कभर स्टोरी

चीनिया राष्ट्रपति सि जिन पिङबाट नसिकि नहुने यि तिन शिक्षा

मे ८, २०२०

चीनिया राष्ट्रपती सि जिन पिङ भन्छन्- म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए । साथीहरूले समेत छोडे । मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ...

को बन्ला त युरोपको पहिलो ‘होम स्टार ?’

मे ७, २०२०

कोरोना भाईरसले सम्पूर्ण युरोप लकडाउन भएका बेला फ्रान्सबाट युरोप होम स्टार छान्ने प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धाकालागि आफैंले तयार पारेको एकल नृत्य, क्यारिकेचर, संगित, गायन, अभिनय, चित्रकला, कविता, कार्टून कुनैपनि बिधाको साँढे तिन मिनेटसम्मको भिडियो बनाएर...

आँखै अगाडि बितेका आफन्त र बेलायतमा काप्दै बितेका यि दिन

मे ६, २०२०

-कान्ति गुरुङ श्रेष्ठ / बेलायत    जिन्दगीलाई परिभाषित गर्ने धारणा यो कोभिड १९ ले गर्दा बेग्लै भएको छ । जीवन जगत भन्ने कुरो आफू रहुन्जेल मात्र रहेछ । अरु यो धन सम्पत्ति, सफलता अहंकार भन्ने चिज मात्र भ्रम...

वार्षिक एक करोड २० लाख वालिका वालविवाह गर्न बाध्य

मे ५, २०२०

अठार वर्ष नपुग्दै विवाह गरिदिनु मानव अधिकारको उल्लंघन हो । यसकाबिरुद्द कानुन हुँदाहुँदैपनि त्यसको उल्लंघन गरेर विश्वमा हरेक वर्ष एक करोड २० लाख वालिकाको जबरजस्ति विवाह हुन्छ । अहिले विश्वका विवाहित महिला र युवतीमध्ये ६५ करोड वालविवाह...

बिदेशी नागरिकता लिएका नेपालीलाई भोट हाल्न नदिने कांग्रेस अध्यक्ष देउवाको भनाई

मे ४, २०२०

नेपाली कांग्रेसको प्रवाश कमिटि नेपाली जनसंपर्क समितिको सोमबार बसेको अनलाईन बैठकमा कांग्रेस सभापती शेर बहादुर देउवाले बिदेशी नागरिकता लिएका नेपालीलाई कांग्रेस महाधिवेशनमा मतदान गर्न नदिने बताएका छन् । यो बैठकमा ३० देशका १५० कांग्रेस कार्यकर्ताको सहभागिता थियो...

हल्ला नगरि हप्तैपिच्छे भोकाएकालाई राहत !

मे ३, २०२०

एक किलो चामल, एक लिटर तेल ५०० ग्राम दाल बाँडेको खबर आउँछ । अलिकति सहयोग गरेको, भोको पेटलाई एक छाक खान दिएकोपनि सामाजिक सन्जालमा फोटोसहित प्रचार गरिन्छ । तर ईन्दिरा रानामगर यस्ति पात्र हुन् उनले काठमाडौंका बिभिन्न...

कोरोना भाईरसले भोकमरीको संख्या दोब्बर बढाउने

मे ३, २०२०

कोरोना भाइरसका कारण बिश्वभरि खाध्यान्नको संकट दोब्बर गूणाले बढ्ने भएको छ । किनभने यो भाइरसद्वारा विश्वव्यापी रूपमा खाध्यान्न आपूर्ति गर्नेहरु ठूलो मात्रामा अवरूद्ध हुनेछन् । सरकारले लामो समयदेखि भोकमरीबाट पीडित व्यक्तिको लागि खाध्यान्नको ब्यवस्थामा उचित कदम नचाले...

स्विस संघिय सरकारले पत्रपत्रिकालाई आर्थिक सहयोग दिने

मे २, २०२०

कोरोना भाईरसको संकटले गर्दा आर्थिक समस्यामा परेका पत्रपत्रिकाहरुलाई स्विजरल्याण्डको संघिय सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।...

अन्तर्राष्ट्रिय मजदूर दिवश र कोरोनाले क्रान्तिकारि सत्ताकालागि निर्माण गरेको अवशर

मे १, २०२०

-प्रेम पाठक / बेल्जियम उन्नाइसौं शताब्दिको पूर्वाधमा सूर्योदयदेखि सूर्यास्तसम्म काम गर्नेलाई कामदार भनिन्थ्यो । २४ घन्टामा २० घन्टासम्म काम गरेर आफ्नो जिवन भन्न नपाउनेलाई दास भनिन्थ्यो । सन् १८३७ मा दास सरहको जिवनबाट मुक्तीको माग गर्दै १०...

वामदेव प्रम र नेपाललाई अध्यक्ष, फुटाएर राज गर्ने ओली रणनिति

अप्रिल ३०, २०२०

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र पार्टीको तेस्रो अध्यक्ष माधव कुमार नेपाललाई बनाउने प्रस्ताव किन गरे ? धेरैलाइ लाग्न सक्छ, ओली ईमान्दार देखिए । दुबै पद छोड्न खोजे । त्यसो होइन । उनले...

1 8 9 10 11 12