साहित्य
बाध्यता
-रमेश गौतम “पाल्पाली” विभिन्न मकुन्डोधारी मान्छेहरू धेरै अनुहारलाई बटुलेर एउटै खप्पर भित्र हालेका हुन्छन्, धेरै सामान बटुलेर करेलाको अचार पारे जस्तो ।...
गीत
-मोहन स्वरूप / उत्तराखण्ड, भारत लाग्छ मलाई फूल बनी, रेशमी त्यो चुल्ठो सजाउँ लाग्छ रूपको वर्णन गरी, एउटा ठूलो काव्य बनाउँ °°°°°°°°°°°°°°°°°°°°°°°°° वसन्तको पाउलो जस्तो, हुर्किएको जवानीमा लाग्छ मलाई जून बनी, शीतका ती थोपा वर्षाउँ...
गजल
-भीमराज पाराङ लौन प्रभु के गरुँ म कसो गरुँ आज कुर्चीबाटै उठीबस् भो, साह्रै भएँ लाज °°°°°°°°°°°°°°°°°°°°°° कहाँ धेरै बसें ‘र म, लेंडे ढिपी गरेर आठ नौ महिना मात्रै’त गरेको राज...
गजल
-नेपोलियन मरहट्टा फेरी अर्को भ्रष्टाचारी बस्दैछ त्यो कुर्चीमा दस टाउके अवतारी बस्दैछ त्यो कुर्चीमा °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° सपथ रूपी वेद पढ्छ झुक्याउँदै जनतालाई, देश लुट्ने कर्मचारी बस्दैछ त्यो कुर्चीमा...
गजल
-नेपोलियन मरहट्टा म त यसै नै हारेको प्रेमी तिमीले माया मारेको प्रेमी °°°°°°°°°°°°°°°°°°°°°°° धेरै पैले घरको दु:खले सात समुन्द्र तारेको प्रेमी...
के को गर्नु विकास ?
-भिमराज पाराङ के को गर्नु विकास यहाँ, सत्ता भित्र लुक्नेले ! कुकरले भाग ढुकेझैं, कुर्ची मात्रै ढुक्नेले !! °°°°°°°°°°°°°°°°°°°°°°°°° यो मेरो त्यो नी ! मेरो, भ्याए जती सबै मेरो आफ्नै मात्रै दुना सोझाई आफ्नो भुँडी फुक्नेले !...
गजल
-प्रकाश सापकोटा आफूखुसी दिमागमा भ्रमको बीउ छर्न थाल्यौ हुँदा हुँदा भेटे पनि नचिने झैं गर्न थाल्यौ °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° समातेर थुनी राख्ने चीज हैन रैछ माया घाम डुब्नु अगाडि नै ओझेलमा पर्न थाल्यौ...
कथा-प्रारम्भ
-विद्या सापकोटा झ्यालबाट घामका किरणहरुले चियाइसकेका थिए । चारहरूको रहरलाग्दो चिरविराहट सुनिँदै थियो । हिजो छतमा वल्लोछेउ र पल्लाछेउ गर्दैमा घडीका सुईहरुले १२ नाघिसकेकाले पनि बिहान ढिला जागी ऊ । अनि हठात् ब्युँझिँदै गुन्गुनाइ, आबुई कति सुतेछु...
कुर्ची छोड्दिन
– भीमराज पाराङ एक छोड्दिन दुई छोड्दिन म तीन छोड्दिन बरु हड्डी छोड्ला कुत्ताले, म कुर्ची छोड्दिन ! °°°°°°°°°°°°°°°°°°°°° सपथ लिदा मन्मनै देशै खाने कसम खा’को ज्यानै जाला त्यो कसम, म बाचा तोड्दिन !...


