साहित्य
गजल
-नेपोलियन मरहट्टा जनसागर उठेपछी राजिनामा दिनु राम्रो सबै आधार टुटेपछी राजिनामा दिनु राम्रो । °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° बिरोधको ज्वाला लिई गाउँ, बस्ति, सडक हुँदै शहर् बजार जुटेपछी राजिनामा दिनु राम्रो ।...
किन ?
-रमेश गौतम “पाल्पाली” धुम्बाराही, ४, काठमाडौं मुखमा रामको नाम छुरा बोक्छन् सधै किन ? देशको स्थिति सम्झेर चिरिन्न मुटु त्यो किन ? °°°°°°°°°°°°°°°°°°°°°°° दुखेको छ सधै देश दुख्दैन चित्त त्यो किन ? गाउँको सम्झना गर्दै रुँदैन मन...
गजल
-एस.एच. निरौला / काठमाडौं पग्लिएर मानवता सराव बन्दैछ । समेलेर नरमांश कबाव बन्दैछ ।। °°°°°°°°°°°°°°°°°°°°°°°°° महलमा तला थप्न छाप्रो भत्काउने मानिसको सोचाई नै खराव बन्दैछ ।।...
गजल
-बिष्णु वाग्ले किचनाश ४, स्याङजा / हाल-पोखरा क्रान्तिको लक्ष्य विन्दु भेटिएको छैन अझै सामन्तिको रजाई मेटिएको छैन अझै °°°°°°°°°°°°°°°°°°° आवाज उठाउँ है गाउँ शहर बस्तीबाट जनताको कानुन त्यो लेखिएको छैन अझै...
गजल

–प्रकाश सापकोटा / बनेपा, काभ्रे ट्रङ्कलमा कुराकानी ठेट हुन्न तिम्रो-मेरो झट्टै आऊ नत्र अब भेट हुन्न तिम्रो-मेरो ++++++++++ ऐलेसम्म तिम्रै लागि उघारेर राखेको यो दिलभित्र पस्ने मूलगेट हुन्न तिम्रो-मेरो...
नयाँ वर्ष
-सुभाष देवकोटा नयाँ वर्ष भन्नु मात्रै, पुरानै छ कायाँ , पोल्छ किन आजै देखि संझि घाम छायाँ । °°°°°°°°°°°°°°°°°°°°° गुँरास फुल्यो किन भन्नु,पोहर पनि फुल्थ्यो, चोट फुल्ने खडेरिमा किन, पानी पर्थ्यो ।...
आउँदा जाँदा मुस्कुराउँथी
-दिलिप योन्जन / अमेरिका आउँदा जाँदा मुस्कुराउथी, हिजो आज छोड्यौ किन चोखो माया तोडनुरैछ, झुटो माया जोड्यौ किन । °°°°°°°°°°°°°°°°°°°°° फुलै फुलको बगैचामा, दुख्ने काँडा रोप्यौ किन हाँसी खुसी बाँचेकैथे, ब्यथा पिडा छोड्यौ किन ।...
गजल
-गीता थापा (दोषी) / इजरायल म पत्थरमा पनि देवतानै देख्ने मान्छे म कर्मबिर बनि इतिहास लेख्ने मान्छे ++++++++++ वैरीको सामुमा झुकाउँदिन आफ्नो शिर म एकता बलले शत्रुता मेट्ने मान्छे...
गजल
-एस.एच. निरौला / शंखमूल, काठमाडौं आफन्त नै सधैंभरी किन काट्छौं हामी शत्रुसँगै घाँटी कस्ने दाम्लो बाट्छौ हामी ।। —————– भाईफुटे गवार लुटे कैले बुझ्ने कुन्नी ? मृतकाय स्वजनमा झण्डा गाड्छौं हामी ।।...


