साहित्य

पथिक

अप्रिल १८, २०१०

–विद्या सापकोटा आस्थाको पथतिर लम्किरहेको म एक पथिक देवी-देवालय मन्दिर-मस्जिद र चर्च-गुम्वा तालतलैया यताउता लहरिदै दौडिरहेको बाटो नभेट्टाएर/बाटो भेटेरै /बाटो खोज्दै ।।...

गजल

अप्रिल १५, २०१०

-प्रकाश सापकोटा दोबाटोमा कुरेको ‘नि कति भयो कति भयो धैर्यताको बाँधै टुट्यो अब चाहिँ अति भयो —————- भन्नै पर्‍यो वस्मा छैन अब आफ्नो मन पनि हरपल टोलाउने एकोहोरो मति भयो...

नयाँ वर्षको शुभकामना !

अप्रिल १४, २०१०

-कपिल अधिकारी / ताइपे, ताइवान  हरेक साल दिइएको छ    लिइएको छ शुभकामना  कति डंगुर छ कामना को पुलिन्दा  हर आँखा मा कति छ आशा, सपना, कामना,...

समय सान्दर्भिक गजल

अप्रिल १३, २०१०

-नेपोलियन मरहट्टा सत्ता हाँक्ने तिम्रो कुर्सी थर्किँदै छ ख्याल गर, सु-दिन् सँगै, कु-दिन् पनि फर्किंदैछ ख्याल गर । ——————  हरुवाको सरकार तिम्रो इतिहास्मै पहिलो थ्यो, खोटो भाग्य, त्यहि पनि चर्किंदैछ ख्याल गर ।...

शुभकामना नदिनु मलाई नयाँ वर्षको

अप्रिल १२, २०१०

-हेमन्त परदेशी एकसरो लगौटी लगाएर खालि खुट्टा हिडेको देखेर, तिमी भित्र एउटा अब्यक्त जिज्ञासा उठिरहेको होला । सोधौँ कि नसोधौँको द्विबिधामा, तिम्रो गला अबरुद्ध बनिरहेको होला ।...

मानवेश्वर धरातल माथि

अप्रिल ११, २०१०

–रञ्जु आचार्य अनिँदो रातको एक अद्रिश्य छाँया उदिग्न दिवा मनको तरेलिमा पटाचार गरिरहेछ ।...

बरु काली भन जाली नभन

अप्रिल ११, २०१०

–उमादेवी / देवीपथ, हेटौंडा बरु काली भन कृपया मलाई जाली नभन,  म त तिम्रै घरवाली हुँ, मलाई साली नभन ।  ———————– सम्मोहनका मधुमासमा मदहोस सुवासिनी, म त हजुरकै फुलबारी हुँ, मलाई माली नभन ।।...

हिजो, आज र भोलीको आकाश

अप्रिल १०, २०१०

–हेमन्त परदेशी हिजो म भाँडाकुटी खेलिरहेको बेला आकाशमा हेलिकप्टर उडेको देख्दा, आँगनको डीलमा निस्केर हर्ष र खुशीले नाँच्ने गर्थें । आमाको गुन्यूको फेरो समातेर...

गजल

अप्रिल ८, २०१०

-नेपोलियन मरहट्टा सरकार अस्थिर रहेर बिग्र्यो जनताले पीर सहेर बिग्र्यो । ———————- अचम्म छ खोला, नदि र नाला सबै पश्चिम तिर बहेर बिग्र्यो ।...

एक्लो बृहस्पति

अप्रिल ५, २०१०

-कपिल अधिकारी / ताइपे, ताइवान उ एक अराजक भाग्छन, भाग्छु देखेर अन्ट, सन्ट बोल्छ, सोध्छ खिस्याउँछ हामीलाई बर्षा गर्छा प्रश्नको.. हाम्रो आस्था मा धावा बोल्छ उपहास गर्छ आजको धर्म, संस्क्रिति, इतिहास र वर्तमानलाइ...

1 36 37 38 39 40 70