संविधान सभा
अब सरकार माओवादीको नेत्रित्वमा
संविधान सभाको निर्वाचनमा अत्यधिक महुमतले नेत्रित्व गरिरहेको छ माओवादीले। देशका धेरै निर्वाचन क्षेत्रको मत अप्रिणाम त आउँन बाँकि छ। त्यसैले अहिलेनै यसैको बहुमत आउँछ ठोकुवा गर्न सकिन्न। तर अहिले मत गणना भईरहेका बहुमत क्षेत्रमा माओवादीले अरुलाई पछाडी पारिरहेकाले...
माओवादी ४७ स्थानमा, अरु दल निकै पछाडी
मत गणनाको पछिल्लो विवरण अनुसार नेकपा (माओवादी)ले नाटकिय रुपमा अन्य पार्टीलाई धेरै सिटको अन्तरमा पछाडी पारेको छ। अहिले सम्म कूल ८३ स्थानको मत गणना भएको छ। अनलाईन खबरका अनुसार त्यसमा नेकपा (माओवादी) ले ४७ स्थानमा जितेको छ।...
उपत्यकाबाटै बढारियो एमाले
नेकपा एमालेले आफ्नो लालकिल्ला मान्दै आएको थियो उपत्यकालाई। काठमाडौंलाई मा त झन अघिल्लो चुनावमा बलियो पकड जमाएको थियो। यस पटकपनि उसले राजधानीलाइ त्यस्तै पकड जमाउने दाबी गर्दै आएको थियो। तर राजधानीबाट एमालेले अहिलेको निर्वाचनमा नराम्ररी पराजय भोगेको...
नहारुन नरहरीले, नजितोस भ्रष्टाचारीले
नरहरी आचार्यले के गर्लान ? अहिलेनै भन्न कठिन छ । उनले हारे ठूलो दुर्भाग्य हुने छ। त्यो नेपाली कांग्रेसकालागि बरु खुशिको खबर होला। किनभने नेपाली कांग्रेसको बहुमत पङ्ति उनको हार चाहन्छ जित होइन। किनभने उनी सधै अग्रगामी...
पन्ध्र मतदान केन्द्रमा स्थगीत, पैंतीस कब्जा
देशव्यापी निर्वाचनको पछिल्लो समग्र स्थिति हामीलाई फेला परेको छ। राष्ट्रिय निर्वाचन अनुगमन सञ्जाल (नेमा) का अनुगमनकर्ताहरुका अनुसार देशका अधिकांश भागमा मतदान शान्तिपूर्वक भइरहेको र केही जिल्लाका कतिपय मतदान केन्द्रमा अवरोध पुगेको सामाचार छ । अपरान्ह ३...
कसको आउला त बहुमत ?
संविधान सभाकाको मुल चुनावकालागि अहिले हुने चुनावमा जति सुकै दलहरु दर्ता होउन। मुल पार्टीहरु भनेका नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेस नै हुन। त्यसपछि केही अर्थ सम्म राख्ने दल भने नेपाल मजदुर किसान पार्टी, मधेशी जनअधिकार...
तिन पार्टी हेरेर आफै दिनुस भोट
चुनावको सरगर्मी धपक्कै बल्दा राजनीतिक दल त तिनका उम्मेदवारहरुको मात्रै होइन दरबारीया चुनाव भडुवा र दंगावादीहरुको खेलपनि बढेको छ। हुनत चुनाव अब नहोला भन्ने आशकामात्रै गरेपनि अनेक शब्दका जजालमा घेरिएर राष्ट्र बिरोधी आरोप लाग्छ। त्यसो त, चुनाव...
आउला नि कामरेड, कुर्ची–टेबल बेच्ने दिन!
– ददिराम सापकोटा६-चैत-२०६४,बुधवार‘विश्वका मजदुर एक हौं।‘ भनिएजस्तै कुनै बेला यो विश्वभरिकै कम्युनिस्ट पार्टीहरूको लोकप्रिय नारा थियो। तर, अब भने रहेन। किनभने विश्वका गरिखाने जनतालाई एकताबद्ध गराउने नारा दिए पनि कहिल्यै एक हुन नसकेकाले हुनुपर्छ- फ्रान्सेली कम्युनिस्ट पार्टीका...


