संविधान सभा
अनुभव भारतको, सन्दर्भ नेपालको

-गणेश वि.के. देउल्याल आर्थिक र सामाजिक रुपान्तरणको एजेण्डा बाके बोकेको नयाँ संविधान लेख्न अर्जुन दृष्टिका साथ हामी जुटेका छौं । यसका लागि अन्तराष्ट्रिय अनुभवहरू त्यतिकै महत्वपूर्ण हुन्छन् । नेपाल र भारतको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थामा...
संविधान नलेख्नेहरुले जानु खाडीतिर जागीर खान
–सरोजदिलु विश्वकर्मा संविधानसभाको चुनाव हुनेवखत धेरै ब्यवस्थापिका सांसदज्यूहरुको वीचमा रुवावासी चलेको थियो । उनीहरु भन्दैथिए- ‘हरे किन यति छिट्टै चुनाव गरेको ?’ अहिले फेरि यी सभाषद्ज्यूहरु पनि ‘ओफ्, यति छिट्टै किन आउँदैछ जेष्ठ १४ गते.. ?’ भनेर...
मुख्य दल, भए भरका नेता सबै कुर्सीका लम्पट
नेपालमा कुनै दल, नेता छ देशको साँच्चै चिन्ता गर्ने ? भाषण चन्द्रमा खसाल्ने गरेपनि तिनका ब्यवहारले त्यो देखाउँदैन । सबै नेता, पार्टी, दल भुरे टाकुरे, ठुला, साना भएभरका खालि कुर्सीका लागि मारामार मात्रै । यिनको ध्याउन्नै कुर्सी...
कस्तो बन्नु पर्दछ नेपालको संबिधान ?

डा.शास्त्रदत्त पन्त १. जनताको हक स्थापना गरेर प्रजातन्त्रलाई मर्यादित बनाउने प्रयत्नमा नेपाली जनता लागेको कुरामा इतिहास साछी छ । बिसं २००७ सालको पहिलो जनआन्दोलन यसैमा केन्द्रित थियो । यो आन्दोलनको ४० बर्षछि मात्र सार्वभौमसत्ता जनतामा रहने...
गरिबका झुपडी टेक्न नमान्नेमा माओवादी नेतापनि
‘‘च्यात्तिएको भोटो, दुल्को परेको टोपी, लछारिएको जामा लगाउनेहरु चाहिँ माओवादीकालागिपनि १२ कोश परैका परे ? सिगान लत्पतिएको अनुहार, नांगा गोडाले हिँड्ने दुखि, पैताला चिरा चिरा परेका गरिब चाहिँ माओवादीको प्राथमिकतामापनि पुछारमै पर्ने ? यसैकालागि थियो २०५२ साल...
प्रचण्ड प्रधानमन्त्रि
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रि निर्वाचित भएको घोषणा गरिएको छ । नयाँ १-भखरै भएको मतदानमा नेपाली कांग्रेसका शेर बहादुर देउवाले जम्मा ११३ मत ल्याएका छन । संबिधान सभामा कूल ५५१ छ । यसबाट...
प्रचण्डको प्रधानमन्त्रित्वमा राष्ट्रिय सरकार, फोरम र एमालेको समर्थन
कुन कुन मन्त्रालय ककसलाइ ? झण्डै चार महिना लामो अन्यौललाई चिर्दै अब नेकपा माओवादीको नेत्रित्वमा राष्ट्रिय सरकार बन्ने भएको छ । आज प्रचण्डलाई प्रधानमन्त्रिका रुपमा मधेसी जन अधिकार फोरम र नेकपा (एमाले) ले समर्थन जनाएपछि आगामी सरकार...
प्रधानमन्त्रि छान्नपनि पैसाकै ओइरो ?
१६ दलपनि माओवादीकै पक्षमा गत राष्ट्रपति निर्वाचनमा माओवादीलाई हराउन र खासगरि मधेशी जनअधिकार फोरमका पक्षमा मतदान गर्न बिदेशी पैसाको ओइरो लागेको चर्चा निकै चलेको थियो । नेकपा माओवादीको सचिवालय बैठकमा त त्यसले झन निकै चर्चा पाएको थियो...
कांग्रेस-माओवादी तानातानमा एमाले कता ?
राष्ट्रपतिले तिन दिन थप गरे नयाँ सरकार बनाउने समयसिमा । यो बिचमा निकै चलखेल भएको छ स्वदेशी बिदेशी सबैतिरको । अहिले नेपाली कांग्रेस र नेकपा (माओवादी) को दोहोरो तानातानमा परेको छ एमाले । आजै बिहान नेकपा (माओवादी)...


