कभर स्टोरी
कोरोना भाईरस फर्कि फर्की आउने विशेषज्ञको दाबी !

कोरोना भाईरस हरेक वर्ष फर्किफर्कि आउने दाबी चिनियाँ विशेषज्ञहरुको छ । तिनले गरेको दाबी अनुसार कोरोना भाईरसको रोगजनक (पाथोजेन) फ्लु समुद्रको छाल जस्तै आउने जाने भैरहने छ । बुमबेर्ग न्युजका अनुसार कोरोना भाईरस १७ वर्ष पहिले यसैको...
हाच्छ्युँ गरे दुई वर्ष र खानामा खोके ५ वर्ष सम्म जेल !

-निलम घिमिरे सापकोटा /बेल्जियम बेल्जियमको जनसंख्या एक करोड १० लाख मात्रै भएपनि जनसंख्याको अनुपातमा कोरोना भाइरसबाट म्रित्यु हुनेको संख्या चिनमा भन्दा बढि छ । यसरि हेर्दा बेल्जियममा प्रतिब्यक्ति म्रित्यु दर विश्वमै सबैभन्दा उच्च देखियो । अमेरिकासित तुलना...
अफ्रिकाका नेपालीको नौलो परोपकारी कार्य !

अफ्रिका महादेशको युगान्डा स्थित नेपालीहरुले नौलो खालको परोपकारी कार्य थालेका छन् । युगान्डामापनि बन्दाबन्दिको कारणले खानाको अभाव स्रिजना भएपछि इन्टेबे स्थित चिडियाखानामा खान नपाएका भोका जिवजन्तुलाई आहारा खुवाउने परोपकारि सेवा गरेका हुन् । त्यहाँको चिडियाखानाका पदाधिकारिहरुले त्यहाँका...
कोरोना संक्रमणले फ्रान्सका १५ सय पत्रपत्रिका संकटमा

कोरोना भाईरसको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण फ्रान्सका राष्ट्रिय र क्षेत्रिय गरि करिब तिन सय दैनिक अखबारसहित १५ सय पत्रपत्रिका संकटमा परेका छन् । कोरोना भाइरससँगै उध्योग कलकारखाना र पर्यटन ब्यवशाय ध्वस्त भएकाले बिज्ञापन दिने संस्थाहरु बन्द हुँदा...
कोरोना संक्रमणले रुप फेर्दै

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ चीनको वुहानमा कोरोना संक्रमणको प्रकोप चलेको समयमा यो संक्रमणका लक्षणहरु यस प्रकार थिए – उच्च ज्वरो आउने, सुख्खा र लहरे खोकी लाग्ने, सास फेर्न गाह्रो हुने । त्यो बेला स्वस्थ व्यक्तिले मास्क...
सयौंलाइ ठगेर जेलबाटै फरार दंगाललाई समाजसेवी भन्दै स्पेनमा हाई हाई ! (अदालतको फैसलासहित)

नेपालमा सयौंलाई ठगि गरेपछि अदालतको आदेशमा जेल परेका र जेलबाटै फरार क्रिष्ण दंगाललाई समाजसेवी भन्दै प्रशंसा गर्ने काम भएको छ । यस्तो प्रशंसामा पत्रकार र समाजसेवीकोसमेत संलग्नता देखिएको छ । दंगाल अदालतले तोकेको जेल सजाएँ पुरा नगरि...
कोरोना संक्रमण पस्चिम यूरोपमा भन्दा पूर्वी युरोपमा किन कम ?

कोरोना भाईरसबाट संक्रमित व्यक्तिहरूको संख्या पूर्वी युरोपका पहिलेका कम्युनिष्ट देशहरू भन्दा पश्चिमी यूरोपमा धेरै छ किन ? मध्य र पूर्वी यूरोपमा पुष्टि भएका घटनाहरूको संख्या, अस्पतालमा भर्ना हुने र मृत्यु हुनेहरूको संख्याले त्यहि सावित गर्छ । यो...
पेरिसमा पानीका पाईपमापनि भेटियो कोरोना भाइरस

फ्रान्सको राजधानी पेरिसको पाईपलाईनहरुमा कोरोना भाईरस फेला परेको छ । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिचाई गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाईरस फेला परेको हो । यो खाले पानीका पाइपलाईनमा...
केपी ओलीबाट दुनियाँले सिकोस !

कोरोना भाईरसले सिंगो विश्वको ध्यान आर्थिक र सामाजिकरुपा धराशाही हुनबाट कसरि बच्ने, कसरि नागरिकको सेवा गर्ने, जोगाउने भन्ने ध्याउन्न छ । हाम्रोमा सांसद अपहरण कसरि गर्ने ? दलहरुलाई कसरि फुटाउन सकिन्छ भन्ने कसरतमा छन् प्रधानमन्त्री केपी ओली...



