कविता : भेट्न पाए

  • तुलसिं नेपाली / दैलेख, हाल : यु ए ई

Tulsingh-nepali

म तिमी तिमी म
संगैभए हुन्थ्यो
रात् दिन तीमलाई सम्झि
किन मन् रुन्थ्यो !

+++++++++

थाहै छैन् तीम्रो यादमा

कति बग्छ आँशु
मन भारी पिरै पिर्छ
कसो गरि हॉंसु !

+++++++++

कलाई भनु कसो गरू,
यो मन को पिर
नत मनमा छाउछ खुसी,
न उज्यालो सिर !

++++++++

नत भोकछ दिन भर,
नत निद छ रातमा
पिडा बोकने नाम्लो भाछ,
आफनै सरिर हातमा !

+++++++++

कति दिन बॉचुला म?
बोकी यस्तै पिर
मरे भने भटन आए,
प्यारी स्वर्ग तिर !

तपाइँको प्रतिक्रिया