कभर स्टोरी
समाचार टिप्पणी : होला त युरोपमा आम्दानीको सुधार ?

कोरोना महामारिको कारण विश्व अर्थतन्त निरन्तर ओरालो लागिरहेको छ । बिकशित मुलुकहरु खास गरेर युरोप र अमेरिकामा गम्भिर आर्थिक दुर्घटना हुनसक्ने आकलन गरिएको छ । यि मुलुकहरु कम्तिमा अबको तीन बर्ष यथास्थितीमा फर्किन सक्ने छैनन । मजदुरहरुको...
फ्रान्सेली अर्थव्यवस्था २०२२ को बिचमा पुन: सुधार हुने केन्द्रीय बैंकको दाबी

फ्रान्सको अर्थतन्त्र कोरोना भाईरस महामारीको कारण यस वर्ष करिब १० प्रतिशतले संकुचन हुने र २०२० को मध्यसम्ममा संकटपूर्व स्तरमा मात्र सुधार हुने बैंक अफ फ्रान्सले मंगलबार सार्वजनिक गरेको छ । “प्रगतिशील” रिकभरीका संकेतहरू यस वर्षको तेस्रो त्रैमासिकदेखि...
बनायो स्विजरल्याण्डले किटाणु रोक्ने पारदर्शी मास्क

स्विजरल्याण्डका बैज्ञानिकहरुले एक पूर्ण पारदर्शी शल्य चिकित्सा मास्क बनाएका छन् जसले कीटाणुहरू फिल्टर गर्दछ । यसले अनुहारको भाव छ्वाङ्गै देख्न सकिन्छ । उत्पादकहरुले यसलाई २०२१ को गर्मीया देखि बजारमा ल्याउने भएका छन् । ‘जनसंख्याको केही अंश जस्तै...
एन आर एन ए फ्रान्सद्वारा उपाध्यक्षमाथि भएको कारवाहि केन्द्रिय समितिद्वारा बदर, उपाध्यक्ष भण्डारी स्वत पूनर्स्थापित

एन आर एन ए फ्रान्सले एन आर एन ए फ्रान्सका उपाध्यक्ष अमर भण्डारीमाथि अनुशासन र गोपनियता भंग गरेको आरोप लगाउँदै गरेको निलम्बन बदर भएको छ । शनिबार एन आर एन ए केन्द्रिय समितिको बैठकले यसलाई बदर गरेको...
घरिघरि सम्झाईरहने कनकुनको कथा

-ससाङ लामा / न्युयोर्क अमेरिका नजिकको तिर्थ हेला हुँदो रहेछ । न्युयोर्कस्थित क्विन्सस्थित ज्याकशन हाइटको छेउछाउबाट भूमिगत रेल चढेर जाने हो भने त्यस रेलले करीब ४० मिनटमा अटलाण्टिक महासागरको तट छेउमै पुर्याउँछ । घरकै भात खाइवरी सप्तहान्तमा...
नस्लवाद र प्रहरी हिंसाको निन्दा गर्दै फ्रान्सका दर्जनौं शहरमा प्रदर्शनी

नारा, जुलुस, राजनितिक र अन्य प्रदर्शनीकालागि सुरक्षा निकायको प्रतिबन्धको बाबजुद, शनिबार फ्रान्सका लियोन, मासेई, पेरिसलगायतका दर्जनौं शहरमा हजारौं व्यक्तिहरू जर्ज फ्लोडलाई श्रद्धाञ्जली जनाउन भेला भए । अफ्रिकी मूलका ४६ बर्षे जर्ज फ्लोईड संयुक्त राज्य अमेरिकाको मिनियापोलिसमा २५...
नेपाललाई शिक्षा : रोपाई र धान खेत देखाएरै भियतनाममा लाखौं पर्यटक आकर्षण

भियतनाममा रोपाईका बेला खेतका गराको आलीबाट हिँडाउने, रोपाईमा सहभागि गराएर पर्यटक तान्ने गज्जबको योजना रहेछ । रोपाईमा भाग लिएका पर्यटकले असाध्यै रमाईलो, आनन्द लिएको, नौलो र अचम्मित अनुभव गरेको अनुभव सुनाउँदा रहेछन् । धान रोपाई र पाकेको...
न्यायिक आन्दोलनहरुको सगोल पटाक्षेप

-शैलेश श्रेष्ठ, अमेरिका हाम्रो कर्मभुमी अमेरिका र जन्मभुमी नेपालमा करिब करिब एकै समयमा पटाक्षप भएको रंगभेद, जातीय प्रथा र संस्थागत अन्याय बिरुध्दको दमित आन्दोलन सामाजिक मुक्ति र न्यायिक निरुपणको अर्को चरणसम्म आईपुगेको छ । नेपालमा हुने गरेको...
मानव क्रुरताको पराकाष्टा : छट्पटाउँदै नदीमा सुँड गाडेर गर्भवती हात्तीको म्रित्यु

जंगली हात्तीले खानाको खोजीमा घुम्दैघुम्दै केरालास्थित पलकक्कड जिल्लाको साइलेन्ट उपत्यकाको जंगल छोडेका थिए । वन अधिकारीका अनुसार भोकले तड्पिएका केहि हात्तीले स्थानीयले बम राखेको भुइँकटहर खाएका थिए । मर्नेहरु मध्ये एउटी गर्भिडी हात्ती थिई । बम भित्र...
रंगभेद र गोरा शासकहरुबारे अफ्रिकी राष्ट्रपती मुगाबेका रोचक टिप्पणी

अफ्रिकी देश जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबे सीधा, हाकाहाकी बोल्ने र जिद्दीको लागि प्रसिद्ध थिए । उनी लगभग चार दशक सत्तामा रहे । त्यो अवधिको शासनकालको दौरानमा हाँस्ने वा विवादास्पद टिप्पणी गर्न उनको नाम चर्चित रह्यो । शासनसत्ता...


