कभर स्टोरी
अमेरिकामा रंगभेद भएको भन्दै स्विजरल्याण्डमापनि प्रदर्शन

स्विजरल्याण्डको सबैभन्दा ठूलो सहरका सयौं व्यक्तिहरूले संयुक्त राज्य अमेरिकाको प्रहरी हिरासतमा भएको अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको को मृत्युको विरोध गरेका छन् । स्विस सरकारले आफ्ना शहरहरुमा राजनितिक वा अन्य प्रदर्शनीहरु गर्न बन्देज गर्दागर्दैपनि त्यसको उल्लंघन...
२५ वर्षसम्म एउटै कोठामा छोरीलाई बन्दि

-आन्द्रेई तापालागा (ब्लँस मोनिए कोठामा २५ वर्ष थुनिनु अघि) ब्लँस मोनिए फ्रान्सकी एउटी राम्री केटी थिइन् जसले अत्यन्तै दुखद जीवन बिताइन् । उनी मार्च १, १८४९ मा फ्रान्सको प्वातिएमा जन्मिईन् । त्यतिखेर उनको परिवार अद्भुत रूपमा...
भारतीय प्रधानमन्त्रीलाई प्रभाव पार्न समोसा र आँपको चटनी देखाउँदै अष्ट्रेलियाइ प्रधानमन्त्री

जुन ४ का दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित अष्ट्रेलियाइ प्रधानमन्त्री स्कट मोरिसनको वार्ता हुँदै छ । त्यस अघि मोदीलाई प्रभावित बनाउन अष्ट्रेलियाइ प्रधानमन्त्री मोरिसनले प्रधानमन्त्री निवासमा समोसा र आँपको चटनी बनाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाएका छन्...
एकै वर्षमा ९० हजार किमीको यात्रा

जिवजन्तुको विश्वकै इतिहासमा एकै वर्षमा एउटा चराले ९० हजार किमीको यात्रा गरेर नयाँ विश्व ईतिहास कायम गरेको छ । बेलायतको अर्थौमबरल्याण्डस्थित फार्न टापूमा प्रजनन् गर्ने यो फ्यालफ्याले चराले (जाँदा र फर्किँदागरि) ९६ हजार किमीको यात्रा गर्छ ।...
नेपालप्लस विशेष : एनआरएनएको पद ओगट्ने पार्टी कार्यकर्ता बिरुद्ध अनुशासन कमिटीमा उजुरी, एनआरएन फ्रान्सका तिन जना

नेपालका विभिन्न पार्टीमा आबद्ध हुँदाहुँदैपनि गैर आवासीय नेपाली संघ (एन आर एन ए) को विभिन्न पदमा बसेकाहरु विरुद्ध अनुशासन कमिटीमा उजुरी परेको छ । पार्टीको राजनीतिक नीति अनुसार चल्ने र एन आर एन एमा राजनीति घुसाउनेहरुलाई एन...
वालवालिकाबाट सर्छ कि सर्दैन कोरोना ?

वालवालिका र कोरोना भाईरसका बारेमा धेरै कुरा अज्ञातनै छ । किन तिनीहरू यस रोगबाट कम प्रभावित भएको देखिन्छ ? र कोरोना भाईरस संक्रमण गर्नमा तिनीहरूले वास्तवमा कस्तो भूमिका खेल्छन् ? स्विजरल्याण्डको संक्रामक रोगहरूका प्रमुख डानियल कोचले दाबी...
चार वर्षदेखि नदिएको पिडितको रकम नेपालप्लसको लेखपछि एन आर एन ए फ्रान्सलाई दिएको घोषणा

काममा लगाउनेले काम गरेबापतको पारिश्रमिक लगभग चार वर्षसम्म दिएनन् । घर बनाउने काममा मजदूरी गरेका ब्यक्तिले आफूले पाउनुपर्ने रकम अस्पतालको बिस्ताराबाटपनि याचना गरे । तरपनि पाएनन् । सामाजिक सन्जालमा यसका बारेमा टिकाटिप्पणी भयो । तैपनि रकम हस्तान्तरण...
सुनसान पेरिस !

यति खेर विश्व प्रसिद्द आइफल टावर वरिपरि खुट्टा राख्ने ठाउँ हुन्थेन । विश्वभरिका पर्यटकहरुको घुइँचो लाग्थ्यो । आइफल टावर नजिकको सेन नदी किनारबाट नदी छेउछाउको पेरिसको सुन्दरता हेर्न डुंगाको टिकट लिएर घण्टौ लाइनमा उभिनुपर्थ्यो । विश्व प्रसिद्द...
बिधान बिपरित एन आर एन ए फ्रान्सद्वारा उपाध्यक्ष निलम्बित, चौतर्फि बिवाद

गैह्र आवाशिय नेपाली संघ, फ्रान्स (एन आर एन ए फ्रान्स) को कार्यकारि समितिले एन आर एन ए फ्रान्सका उपाध्यक्ष अमर बहादुर भण्डारीलाई छ महिनाकोलागि निलम्बन गरेको छ । तर एन आर एन ए फ्रान्सले निलम्बन गरेको आधार...
अस्पत्तालको बेडबाट पारिश्रमिक माग्दापनि नदिनेको नामबाट एन आर एन ए फ्रान्सका नाममा राहत बितरण

-तप्त भण्डारी / पेरिस, फ्रान्स केहि दिन अघि मैले सामाजिक संजालमा एकजना स्वर्गीय मित्र प्रदिप राना मगरको मालिकले निजको काम गरेको रकम चार बर्षसम्म पटक पटक ताकेता गर्दापनि नदिएको लेखेको थिएँ । प्रदिपले फिन्जोको घर निर्माण ब्यवशायमा...


