संविधान सभा

फोरमका नेता फेरि नयाँ शर्त सहित माओवादी समक्ष

जुलाइ २०, २००८

यो मधेशी जनअधिकार फोरम भन्ने पार्टी (खासमा एनजिओ) र त्यसका नेताहरु देशको राजनितिलाई अस्थिर बनाउन, मोलमोलाई, नाफा घाटाका लागि कतिसम्म निक्रिष्ट छन भन्ने आज नेपालप्लसले अर्को तथ्य फेला परेको छ। मधेशी जनता र मधेशकै तर्फबाट माओवादीले रामराजाप्रसाद...

राष्ट्रपतिमा पुन निर्वाचन, उपराष्ट्रपतिमा फोरमका झा बिजयी

जुलाइ १९, २००८

राष्ट्रपति पदमा माओवादीका रामराजाप्रसाद सिंह र नेपाली कांग्रेसका डा रामवरण यादव दुबैको बहुमत नआएपछि पुन निर्वाचन हुने भएको छ । नेपाल एफमका अनुसार उपराष्ट्रपतिमा भने मधेसी जनअधिकार फोरमका परमानन्द झा बिजयी भएका छन । उनी ३१२ मत...

माओवादी-फोरम गठबन्धन, उपराष्ट्रपति फोरमलाई

जुलाइ १७, २००८

 [पछिल्लो घटना–फोरम र माओवादेबिच किचलो शुरु मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले उपराष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रमानन्द्र झालाई माओवादीले समर्थन गर्ने सहमति भएको बताउँदै हिडेकाछन । रामराजाप्रसाद सिंह माओवादीका उम्मेदवार भएकाले उनलाई राष्ट्रपतिमा समर्थन गरेपछि उपराष्ट्रपतिमा माओवादीले आफुलाई...

सिंहनै हुने भए नेपालका प्रथम राष्ट्रपति ?

जुलाइ १७, २००८

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति ! चानचुने कुरा हो र ? पहिलो कुरा त त्यत्रो शक्तिशाली पद । अर्को महत्वपूर्ण कुरा राष्ट्रिय इतिहास बन्ने अवसर । यस्तो पदको लोभ कसलाई नलाग्नु ? त्यहि भएर त दैनिकजसो अक्सिजन र...

मधेशको मुद्दामा माओवादी, कांग्रेस र एमालेमा कुन ठिक ?

जुलाइ ४, २००८

तीन दलका छुट्टाछुट्टै प्रस्ताव  अस्ति बुधबार दिनभरि तीन दलका प्रतिनिधिहरु सम्मिलित कार्यदलले संविधान संशोधनलाई अन्तिम रुप दिन प्रयाश गरे । मस्यौदामा एक मत हुन नसकेका कारण निष्कर्ष निस्कन सकेन । कांग्रेसले ‘मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगात‘...

वाह ! कति समावेशी है मधेशी दलहरु ?

जुन २८, २००८

तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी (दुबै) र मधेशी जनअधिकार फोरम सधैं अरुलाई जातियतावादी भएको आरोप लगाउँछन । राज्य समावेशी भएन भन्छन। नेपाली कांग्रेस र एमालेमा बाहुनवाद कै हालीमुहाली देख्छन । माओवादीलेपनि तराइको हित गर्दैन भन्छन...

दिए प्रधानमन्त्रिले राजिनामा

जुन २६, २००८

नयाँ सरकार गठनकालागि प्रमुख बाधक रहेको आरोप खेप्दै आएका थिए प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाले । तर आज उनले अन्तरिम संसद समक्ष राजिनामा दिए। कान्तिपुर अनलाइनका अनुसार उनको राजिनामा शान्ति तथा पुनर्निर्माण मन्त्रि रामचन्द्र पौडेलले पढेर सुनाएछन ।...

हट्यो माओवादी सरकारबाट

जुन २०, २००८

सरकार बनाउने सुर गरिरहेको माओवादी आजबाट एक्कासि सरकारबाट हटेको छ । आजै माओवादीका सबै मन्त्रिहरुले सरकारबाट राजिनामा दिए । राजिनामा सम्युक्त रुपमा पार्टी अध्यक्ष प्रचण्ड समक्ष बुझाइसकिएको थियो केहि दिन अगाडिनै । तर काङ्ग्रेस र एमालेसग सत्ता...

बल्ल दिने भए प्रधानमन्त्रिले राजिनामा

जुन १९, २००८

नेकपा (माओवादी) र नेकपा (एमाले) को गठबन्धन बन्ने संभावना देखेपछि बल्ल प्रधानमन्त्रिमा चेत खुले जस्तो छ। अब भने लरखराएर सकिंदैन कुर्सिमा बसिरहन भन्ने भएछ क्यारे । उनले राजिनामा दिने भएका छन । स्रोतका अनुसार उनले आजै राजिनामा...

हारेकालाई राष्ट्रपति, जितेकालाई के ?

जुन १६, २००८

कुनैपनि राजनितिक दलको अस्तित्व जनताको आशा, भरोसा र आस्थामा टिक्छ। जनताले पत्याउने र पत्याइने हुन उसको निति सहि हुनुपर्छ । राजनितिक बिचार र दिशा अग्रगामी नभए त्यस्तो दल अगाडि बढ्न सक्दैन। जनताका आशा, आकांक्षा र चाहनाहरुलाई चिन्न...

1 3 4 5 6 7 10