कभर स्टोरी

कोरोनासँगै राजनितिक रुपले जाग्दै नेपाली युवा

जुन २२, २०२०

-दिपक देवकोटा / जर्मनी सन् २०१९ डिसेम्बर महिनाको अन्त्यतिर चीनको हुवेइ प्रान्तको बुहान शहरबाट फैलिन सुरु भएको कोरोना भाइरस विश्वका २१३ मुलुकमा फैलिइसक्दा नेपाल पनि त्यसबाट अछुतो भने रहन सकेन । कोरोना भाइरसको असरसँगै त्यसले विश्व अर्थव्यवस्थामा...

कोरोना भाईरस कोष बाँड्ने विषयमा युरोपेली युनियनमा बिवाद

जुन २०, २०२०

कोरोना भाईरसले लगभग अधिकांश युरोपेली देशहरुलाई आर्थिक रुपमा गाँजेको छ । धेरै देश अहिले आर्थिक संकटमा छन् । सबैजसो देशलाई युरोपेली कोषको रकम चाहिएको छ । तर कुन कुन देशले कति पाउने, कुन शर्त, ऋणका आधारमा पाउने...

दक्षिण एसियालीहरू गोरा नागरिकभन्दा कोरोनाले मर्ने सम्भावना बढि

जुन १९, २०२०

दक्षिण एसियालीहरू पस्चिमेली गोरा नागरिकभन्दा कोरोना भाइरसको कारण मर्ने सम्भावना २० प्रतिशत बढि हुन्छ । अस्पत्तालमा भर्ना गरिएका कोरोना पिडितहरुको अध्ययन गर्दा बेलायतमा यस्तो तथ्य भेटिएको हो । मे महिनाको मध्यतिर बेलायतका दुई सय ६० अस्पत्तालमा भर्ना...

बेल्जियन प्रहरीले हिंसा गरेको भन्दै जर्मन सांसदद्वारा युरोपेली परिषदमा कारवाहिको माग

जुन १८, २०२०

एक जना जर्मन संसदले आफूमाथि बेल्जियन प्रहरीद्वारा हिंसा भएको भन्दै युरोपेली युनियनमा आरोप लगाएकि छन् । प्रहरीले गरेको दमनको फोटो खिच्ने क्रममा आफूमाथि हिंसा गरिएको भन्दै अफ्रिकी मूलकी एक जर्मन सांसदले बेल्जियन प्रहरीमाथि कारवाहिको माग गरेकि छन्...

समान कामको समान ज्याला माग्दै स्विजरल्याण्डको सडकमा महिला

जुन १७, २०२०

स्विजरल्याण्डका महिलाहरुले समान काम गर्दापनि पुरुषलाई बढि र महिलालाई कम ज्याला दिएको भन्दै बिरोध गरेका छन् । गत साता समान कामको समान ज्यादा दिनुपर्ने माग राखेर पाँच लाख भन्दाबढि प्रदर्शनीमा उत्रिएका थिए । समाजमा वालवालिका हेर्ने, तिनको...

एन आर आर ए फ्रान्सका उपाध्यक्षमाथिको कारवाहि केन्द्रद्वारा बदर, भण्डारीलाई पूनर्स्थापना गर्न निर्देशन

जुन १५, २०२०

एन आर एन ए फ्रान्सका उपाध्यक्ष अमर भण्डारीमाथि अनुशासन र गोपनियता भंग गरेको आरोप लगाउँदै एन आर एन ए फ्रान्सले गरेको निलम्बन केन्द्रिय समितिले बदर गर्दै पत्र पठाएको छ । जुन ६ मा बसेको एन आर एन...

अमेरिकाको घटनाले तात्यो सिंगो अफ्रिका

जुन १४, २०२०

जर्ज फ्लोयडको मृत्युले विश्वव्यापी विरोध आन्दोलन कतै जगाएको छ भने अफ्रिकामा सबैभन्दा बढि भैरहेको छ । केन्या, सेनेगाल, घाना र दक्षिण अफ्रिकामा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिरहेका छन् । यि देशमा भएका प्रदर्शनीमा आफ्ना नेताहरू यस “अफ्रीकी-अमेरिकी भाइहरू”...

पेरिसमा नस्लवाद र प्रहरी बर्बरताका बिरुद्ध हजारौंको प्रदर्शनी, टियर ग्याँस हानियो

जुन १३, २०२०

फ्रान्समा बढ्दो अन्याय, जातीय विभेदको उन्मूलन, प्रहरी क्रूरता र रंगभेदको अन्त्य गर्न आह्वान गर्दै आज शनिबार अपरान्ह हजारौं अल्पसंख्यक प्रदर्शनकारीले नाराजुलुस गरेका छन् । उत्तेजित नारा लगाएका प्रदर्शनकारीहरुमाथि प्रहरीले केहि पटक अश्रु ग्याँस प्रहार गरेको छ ।...

स्यानिटाईजर स्वास्थ्यकालागि घातक : अनुसन्धान

जुन १३, २०२०

-निलम घिमिरे / बेल्जियम बेल्जियमस्थित लुभेनको सरकारी कार्यालयमा आफ्नो कागजादका कामले पुगेकी सिता शर्मा भित्र पस्नासाथ उनलाइ एक कमचारीले रोकेर हात धुन वाध्य बनाए । यहाँ सधै अन्य ठाउँमा भए जस्तो सेनिटाइजर नदिएर ढोक्कैको कुनामा राखिएको ट्यांकीसहितको...

विश्वभरि मूर्तीहरुको सत्यानाश, महात्मा गान्धीपनि बाँकि रहेनन्

जुन १२, २०२०

-भानुभक्त आचार्य / क्यानडा अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी क्रूरताबाट मृत्युभए पछि पुनःजागृत भएको ‘ब्ल्याक लाईभ्स म्याटर (Black Lives Matter)’ आन्दोलनले इतिहासमा कालाजातिका मानिसहरुलाई दास बनाउने, उनीहरुको व्यापार गर्ने, उनीहरुमाथि अनेक प्रकारका शोषण र विभेद गर्ने महासामन्तका...

1 3 4 5 6 7 12