संविधान सभा

पोका पुन्तुरा कस्न थाले ज्ञानेन्द्रले

मे २९, २००८

गणतन्त्र घोषणा गरेपछि के गर्लान राजाले भन्ने कौतुहलता थियो । मर्ता क्या नही कर्ता भने झैं द्वन्द गर्ने हुन र देश केहि समयाकालागि भएपनि फेरि लडाईतिर जान्छ कि भने भन्ने त्रास पनि । उनले “म सहमति तोडेर...

कैदी नं एक ?

मे २९, २००८

छेरिसकेपछि दैलो देख्यो भन्ने नेपाली उखान छ । त्यो भनेको दैलामा बिस्ट्याएपछि सफा गर्न कष्ट हुन्छ भन्ने होला। अहिले ज्ञानेन्द्र शाहमा संभवत त्यस्तै अनुभव भएको हुनुपर्छ । उनले सधैं राजा बनौंला भनेर दाजु भनेनन। भाउजुको माया गरेनन।...

गणतन्त्र नेपाल जिन्दावाद! जिन्दावाद !! जिन्दावाद !!!

मे २८, २००८

[ नयाँ-नेपाललाई सघिय लोकतान्त्रिक मुलुक घोषणा गरिए लगत्तै नरायणहिटी राजदरबारभित्र रहेको शाही झण्डा झिकिएको छ। त्यस झण्डा झिकेर नेपाली राष्ट्रिय झण्डा फहराइएको छ। सर्व साधारण हरु त्यस झण्डा झिक्न भन्दै दरबार बाहिर भेला भएकालेपनि उक्त झण्डा तुरुन्तै...

ज्ञानेन्द्र टोलाए एकाबिहानै

मे २८, २००८

[ नयाँ जानकारि–भरखरै प्राप्त जानकारि अनुसार राजा ज्ञानेन्द्र अहिले पूर्व पञ्चहरुसँग छलफलमा जुटेका छन। छलफल नारायणहिटी राजदबारकै बैठक हलमा उच्च गोप्यता र सतर्कताकाथ भइरहेको छ। गणतन्त्र घोषणा पश्चात कस्तो प्रतिक्रिया दिने र कसरि अगाडि बढ्ने भन्ने सम्बन्धमा...

झर्ने भो त्यो गोमन सर्पको विषालु दाँत

मे २७, २००८

राजाले प्रत्यक्ष शासन लिएपछि संसारभरि त्यसको बिरोध गरे प्रजातन्त्रप्रेमी नेपाली तथा बिदेशी मित्रहरुले। राष्ट्रको ढुकुटि रित्याएर यूरोप भ्रमणमा आएका बेला त्यसको डटेर बिरोध गरे पेरिसका लोकतन्त्रप्रेमी नेपालीहरुले। पारस शाहलाई कालो झण्डा देखाउने दिन यो एउटा प्रतिकात्मक कार्टूनपनि...

दौडिए पारस दरबारतिर

मे २७, २००८

अस्तिसम्म सायद कमल थापाको धाकधम्कि र बाबुको घुर्किले काम चल्ला भन्ने लागेको हुँदो हो। जोगीहरुको जुलुस र भारतिय हिन्दुहरुको चमकधमकले राजतन्त्र जोगिएला र राजा हुन पाइएला भन्ने आशा हुँदो हो पारसलाई। राजनितिक दलहरुबिच मत भिन्नता भएकै छ,...

हारेकि सुजातालाई चाहियो सभासद ?

मे २६, २००८

यो कोइराला परिवार भनेको त गज्जवको रहेछ। देश, जनता, मतदाता, कानुन र नियम भनेकै कोइराला परिवार मात्रै कोइराला परिवार भन्ने ठान्ने रहेछन। चुनावमा सर्वनाक हार खाएकि सुजाता खुरुक्क राजनिति त्यागेर जर्मनीतिर जोस्ट परिवारमा नफर्किएर अझै सभासद बन्न...

माओवादीपनि अपराधीहरुकै पक्षमा ?

मे २४, २००८

जनआन्दोलन दबाउनेहरुले बिस्तारै बिस्तारै माफि पाइरहेका छन। झन गणतन्त्र आएपछि त्यस्ता दोषीहरुले कारवाहि भोग्लान भन्ने जनताको आसा मर्दै जाने देखिएको छ। कुनै दिन जनताको आवाजलाई कदर गर्ने जनप्रिय सरकार बन्ला र न्याय पाइएला भन्ने जनभावनामा चोट  लाग्दै...

नारायणहिटी के को छोड्थे गुल्म थप्दै छन राजा

मे २४, २००८

ज्ञानेन्द्रले नारायणहिटी छोड्ने आशा र अनुमान गरिएपनि उनी छोड्ने पक्षमा गएका छैनन। राजामा झन द्रिढ आत्मविश्वास पलाएको देखेको भन्ने राजानिकटका ब्यक्तिहरुले दिएको छनकमात्रै होइन, दरबारको सुरक्षा झन बढाएकालेपनि उनी हत्त पत्त छोड्ने पक्षमा छैनन भन्ने देखिन्छ। किनभने...

आत्महत्याको बाटो रोज्दै तरुण दल र प्ररायु संघ

मे २३, २००८

नेपाली कांग्रेसको युवा संगठन तरुण दल र नेकपा एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा गज्जवको भुत चढेको देखिएको छ। सारा देश, जनता र प्रमुख पार्टी तथा नागरिक समाज १५ गते कसरि गणतन्त्र घोषणा र कार्यान्वयन गर्ने भन्ने ध्याउन्नमा...

1 5 6 7 8 9 10