कभर स्टोरी
“जर्मनीका अस्पतालमा बिरामी घटिरहेका छन्” डा. चुडाल

घर भित्रै बस्दापनि कोरोना भाइरस सर्छ कि भनेर पलपल तर्सिरहेका छन् मानिसहरु । तर चितित्सकहरु भने त्यस्ता भाइरस लागेका सयौं ब्यक्तिसित घुलमिल भएर बस्नु र तिनको उपचार गर्नुपर्छ । अझ आपतकालिन सेवामा काम गर्ने चितित्सकहरु त अग्रभागमा...
विश्वकै सर्बाधिक ठूलो विमान मास्क लिएर फ्रान्स ओर्लियो

विश्वकै सर्बाधिक ठूलो कार्गो विमान आन्तोनोभ ए एन २२५ म्रिया पेरिस नजिकैको विमानस्थलमा ओर्लिएको छ । करिब ८० लाख मास्क बोकेर चिनबाट आएको सो विमान पेरिस नजिकैको मार्न क्षेत्रस्थित पेरिस भिट्री तारमाक विमानस्थलमा अवतरण भएको हो ।...
छिमेकीले ढाँटीदिँदा कोरोना भाईरस संक्रमित (पिडितको अनुभव)

-निलम घिमिरे सापकोटा / बेल्जियम (कोरोना बिरुद्दको लडाइ जितेका हरी सिग्देल) बेल्जियमका हरि सिग्देलले कोरोना संक्रमणको लडाई जितेर अस्पतालबाट फर्किएका छन् । उनी कोरोना संक्रमित भएपछि नौ दिन अस्पतालमा उपचार गरेर बसेका थिए । आफू सुरक्षित...
फ्रान्सेली जलसेनाका १०८१ सैनिकमा कोरोना संक्रमित

फ्रान्सेली जलसेनाका एक हजार ८१ जवानमा कोरोना भाईरस संक्रमित भएको छ । चार्ल्स द गोल नाबिक एरोनोटिक जहाजमा रहेका दुई हजार १० सैनिक सबैको कोरोना परिक्षण गरिएको थियो । सैनिकहरुमा कोरोनाका लक्षण देखिएपछि परिक्षण गर्दा एक हजार...
स्विजरल्याण्डले अप्रिल २७ बाट लकडाउन खुकुलो पार्ने

स्विजरल्याण्डले यहि अप्रिल २७ बाट लकडाउन खुकुलो पार्ने भएको छ । लकडाउन खुकुलो पार्न तिन तहको रणनिति सार्वजनिक गरिएको छ । शुरुमा हजाम, वगैंचा र बनस्पतीका पसल, अस्पत्ताल तथा क्लिनिकका सबै सेवा, मसाज केन्द्र, फूल पसल, कस्मेटिक, ...
कोरोनालाई जित्ने सन्देश दिन हिमालभरि चम्किला बत्ती

-निराजन श्रेष्ठ / स्विजरल्याण्ड कोरोना भाईरसविरुद्धको लडाई जित्ने सन्देश दिन स्विजरल्याण्डले आफ्ना हिमालमा विभिन्नखाले झण्डा र नारा लेखिएका आकर्षक र तेजिला बत्तीहरु चम्काईरहेको छ । स्विजरल्याण्डको चर्मात स्थित हिमाली पहाड मात्तरहर्न सँधै स्विजरल्याण्डको प्रतीक ,शक्ति र स्थिरताको...
लिचेस्टाईनले हातको ब्रासलेटबाट कोरोना संक्रमित पहिचान गर्ने

जम्मा १६० वर्गकिमी क्षेत्रफल भएको युरोपको चौथो सानो मुलुक लिचेस्टाईनले हातमा लगाउने बायोमेट्रिक ब्रासलेटका माध्यमबाट कोरोना संक्रमित आफ्ना नागरिकहरुको पहिचान गर्ने भएको छ । विशेष खाले ड्राईभ जडित यो ब्रासलेटले कोरोना भाइरसका संभावित रोगीको ट्र्याकिङ गर्ने छ...
कसले धसिदिन्छ चरालाई यस्तो रातो ?

कुनै चरा असाध्यै राता हुन्छन् । कुनैको ठोंड रातो । कुनैका पखेँटा त कुनैका घाँटी वरिपरिका भुत्ला । कुनै चरा असाध्यै फुस्रा किन ? जेभएपनि चराको संसारमा रातो रङको विशेष महत्व हुन्छ । रातो रङलाई धेरै प्रजातिका...
गाउँ पालिकाकी अध्यक्षले एक्लै गरिन ४०० अलपत्रको उद्दार

सरकार र जनप्रनितिधी सबैले बेवास्ता गरिरहेका बेल बिचल्लीमा परेका सयौं मजदूरलाई गाउपालिकाकी अध्यक्षले एक्लै उद्दार गरेकि छन् । काठमाडौं तिरबाट अनेक दुख र हण्डर खाँदै कुनै यातायात नपाएपछि करिब ४०० श्रमिक हिँडेर चितवनतर्फ फर्किरहेका थिए । ति...
राहत पाएपछि स्पेनका ८७ जना पिडितहरुको अनुहार प्रफुल्ल

-भोला लामिछाने / बार्सिलोना, स्पेन गएको चार दिनमा स्पेनमा ८७ जनाले खाध्यान्न राहत पाएसँगै यहाँका पिडामा परेका नेपाली समुदायको मुहारमा खुसी छाएको छ । कोरोना महामारीबाट विश्व आक्रान्त बन्दै गर्दा स्पेनपनि अछुतो रहेन । स्पेन लकडाउनसँगै यहाँका...


