संविधान सभा

डरलेनै हो त माओवादीलाई दिएका भोट ?

अप्रिल १७, २००८

ठूला ठालु हुँ भन्नेले जे गरेपनि ठिक हुन्छ। जति लुटेपनि लुट हुन्न। जति कुम्ल्याएपनि सानातिनाले बोल्न पाइन्न। जति दबाएपनि निसाहाराहरु उठ्न पाईन्न। तलका जनता भनेको भेडा बाख्रा सरह हुन। तिनले गोठाले जे भन्यो त्यहि मान्नुपर्छ। जता देखायो...

लौ पुग्यो बहुमत माओवादीको

अप्रिल १७, २००८

सारालाई चकित पार्दै संबिधान सभाको चुनावमा भटाभट जित्दै आएको माओवादीले अब सरकार बनाउनकालागि बहुमत पुर्‍याएको छ। यो चुनाव सरकार बनाउनका निम्ति नभएर मुलत संबिधान बनाउनका निम्ति हो। तर बहुमतका आधारमा सरकार बनाउन अब माओवादीलाई ब्यवहारिक र नैतिक...

झुक्नेनै भो त अमेरिका माओवादीसँग ?

अप्रिल १५, २००८

अमेरिका संसारभरिनै कम्युनिष्टहरुलाई देखिसहँदैन। उ कुनैपनि देशमा नयाँ शक्ति देश्नासाथ आफ्नो पक्षमा पारेर कठपूतली बनाउन चाहन्छ। अनी लूट मच्चाउँछ। नत्र भने उसले आतंककारिको आरोप लगाएर बन्दूक र बुटले दबाउन खोज्छ। नेपालका माओवादीको विषयमापनि उसले त्यसै गरेको थियो।...

नाम मात्रका पार्टीका फूर्तिमात्रै ठूला

अप्रिल १४, २००८

अहिलेसम्म १९७ सिटको निर्वाचन परिणाम घोषणा भईसकेको छ। निर्वाचन कूल २४० सिटकालागि भएको थियो। अनलाईनखबरका अनुसार ति मध्ये नेकपा (माओवादी) ले ११० सिटमा जितिसकेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस बनेको छ ३२ सिट ल्याएर। तेस्रो स्थानमा २७...

सेनामा खैलाबैला, दिने भए कटुवालले राजिनामा !

अप्रिल १४, २००८

राजा महेन्द्रका अबैधपुत्रका रुपमा चर्चा गरिने नेपाली सेनाका सेनापति रुक्मागत कटुवालले शुरुदेखिनै माओवादीसँग द्वन्द बढाउँदै आएका हुन। उनी प्रथमत सात राजनीतिक दलले माओवादीसँग दिल्लीमा गरेको संझौता बिपरित कडा अलोचना गर्ने व्यक्ति हुन। माओवादीलाई उनले शुरुदेखिनै बन्दुक र...

चुनावअघि ओलीको बोली

अप्रिल १४, २००८

 माओवादी अध्यक्ष पुष्पकमलको ‘प्रचण्ड‘, मोहन वैद्यको ‘किरण‘, रामबहादुर थापाको ‘बादल‘ उपनाम भएजस्तै प्रचण्डपत्नी सीता पौडेलको पनि उपनाम ‘राष्ट्र‘ राखिएको माओवादीका एक मित्रले बताएका छन् । यदि, प्रचण्डजीको श्रीमतीको उपनाम ‘राष्ट्र‘ नै हो भने श्रीमान् प्रचण्ड त राष्ट्रपति...

इन्टरनेटमा लागेको गणतन्त्र

अप्रिल १३, २००८

निर्वाचन परिणाम गणना हुँदा वा अस्ति राती म पेरिसबाट अलि टाढाको एभ्री शहरमा थिएँ। हिमाल संबन्धि एक कार्यक्रममा भाग लिन गईएको थियो विश्व साईकल यात्री पुश्कर शाह सँगै। निर्वाचनको परिणाम आफु हिड्ने बेला खासै धेरै आइसकेको थिएन।...

प्र म कोइराला थप नैतिक संकटमा (नेपाली समय: मध्यरात)

अप्रिल १३, २००८

पछिल्लो जनकारी अनुसार नेपाली कांग्रेसका दुइ हस्ति का रुपमा चिनिने गरेका चक्र वास्तोला र महेश आचार्यले हारेका छन। चक्र वास्तोलाले झापा -४ बाट पराजय भोगेका हुन। त्यहाँ नेकपा (माओवादी) कि धर्मशीला चापागाईले जितेकि छिन। अर्कोतिर मोरङ मा...

रोल्पाबाटपनि जिते प्रचण्डले

अप्रिल १३, २००८

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) अत्यधिक बहुमतका साथ रोल्पा क्षेत्र न २ बाटसमेत विजयी भएका छन। यस अघि उनी काठमाडौ १० बाटपनि विजयी भईसकेका छन। रोल्पाबाट उनले एमालेलाई लाजमर्दो मतले पछाडी पारेर जितेका छन। प्रचण्डको मत...

टाठा रहेछन जनता

अप्रिल १३, २००८

नेपाली जनता लाटा छन, अबुझ छन, अनपढ धेरै छन र तिनले बुझ्दैनन। यहि सोच्थे धेरैले। अर्थात आफुलाई पढेलेखेको र टाठाबाठा ठान्नेहरुले। तर होइन रहेछ। नेपाली जनता धेरै टाठा पो भएका रहेछन त। यो निर्वाचनले देखायो र देखाउँदै...

1 7 8 9 10