कभर स्टोरी

स्थलगत रिपोर्ट : माडीवासी जनता र झाडीवासी सेनाबिचको द्धन्द कहिलेसम्म ?

जुलाइ २६, २०२०

-रवि रोषी / चितवन (रिपोर्ट र फोटो दुबै) माडी नगरपालिकाको दक्षिणी अन्तिम पुछारको १० घर धुरी चेपाङ वडा नं ९ अन्तर्गत कुसुमटारमा बसोवास गर्दै आईरहेका छन् । २०४७ सालदेखि चितवन लगायत मकवानपुर, धादिङका सीमान्तकृत चेपाङ जाति लगायत...

सिंहदरबार हल्लाउने ‘बुढा’

जुलाइ २२, २०२०

कुनै बेला रोल्पाको नाम सुन्नासाथ सिंहदरबार हल्लिन्थ्यो । रोल्पा भनेपछि अहिलेको नाम मात्रका कम्युनिस्टहरु भने गौरव गर्थे । सैन्य क्याम्पभित्र रोल्पाले आतंक मच्चाउँथ्यो । प्रशासनिक क्षेत्र रोल्पाको नाम सुन्न चाहन्थेन । रोल्पा जानु भन्दा सरकारी जागिर छोड्छु...

कोरोना बढेसँगै अमेरिकाका अस्पतालमा आपतकालीन कोठाहरू भरिभराउ

जुलाइ २०, २०२०

कोरोना भाइरसका घटनाहरूको तिब्र गतिमा बढ्दो वृद्धिले संयुक्त राज्यको केही भागका अस्पतालमा आपतकालीन कोठाहरू भरिएका छन् । केही बिरामीहरू हलवे, कोरिडोरहरुमासमेत बसेका छन् । कोरोनाका विरामी बढेकाले नर्सहरूले अतिरिक्त समय काम गर्नुपरेको छ । शल्यक्रिया गर्नुपर्ने विरामीलाई...

फोटोमा जिवजन्तु (४१ औं भाग)

जुलाइ २०, २०२०

ईन्डोनेशियाको राजा एपाट कोरल रिफ । विश्वका यस्ता समुद्रि लेउ, च्याउ र काई (कोरल रीफ) बचाउन लागेका आफ्ना बाबुको अभियानमा बेलायतका राजकुमार ह्यारीलेपनि यो संरक्षणकालागि समर्थन गरेका थिए । फोटो- द ओसन एजेन्सी / एक एल काल्तिन...

कोरोना भाईरस आर्थिक प्याकेज बारे युरोपेली देशहरुबिच झगडा, आज तेस्रो शिखर वार्ता

जुलाइ १९, २०२०

युरोपेली परिषदको कोरोना भाईरस आर्थिक उद्दार राहत कुनकुन देशले कति लिने र केका शर्तमा दिने भन्ने विषयमा युरोपेली युनियनका देशहरुबिच झगडा भएको छ । कोरोना भाइरस आर्थिक उद्धार प्याकेजको मापदण्ड र नियमहरुमा झगडा परेपछि आज आइतवार तेस्रो...

फ्रान्समा पुन:बिजय गर्न प्रधानमन्त्रीलाई ६०० दिन, एक खर्ब युरो

जुलाइ १७, २०२०

फ्रान्समा कोरोना भाईरसले गरेको क्षतीलाई आर्थिक र सामजिक रुपमा बिजय गर्न फ्रान्सेली प्रधानमन्त्रीलाइ छ सय दिन र एक खर्बको बजेट छुट्याइएको छ । राष्ट्रियसभामा एक घण्टा लामो भाषणमा प्रधानमन्त्री जँ कास्तोले प्रतिनिधिहरूबाट विश्वासको लिएका थिए । संसदमा...

अमेरिकाद्वारा विकसित कोरोना खोप अन्तिम चरणमा ?

जुलाइ १७, २०२०

अमेरिकाको बायोटेक फर्म मोडर्नाले विकसित गरेको कोरोना भाईरस बिरुद्दको खोप अन्तिम चरणको परिक्षणमा प्रवेश गरेको छ । मंगलबार जुलाई २७ तारिखमा मानव कोभिड १९ खोपको लागि मानव परीक्षणको अन्तिम चरणमा प्रवेश गर्ने बताइएको छ । यसले विश्वका...

दुबाईमा ‘भिल्ला’को मूल्य २४ प्रतिशतसम्म घट्यो, निर्माण कंपनीहरु चर्को मारमा

जुलाइ १५, २०२०

ब्यापारिक केन्द्र, समुद्री किनारको मज्जा, बिलाशी घरहरुको आकर्षण आदिका लागि प्रसिद्द दुबईका भिल्ला (निजि घर) हरुको मूल्य स्वाट्टै घटेको छ । एक दशकमा हाल सबभन्दा कम मूल्यमा घरको मूल्य झरेको छ । कतिपय निर्माण कम्पनी डुब्न सक्ने...

आयु बढाउने क्युबालीहरुको चोर बाटो

जुलाइ १४, २०२०

-बिकल ढुंगेल आधिकारिक तथ्य अनुसार क्युबाको औसत आयु ७९ वर्ष छ । संसारकै बिपन्न मुलुक मध्येमा पर्ने देशमा धेरै बिकसित मुलुकको भन्दा बढि आयु हुनु आफैंमा अचम्म छ । सैद्दान्तिक भ्रातृत्वका आधारमा कतिले ‘क्युबाबाट सिक्नुपर्छ’, ‘क्युबाको मोडेल...

‘घरले नहेरे माइत, माइतीले नहेरे मुग्लान’

जुलाइ १३, २०२०

नेपाली महिलाहरुका पीडाका विषयमा नेपालका विविध क्षेत्रका महिलाकर्मी र मन्त्रीहरुसमेतलाई संलग्न गराएर बेलायतमा अन्तर्क्रिया गरियो । अन्तर्क्रियामा महिलाले भावुक बनाए ‘महिलाकालागि को हुन्छ र ? दुख पाउँदा घरले नहेरे माईती, माईतीलेपनि नहेरे मुग्लान’ पसेर महिलाले झन धेरै...

1 2 3 4 12