कभर स्टोरी

अफ्रिकी देश सिसेल्समा नेपालीको शान राख्दै सुवेदी र छतकुली

मे २४, २०२०

भाग्यवादमा विस्वास गर्ने हो भने भाग्यले नै जुराएको हुन सक्छ, चितवनका एकराज सुवेदी र रूद्रराज छुतकुलीलाई सिसेल्स पुग्न । सायद त्यहि भाग्यले नै तानेर हो या  साहसी नेपालीको कर्मले हो, चितवन राप्ती नगरपालिका वडा नं ३ झुरझुरे...

फ्रान्सेलीलाई कोरोनाकालको सबैभन्दा पिरलो – चुम्बन गर्न पाइएन

मे २४, २०२०

फ्रान्समा मे ११ पछि लकडाउन खुकुलो हुने सार्वजनिक गरिएको थियो । लकडाउनमा झण्डै दुई महिना बस्दा टेलीभिजन फँस टिभी १ ले केहि देशका नागरिकसित सर्वेक्षण जस्तै गर्‍यो । उसले पहिलो प्रश्न गरेको थियो, लकडाउनका बेला सबैभन्दा ठूलो...

मिल्काएका मास्कबाट कोरोना सर्ने उच्च जोखिम र वातावरणलाई झन खतरा  

मे २३, २०२०

मास्क भुइँमा मिल्काउँदा त्यसमा रहेका जिवाणु मरेका हुँदैनन् । जिवितै रहने ति जिवाणु झन धेरै मानिसमा सर्न सक्छन् । सबैले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने यसको सहि प्रयोग गरे रोग सार्नबाट बचाउँछ । तर राम्रोसित प्रयोग गर्न...

भारतीय पत्रकार र सिमा हस्तक्षेप बिरुद्द विशेषज्ञहरुबाटै चुनौति (यु ट्युबमा राखिएको कार्यक्रमसहित)

मे २२, २०२०

कोरोनाको कहरबिच नेपाली पत्रकारले नेपाल–भारतको द्विपक्षीय सवालमा विभिन्न स्वदेशी–विदेशी विद्वानहरुलाई जुटाएर गरेको यो एउटा दुर्लभ छलफल कार्यक्रम हो । रवि लामिछानेले सधैं नेपाली भाषामा प्रस्तुत गर्ने “सीधाकुरा जनतासँग” कार्यक्रमलाई विषयवस्तुको अन्तर्राष्ट्रियकरणका लागि अंग्रेजीमा चलाएका छन । नेपालका...

कोरोना संकटबाट कसले लाभ उठाउँछ ?

मे २०, २०२०

एकातिर फ्रान्समा चार लाख साना व्यवसायहरू कोरोना भाइर प्रभावका कारण बन्द गर्नुपर्यो । कोरोना भाइरसका कारण ८० लाख कामदार अंशिक रुपमा बेरोजगार भए । कति दिर्घकालिन रुपमा बेरोजगार बन्छन् निर्क्योल छैन । अमेरिकामा मात्रै ६६ लाखले रोजगारी...

युरोपकै ब्यस्त विमान कंपनीको साईट ह्याकरको हातमा, ९० लाख यात्रुको डाटा र २२ सय बैंक कार्डको पासवर्ड चोरियो

मे १९, २०२०

युरोपकै सबैभन्दा सहुलियत दरमा यात्रु ओसार्ने र अधिकांश शहर जोड्ने ईजी जेटको साईटबाट इन्टरनेट ह्याकरहरुले ९० लाख यात्रुको डाटा चोरि गरेका छन् । ईजिजेट ब्यवस्थापनले आज मंगलवार सार्वजनिक गरेको जानकारि अनुसार ह्याकरहरुले असाधारण तरिकाले निकै परिस्क्रित तरिकाले...

कोरोना महामारीका सकारात्मक पक्ष

मे १८, २०२०

बिनाशकारी पर्यटनले विश्वका अति सुन्दरतम ठाउँ भेनिस, ईटालीको फ्लोरँस, थाईल्याण्डको फुकेट, नेपालको सगरमाथा क्षेत्र कुरुप बनाउँदै थिए । पानीनै पानीको शहर भनेर चिनिने ईटालीको भेनिस शहरको पानी पर्यटकको चापले गर्दा सधैं धमिलो हुन्थ्यो । कोरोना भाईरसको प्रकोपले...

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार ६२ मा संक्रमण

मे १७, २०२०

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार १६ मे २०२० साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ । विश्वभर ३० देशका नेपालीमा कोरोना महामारीको संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)...

कोरोना भाईरस पत्ता लगाउन कुकुरलाई तालिम

मे १६, २०२०

बेलायतमा एउटा कुकुरले कोरोना भाईरसका रोगी सुँघेरै फेला पारेको छ । यो घटनापछि कुकुरलाई तालिम दिने हो भने कोरोना भाईरसका संक्रमितहरु पत्ता लगाउन कुकुर उपयोगि हुने देखिएको छ । स्वास्थ्य क्षेत्रमा तालिम प्राप्त कुकुरहरुलाई कोरोना संक्रमणको तालिम...

विश्वलाई लोभ्याउने ढुंगाको कला (फोटो सँगालो)

मे १६, २०२०

मान्छेका अनेक सोख हुन्छन् । त्यस्तै सोखिन हुन् जोन फोरमेन । उनले ग्रीसको जेन समुद्री किनारमा ढुंगा बटुलेर बनाएका कलाले विश्वमा धेरैको मन लोभ्याएको छ । बगरमा कसैको ध्यान नपुगेर लडिरहेका, फ्याँकिएका, कुल्चिँदै हिँडिएका ढुंगा बटुलेर उनले...

1 6 7 8 9 10 12