संविधान सभा
“राष्ट्रपति पाए काङ्ग्रेस त्याग्छु” कोइराला
उमेर पुगिसक्यो। श्वाश फेर्न नसकेर नक्कली पाईप लगाउनुपर्छ बेला बेलामा। औषधीको भरमा जिवन धर्मरिदै चलेको छ। तिन मिनेटपनि राम्ररि बोल्ने शक्ति छैन। सधैभरि चिकित्सकको निगरानी हुन्छ। तैपनि गिरिजा प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालामा अझै नया नया कुर्सिको मोहले...
कस्तो बनाउलिन त यिनले संबिधान?

वैशाख गते कान्तिपुर दैनिकमा छापिएको तस्बिर हो यो। आज सम्बिधान सभाको बैठक बस्दै छ। सिरहाकी सेवकीदेवी दास तत्मा । मधेशी जनअधिकारले उनलाई सभासदमा छानेको । तरपनि मालिकको घरमा भाडा धस्काउँदै रे। तस्बिरनै बोलेको छ। काम सानो र...
परदेशमा पनि महिलाकै विजोग
-नितु पण्डित काठमाडौं/ संविधानसभामा चुनिएर गएका महिलाले अब त्यहाँ के-कस्ता मुद्दा उठाउलान् भन्ने प्रतीक्षा छ । चुनिएका सभासदमध्ये केही महिलाले अन्तरिम व्यवस्थापिकाको अनुभव संगालेका भए पनि अधिकांश नयाँ अनुहार छन् । तिनका लागि संसदीय अभ्यास नौलो कुरा...
राष्ट्रपति खाने? पार्टीबाट राजिनामा देउ-माओवादी
राष्ट्रपति र प्रधानमन्त्रि आफुले पाउनुपर्ने माओवादी दाबी । दुबै पद माओवादीलाई दिदै नदिने एमाले र नेपाली काग्रेसको रणनिति । यो रणमैदानमा हात माथि पार्न आज माओवादीले नया बिकल्प अगाडि सारेको छ । ल ठिक छ त नि...
माओवादीले लिए झन कडा निर्णय
सरकारले कसले बनाउने टुङ्गो छैन। राष्ट्रपति र प्रधानमन्त्रि दुबै सबैभन्दा ठूलो पार्टीका हैसियतले माओवादीकै हुनुपर्ने जिकिर गरिरहेको छ। एमाले र नेपाली काग्रेस त्यो दुबै एकै दललाई दिनुहुन्न भनेर अड्को थापिरहेका छन। चौथो ठुलो दल मधेशी जन अधिकार...
यस्तो छ अबको माओवादी योजना
सम्बिधान सभाको बैठक, गणतन्त्रको घोषणा र त्यसको कार्यान्वयन र त्यसपछि सरकार निर्माणका विषयमा केन्द्रित थियो मुलत माओवादी केन्द्रिय समितिको बैठक जुन बैशाख को तेस्रो हप्ता बसेको थियो। माओवादीहरुले गणतन्त्र घोषणामा बाधा, अड्चन र षडयन्त्र हुन सक्ने अड्कल...
माओवादीका नौ शर्त
सम्बिधान सभाको चुनावमा माओवादीलाई सबै भन्दा ठुलो दलका बनाए जनताले। राजतन्त्र समाप्त भएको घोषणापनि भयो। अब आयो सरकार बनाउने कुरा। तर प्रमुख जिम्मेवार भनेक तिन दलनै सत्ताको लागि लडाई गरिरहेका छन एमाले र नेपाली काग्रेस राष्ट्रपति र...
राजसस्थाको अन्त्य, राजतन्त्र यथावत
-रमेश मानन्धर, अष्ट्रेलिया अस्ति जेठ १५ बाट राजतन्त्र अन्त्यको घोषणा त गरियो। ज्ञानेन्द्र शाहले नरायणहिटीपनि छोड्ने भए । राजा महाप्रमाधिपति पनि अब हुने छैनन सेनाको। दरबारका कर्मचारीपनि बिदा होलान। राजाको केहि सम्पत्तिपनि राष्ट्रियकरण होला। तर राजतन्त्र अन्त्यको...
आज छोड्दै छन दरबार ज्ञानेन्द्रले
गणतन्त्र नेपाल घोषणागरि ज्ञानेन्द्रलाई नारयणहिटी छोड्न १५ दिन म्याद दिए लगत्तै ज्ञानेन्द्र शाहले आफ्ना सामानहरु पोका पार्न थालेका थिए। यो समचार त मैले हिजै लेखेको हुँ। हाम्रो समाचार स्रोतका अनुसार दरबारमा सामान पोका पार्ने काम हिजो दिनभरि...


