पानीमा देखिने दोहोरो आक्रिति (तस्विर संगालो)- दोस्रो भाग
फोटोग्राफी जहाँ जुन चिजकोपनि गर्न सकिन्छ । दक्ष फोटोग्राफरले आँखाले देखेका हरेक चिजलाई कहिलेकाहिँ दुई तरिकाले देखाउन सक्छ जुन अनेक रुपमा हाम्रै वरिपरि देखिन सक्छन् । पानी वरिपरिका वस्तु छायाँमा परेका बेला वास्तविक तस्विर र छायाँमासमेत गरि एकै वस्तुलाई एकै तस्विरमा दुई पटक देखाउन सकिन्छ । यहाँ पानीमा छायाँ परेका केहि तस्विरहरुको मनमोहक रुप देखाउन खोजिएको छ ।
पानीमा देखिने दोहोरो आक्रिति (तस्विर संगालो) पहिलो भागका तस्विरयहाँ क्लिक गरेर हेर्नुहोस !
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक











