारी दिन तिन प्रतिष्पर्धी खेलाडीलाई चक्रपथको घेरा भित्र प्रोत्साहन दिइरहेको थियो । कहिले दम दिएर त...
कथा : बुझाई
● किशोर सापकोटा / अमेरिका धुवा फाल्दै गुडिरहेको टाटा मोवाइल रोकियो । कल्पना अगाडिको सिटवाट ओर्लिइ । खाली भएको सीटमा वस्न रमेश गयो । तपाईले मलाई अगाडिको सिट छोडिदिएकोले मेरो आयु एक महिना थपियो –कल्पनाले रमेशलाई धन्यवाद...
लघुकथा : पूर्ण मानव
रन्जु मार्ग / अमेरिका + सूर्य भन्दापनि धेरै माथि के छ ? – ताराहरु । + सूर्य भन्दापनि धेरै ठुला के छन् ? – ताराहरु । + के उनीहरुले धर्ती देखेका छन् ? – छन् । + धर्ती...
नरेन्द्र प्रसाइँ र चरित्र हत्याबारे – १

ज्यो रत्ननिधि रेग्मी शुक्राचार्य केहीदिनअघि हामी सनक सिंह राई, केर्मिला राई र म बाअच ५७५२ नंको गाडीबाट विराटनगर गयौं । यो गाडी राईजीको निजी हुनाले हामी रोकिंदै र दौडिंदै हिंडेका थियौं । राईजीको हेटौंडामापनि जग्गा रहेछ ।...
कविता : मेरो नेपाल म नेपाली
मदन बज्राचार्य व्यक्तिको जात र धर्म उसले चाहेमा बदलिन पनि सक्छ तर नेपाल रहेसम्म नेपालीको राष्ट्रियता बदलिन सक्दैन । ++++++++++++ राजतन्त्रमा राजा देशको “मालिक” लोकतन्त्रमा नागरिक उहिले रानीले जन्माउने राजा अहिले जनताले चुनिने राजा । ...
कथा : दोहोरीभित्र प्रेम र धोका

प्रेम पुन / बेल्जियम “फूल फुलेर पयाँलै भयो आधी जोबन हाँसखेलमै गयो, आधी जोबन मायालाई भैगयो ।” पोखरा शहरको एक चर्चित दोहोरी साँझको गेटमा ऊ पुग्दा बाहिरको गल्ली सम्मै सुनिने गरी यो गीत गुन्जी रहेको थियो। ती...



