साहित्य

गजल

जुन १२, २०१०

-सिरी निरौला / काठमाडौं  मलाई छैन तिम्रो जस्तो मान्छे ढाल्ने रहर वरीपरी दुई खुट्टे कुकुर पाल्ने रहर ।। °°°°°°°°°°°°°°°°°°°° कोही सधै‌ बेसुरिंदै झुम्मपरि रन्थे आएन है ऐलेसम्म चुरोट बाल्ने रहर ।।...

आगमन

जुन ६, २०१०

–विद्या सापकोटा चाहनाले आक्रान्त हुँदै देउरालीको चोखो ढुङ्गामा म खोप्दैछु आफ्नो खोपेचित्र नियालिरहेकोछु, झरनाको पानिमाथी आफ्नै प्रतिबिम्ब ।। ...

हाम्रो नयाँ संबिधान

जुन ३, २०१०

-कपिल अधिकारी / ताइपेइ, ताइवान गीता छ, कुरान छ बाइबल, प्रज्ञापरमिता सबै छ सबै लेखिएको छ के लेखिएको छैन ? शान्ति, परसेवा ‘महाँधर्म’ तर नगिचै उभिएर युद्ध उन्मादी तरबार दागी रहेछ...

भर्‍याङ

जुन २, २०१०

–अनिल रुपाखेती मेहनतीहरु उक्लिरहेछन् । सक्तहरु चढिरहेकाछन् । असक्तहरु सहाराको खोजीमा तल्लो खुड्किलामा अड्किरहेकाछन् । तर म जहाँको तहिँ नै छु,किनकि म भर्‍याङ हुँ । ...

नेताहरु

मे २६, २०१०

–दिलिप योन्जन / अस्टिन, अमेरिका जुन बेला म भिडहरु बीचमा छटपटिँदै हतार हतार कोलाहलबाट भाग्छु …….निस्सासिँदै…… देख्छु त्यही भिड ……..त्यही जमात एउटै झन्डा ……….एउटै माग हातभरि बिरोधका ब्यानर बोकेर ओंठभरि गाली ……… हातभरि ताली...

गजल

मे २३, २०१०

-विद्या सापकोटा गाउँदा कोइली, बसन्ती राग पाएँ मुस्कुराँउदा ऊ, खुसीका भाग पाएँ ।।  °°°°°°°°°°°°°°°°°°°°°°  उड्दा मन, सम्झनाले व्याकूल हुँदा उस्तै खवर दिने, एक काग पाएँ ।।...

गजल

मे २०, २०१०

-नेपोलियन मरहट्टा नबजाऊ ताली देश ओरालो लागेको बेला नभत्काऊ आली देश ओरालो लागेको बेला  °°°°°°°°°°°°°°°°°°°°°°° आफैं घस्छौ सोह्र सिँगार, देखेनौ देश नांगो नलगाऊ लाली देश ओरालो लागेको बेला...

गडिमाइ

मे १६, २०१०

-कपिल अधिकारी / ताइपे, ताइवान  शक्ति को खोजीमा शक्ति पीठमा दिईन्छ बलि, आहूति शक्ति प्राप्ति को खातिर रगत को आहाल मा शक्ति आँउछ रे उसले मुक्ति पाँउछ रे  त्यसैले शीर छेदन बोको, राँगो, भैंसी, कुखुरा हाँस, भेडाहरूको...

खोई तिम्रो वर्गीय प्रेम ?

मे १४, २०१०

-रामप्रसाद घिमिरे / सालझण्डी-७, रुपन्देही कति सुन्दर परिचय थियो तिम्रो आधी आकास कोमल नारी सृष्टिकी जननी प्रेमकी खानी धैर्यताकी पहाड त्यती मात्र कहाँ हो र ?...

गजल

मे १२, २०१०

-एसएच निरौला / काठमाडौं चारैतिर तान्दा तान्दा देश गयो भट्खालामा उपलब्धी शुन्य रयो शेष गयो भट्खालामा ।।  °°°°°°°°°°°°°°°°°°°°°° दशौं बर्ष अगाडि हतियार तेर्स्याएर सत्ता लुट्न सुरु भाको रेस गयो भट्खालामा ।।...

1 34 35 36 37 38 70