कभर स्टोरी

ईयूका सदस्यहरूबिच कोरोना आर्थिक उद्धार प्याकेजका विषयमा झगडा

मे १५, २०२०

(जर्मनीको फ्र्यांकफर्टस्थित युरोपेली सेन्ट्रल बैंक, फोटो- नेपालप्लस) कोरोना भाईरसले आर्थिक क्षेत्र चौपट हुन लागेका बेला युरोपेली मुलुकलाई आर्थिक उद्दार सहयोग गर्ने विषयमा युरोपेली युनियनमा झगडा भएको छ । युरोपेली परिषदले दिन लागेको पाँच खरब युरोका विषयमा युरोपेली...

नेपाल जस्तै दक्षिण अमेरिकाको कोलम्बिया (फोटो फिचर) !

मे १४, २०२०

-अमोद सापकोटा / बोगोटा, कोलम्बिया म यता पढ्न आएपछि अचम्मै लाग्यो, धेरै कुरामा नेपाल जस्तै रहेछ कोलम्बियापनि । कोलोम्बियाको राजधानी बोगोटामापनि । काठमाडौं जस्तै वरिपरि डाँडाकाँडा छन् । काठमाडौंमा जस्तै घरका बार्दली छेउछेउमा लुगा सुकाउँछ्न् । सडक...

अष्ट्रेलिया पढ्न गएका बिध्यार्थीलाई कोरोनाको असर

मे १३, २०२०

-भुवन पाठक / पर्थ, अस्ट्रेलिया कोभिड १९ को कारण आज बिश्वका कयौं देशमा आर्थिक मन्दी छाएको छ । ब्यापार व्यवसाय सहज ढंगबाट संचालन गर्न सकेका छैनन् । रोजगारदाताहरु आफैं बेरोजगार हुनुपरेको छ । बेरोजगारको संख्या दिनानुदिन बढदै...

नेपाल जस्तो मुलुकमा के लकडाउन नै अन्तिम विकल्प हो ?

मे १२, २०२०

-बिशाल तामांग / लन्डन विश्व आज कोरोनाको कहरबाट ग्रसित छ । त्रसित छ । सन् १९१८ को हैजाको  महामारी पश्चात दुइओटा विश्व युद्द भए । कयौं प्राकृतिक प्रकोपहरु आए । भुकम्प, सुनामीदेखि बिबिध आतंकबादी विध्वंसहरु भए ।...

कोरोना भाइरसले स्विजरल्याण्डमा गरिबी बढ्यो

मे १२, २०२०

कोरोना भाईरसबिरुद्दको लडाईमा सफलता पाउँदै गएपनि स्विजरल्याण्डमा गरिबीको संख्या भने ह्वात्तै बढेको छ । केहि महिना अगाडिसम्म सोच्दै नसोचेको गरिबीको संख्या बढेको विश्लेषकहरुले बताएका छन् । खानाकालागि जेनेभाको सडकमा घण्टौं लाममा बसेका सयौं मानिसहरुको भिडले त्यसलाई पुष्टि...

कालापानीमा किन र कसरी भारतले सीमा मिचेको छ ? २१ वर्ष पहिलेको रिपोर्ट

मे १२, २०२०

-सुधिर शर्मा (कालापानीमा भारतले राखेको सैन्य क्याम्प) दार्चुला: दार्चुला जिल्लाको ब्यास गाउँ विकास समितिका वडा नं१ मा पर्ने कालापानी क्षेत्रमा भारतले जवर्जस्ती आफ्नो सैनिक क्याम्प राखिरहेको छ । यसप्रति जनस्तरबाट जति विरोध भएको छ, त्यसका विपरीत सरकारले...

हामीलाई बचाई दिनुपर्‍यो, हामी बाँच्न चाहन्छौं

मे ११, २०२०

-दीर्घराज उपाध्याय रातीको १२ : ३० बजेको छ । भारतको उत्तराखण्डको रुद्रपुरको सडकमा खुला आकाश मुन्तिर सयौं नेपाली लखतरान भएर पल्टिएका छन् । न उनीहरुले खान पाएका छन् । न त पानी पिउन  । उनीहरु रुद्रपुरबाट ९०...

पानीमा देखिने दोहोरो आक्रिति (तस्विर संगालो)

मे १०, २०२०

फोटो- नितिन प्रभुदेसाइ धेरै प्रविधिहरू छन् जुन फोटोग्राफरहरूले उनीहरूले सुन्दर तस्विर खिच्न प्रयोग गर्न सक्छन् । ति मध्ये पानी, झ्याल वा ढोका र दराजको सिसा र ऐना । यिनले प्रकाशको परावर्तन गर्छन् । कुनैपनि जिव, छायाँ वा...

कोरोना भाईरसका कारण फ्रान्स भोकै पर्ला ?

मे ९, २०२०

कोरोना भाइरसको कारणले विश्वभरिकै क्रिषी क्षेत्र संकटमा पर्ने आँकलन गरिएको छ । क्रिषी क्षेत्रलाई अहिलेनै ब्यवस्थापन गर्न नसके सम्पन्न भनिएका देशमासमेत भोकमरि लाग्ने चेतावनी क्रिषीबिद, विशेषज्ञहरुले दिएका छन् । यस्तो स्थितिमा फ्रान्सको अवस्था के होला ? के...

कोरोना भाईरसले विश्वलाई कति घाटा ?

मे ८, २०२०

         कोरोना भाइरसले विश्वमा कम्तिमा दुई सय ७० खरब आर्थिक घाटा हुने देखिएको छ । कोरोनाभाइरसको संक्रमण अलि धिमा जस्तो देखिएपनि यो झन विश्वव्यापी हुँदै गइरहेको छ । यसले विश्वको अर्थतन्त्रलाई अवरोधमा पुर्याउन सक्छ । चीनको वुहान...

1 7 8 9 10 11 12