कभर स्टोरी
आफ्नो अडानबाट पछि हटे अमेरिकी राष्ट्रपती ट्रम्प, लगाए मास्क

‘म मास्क लगाउँदिन’ भनेर जबर्जस्ति गर्दै आएका अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले आफ्नै अडानबाट पछि हटेर मास्क लगाएका छन् । वाल्टर रीड अस्पतालमा चिकित्साकर्मीहरू र घाईते सैनिकहरुलाई भेट्न जाँदा ट्रम्पले कालो मास्क लगाएका हुन् । आफूले महिनौंदेखि लगभग...
महिला हिंसाका समर्थक भन्दै ग्रिह र कानुनमन्त्रीबिरुद्द फ्रान्सभरि प्रदर्शन

फ्रान्सका ग्रिह र न्याय मन्त्री महिला हिंसाका आरोपी र समर्थक रहेको भन्दै नारिवादीहरुले देशभरि प्रदर्शन गरेका छन् । फ्रान्समा प्रधानमन्त्रीले राजिनामा दिएर नयाँ सरकार बनेलगत्तै नवनियुक्त दुई ग्रिह र न्याय मन्त्रीबिरुद्द नारिवादीहरुले देशभरि प्रदर्शन गरेका हुन् ।...
ईटालीमा फेला पर्यो गुलाबी हिउँ

ईटालीको अल्पाईन हिम क्षेत्रमा गुलाबी रङको हिउँ फेला परेपछि बैज्ञानिकहरु चकित परेका छन् । अल्पाईन क्षेत्रको हिमनदी गुलाबी रङले ढाकिएको पाएपछि बैज्ञानिकहरुले अनुसन्धान गर्न थालेका हुन् । ईटालीको आल्प्स क्षेत्रको प्रेसेना हिमनदी खण्डमा यस्तो गुलावी हिउँ अवलोकन...
एकै कलाकारद्वारा बलत्कार वा यौन हिंसामा परेको भन्दै ३० महिलाद्वारा उजुरी

फ्रान्सको राजधानी पेरिसमा एक कलाकारले झण्डै तिन दर्जन किशोरी, महिलाहरुलाई बलात्कार गरेको भन्दै उजुरी परेको छ । उनीहरुले कि त बलात्क्रितमा परेको वा यौन दूर्ब्यवहार भएको आरोप लगाएका छन् । पेरिसको मोँमार्त क्षेत्रमा कलाकारहरुले कला देखाउने स्थल...
फ्रान्समा महिला हिंसा बढेपछी “छोरी जोगाउँ, छोरालाई सिकाउँ” अभियान

फ्रान्समा महिलाहरुमाथिको हिंसा बढेपछि अधिकारकर्मीहरुले “छोरीहरु बचाउँ, छोराहरुलाई सिकाउँ” अभियान चलाएका छन् । उनीहरुले आफ्ना छोराहरुलाई महिला हिंसा बिरुद्द सानैदेखि सिकाउनु पर्ने र छोरीहरु असुरक्षित बन्ने क्रम बढेकाले सानैदेखि सुरक्षित बनाउनुपर्ने भन्दै अभिभावकहरुलाई आग्रह गरेका हुन् ।...
टिकट नकाटी बस चढ्न नदिएपछि फ्रान्समा बस चालकको हत्या

(आफ्नी पत्नीसित हत्या गरिएका बस चालक देब्रेतिर) मास्क नलगाउने र बिना टिकट बस चढ्न अस्विकार गरिदिएपछि फ्रान्समा बसका चालकको हत्या गरिएको छ । मास्क नलगाएका, बसको टिकटपनि नकाटिकनै यात्रा गर्न खोज्दा अस्विकार गरेपछि फ्रान्सको बायोन क्षेत्रमामा...
पुराना पार्टीदेखि फ्रान्सेलीपनि वाक्क : ४० प्रतिशत मतदान, हरियाली पार्टी उदाउँदै

दक्षिणपन्थी, समाजवादी र कट्टर दक्षिणपन्थी लगायतका पुराना पार्टी र राजनितिबाट फ्रान्सेलीहरुपनि वाक्क दिक्क बनेको संकेत देखिएको छ । फ्रान्सका वातावरणीय दलहरूले भर्खर भएको नगरपालिका चुनावमा उकालो लागेको देखिएपछि यो सफलतालाई स्थानीय मिडियाले “हरित छाल” भनेका छन् ।...
फ्रान्स, जर्मनी, बेलायतलगायत युरोपभरिनै फेरि कोरोना छाल उर्लिने चेतावनी

युरोपका बलिया, ठूला भनिएका जर्मनी, फ्रान्स, बेलायत लगायतका धेरै देशमा कोरोना भाईरसको दोस्रो छालपनि आउनसक्ने चेतावनी दिइएको छ । पछिल्लो समयमा जर्मनीका केहि नगरपालिका, फ्रान्स, पोर्चुगल, ईटाली लगायतका देशमा कोरोना भाइरस संक्रमण देखिएपछि त्यो संबहवना उच्च देखिएको...
कोरोना भाईरस पत्ता लगाउन घोडाको सहयोग

जब कोरोना भाईरस (कोभिड -१९) ले घोडामा स्वाश प्रश्वास संवन्धि रोग निदानका लागि प्रयोग गर्न खोजिएको स्विस स्टाट अप (रोगका मोलिक्युलर, कोषहरुमा भएका रोगका किटाणु पत्ता लगाउने एक बिकसित प्रविधी) को योजनालाई अवरोध खडा गरिदियो त्यसपछि स्विस...
नगरप्रमुख बन्न फ्रान्सका प्रधानमन्त्रीले दिए राजिनामा

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डले आफ्नो प्रधानमन्त्रीको पदबाट राजिनामा दिएर नगरप्रमुखको पद रोजेका छन् । स्थानिय निर्वाचनमा आब्र क्षेत्रबाट नगरपालिका प्रमुखमा उमेदवारी दिएका उनी प्रधानमन्त्रीका हिसाबले कार्यब्यस्तताका कारण निर्वाचनका बेला एक पटक पनि आफ्नो नगरपालिकामा आफ्नो प्रचारप्रसार गर्न...


