साहित्य
कविता : मिठो झुट

सुचना रिमाल उ मेरै पर्खाईमा थिई, मानौं बर्षौंदेखि मै आउने बाटो हेर्दै थिइ मलाई नै कुरेर बसेकी थिइ म पनि आतुर थिएँ उसलाई भेट्न, उसलाई स्पर्श गर्न...
कविता : भेट्न पाए
तुलसिं नेपाली / दैलेख, हाल : यु ए ई म तिमी तिमी म संगैभए हुन्थ्यो रात् दिन तीमलाई सम्झि किन मन् रुन्थ्यो !...
कविता : मातृभूमि
तुल सिंह नेपाली / यू ए ई पलाईराका मुनाहरु, सुसाईराका खहरे ! शीतल हावा चिसो पानी, मलाई खोज्दै छन् रे !!...
कविता : प्रेमको सागर

तुलसिंह नेपाली / यू ए ई प्रेमको सागर मरूभूमी बन्दै छ रे प्रेमको सागर,खोला खोल्सा सुक्दै छन् रे तराई पहाड चुरेका सदावहार,कॉंस बनि फूल्दै छन् रे...
कविता : सामाजिक सदभाव

– तुल सिंह नेपाली / यू ए ई हुन्छ भन्थे स्विजरल्याण्ड, राजा फाल्न पाए ! नेपाली को कर्मै खोटो उस्तै जोगी आए !!...
मानव तस्करी हुनथालेपछि कलाकार संघबाटै राजिनामा

युरोपमा धेरै संघ संस्था छन् ।व्नारा सबैका मानव धर्म, परोकार र कलाकारको श्रीब्रिद्दी छ । कलाकारका संस्था त झन कति छन् कति । जिल्लाका नामै पिच्छे हुन थालिसके । यस्सो कर्यक्रमपनि गर्छन् । कलाकारहरुलाई जमघट गराउँछन् ।...
कविता : वर्ष पुरुष
कपिल अधिकारी / ताइवान गौंडाबाट तल हेर्छ गोबिन टहरामा छैनन् स्कुले टहरा पनि भर्खर बनेको ,भुइचालो पछी भुरा भुरी , तन्नेरी आँगन अगाडी छन् मान्द्रोमा बसीबियाँलो...
कविता : दोधार
डा. लेखनाथ काफ्ले / शिन्चु, ताइवान नयाँ बर्षको शुभकामना पढी नसक्दै पढेकाले आफ्नो जवाफ लेखि नसक्दै खाडीबाट घरमा खर्च पठाउन नभ्याउँदै देश कै जग हल्लाउने गरि घर गोठ, मठमन्दिर, सम्पदा भत्काउने गरि एउटा कम्प आयो महाभूकम्प आयो...
म हेरी रहेछु …..
रन्जुमार्ग म हेरी रहेछु – त्यो घामलाई को बोकी आउँछ भनेर म सोधी रहेछु – ती रामलाई कसले उज्यालो ल्याउँछ भनेर !...
प्रसंग : बेल्जियम साहित्य सम्मेलनको

महेन्द्र पौडेल एक देशका नागरिक र अर्को देशका नागरिकद्वारा सम्मिलित विविध भाषा र संस्कृतिका विषयमा गरिने सम्मेलन नै अन्र्तराष्ट्रिय सम्मेलन हो । उक्त सम्मेलनमा विभिन्न देशका स्थानीय राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्रष्टाहरुले आ– आफ्ना कृति रचनाहरुका साथै साहित्यिक...