कभर स्टोरी
पोर्चुगालीका घरघरै निशुल्क खाना पुर्याउँदै नेपाली

कोरोनाको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण जागिर गुमाएका, विभिन्न रोगले थलिएर काम गर्न नसकेका र अन्य विभिन्न कारणले रोजगारी नभएपछि खानकै लागि दाता तथा राज्यको भर पर्नेहरुको संख्या थपिएको छ । विपत्तिको यो घडीमा राज्यसँगै कतिपय सचेत तथा...
“भ्रम र विवादको भुमरीमा ‘एमसिसी”

-कमल थापा संयुक्त राज्य अमेरिका सरकारले ‘मिलिनियम च्यालेन्ज कर्पोरेशन’ (MCC) अन्तर्गत नेपाललाई उपलब्ध गराउन लागेको करिव ५० अर्ब रुपैयाँ (५०० मिलियन अमेरिकी डलर) बराबरको आर्थिक सहयोगका सम्वन्धमा अहिले जुन बहस र विवाद भैरहेको छ, त्यसवारे स्पष्ट गर्नु...
प्रेस स्वतन्त्रता हनन गर्नेमा बेलायत, जर्मनी र ईटालीसहित दजनौं मुलुक

चीन, रुस, भारत र संयुक्त राज्य जस्ता महाशक्ति देश होउन कि जर्मनी, बेलायत र इटली जस्ता प्रमुख युरोपेली प्रजातान्त्रिक मुलुकपनि कोरोना भाइरस संकटको बेला स्वतन्त्र प्रेसलाई उल्लंघन गर्नेमा परेका छन् । विश्वभरिको प्रेस स्वतन्त्रता अनुगमन र रक्षा...
चीनसहित १५ मुलुकसितको सिमा युरोपेली परिषदद्वारा खुला, अमेरिका अझै प्रतिबन्धित

युरोपेली परिषद (ईयु) ले आज जुलाई १ देखि चीन लगायत बिभिन्न १५ देशहरुमा आफ्नो सिमाना खोल्ने निर्णय गरेको छ । तर संयुक्त राज्य अमेरिकामाथिको प्रतिबन्ध भने यथावत राख्ने निर्णय गरेको छ । चीनसितको अन्तर्राष्ट्रिय सिमा खुलेपनि चीनको...
तिन महिनापछि उड्ने पहिलो विमानलाई “पानी तोपले सलामी”

नेपालमा नयाँ हेलिकोप्टर वा विमान पहिलो पटक उडाउँदा बोका काटेर पूजा गर्ने चलन छ । यता फ्रान्समा भने तिन महिना कोरोना भाईरसको लकडाउनमा परेर बन्द गरिएको विमानस्थल खुलेपछि पहिलो पटक उड्ने विमानलाई “पानी तोपको सलामी” दिईएको छ...
पानीमा देखिने दोहोरो आक्रिति (तस्विर संगालो)- दोस्रो भाग

फोटोग्राफी जहाँ जुन चिजकोपनि गर्न सकिन्छ । दक्ष फोटोग्राफरले आँखाले देखेका हरेक चिजलाई कहिलेकाहिँ दुई तरिकाले देखाउन सक्छ जुन अनेक रुपमा हाम्रै वरिपरि देखिन सक्छन् । पानी वरिपरिका वस्तु छायाँमा परेका बेला वास्तविक तस्विर र छायाँमासमेत गरि...
स्वास्थ्य क्षेत्र सुधार्न छ अर्ब युरो छुट्याउँदापनि स्वास्थ्यकर्मी असन्तुष्ट, फेरि आन्दोलन घोषणा

फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभियर भेरँले सार्वजनिक अस्पताल र नर्सिङ होमहरूमा हेरचाह गर्नेहरूको तलब बढाउन निजी क्षेत्रमा छ अर्ब युरो प्रस्ताव गरेका छन् । तर मजदूर युनियन र स्वास्थ्य क्षेत्रका अधिकारीहरुले यो अपुग रहेको भन्दै आलोचना गरेका छन्...
बेलायतमा अड्किएका १४६ नेपालीलाई नेपाल फर्काईयो

कोरोना महामारीका कारण बेलायतमा अडकिएका एक सय ४६ जना नेपाली गैर आवाशिय नेपाली संघको पहलमा बुधबार नेपालका लागि उडेका छन् । उनीहरु बिगत चार महिनादेखि नेपाल जान पाएका थिएनन् । एक सय ४६ जना नेपाली लन्डनको गेटविक...
जर्मनीमा फेरि कोरोना फैलियो, हजारौं लकडाउनमा

सुरक्षित ठानेर लकडाउन खोलिएको जर्मनीमा फेरि कोरोना भाईरसको संक्रमण फैलिएको छ । कोरोना भाईरस अकस्मात फैलिएपछि जर्मनीका दुई नगरपालिकालाई पूर्णरुपमा लकडाउनमा राखिएको छ । जर्मनीको एक बधशालामा काम गर्ने एक हजार पाँच सयमा कोरोना भाईरस फैलिएको हो...



