संविधान सभा

माओवादीलाई एक्ल्याउने नयाँ रणनीति

अगस्ट ७, २००८

राष्ट्रपति बन्न नदिएदेखिनै कोइराला राँको बनेका थिए माओवादीसित । झन प्रधानमन्त्रि पदबाटपनि राजिनामा गर्न दबाब दिइरहे माओवादीले। यसबाट झन चुर्रिएका हुन कोइराला । सार्क शिखर सम्मेलनमा भाग लिन जान पाइँदैन, अटेर गरे संबिधान सभाको बैठकबाट बहुमत पुर्‍याएर...

केहि दिनभित्रै बन्ने भो माओवादी सरकार

अगस्ट १, २००८

अन्तत: अब माओवादीको नेत्रित्वको सरकार बन्ने भएको छ । निर्वाचन भएको यति धेरै समय हुँदापनि नयाँ सरकारका बारेमा अन्यौल हटेको थिएन । राष्ट्रपतिले माओवादीलाई नयाँ सरकार बनाउन हप्ता दिनको समय तोकेर आव्हान गरेपछि भने माओवादीले आफ्नो नेत्रित्वमा...

जितायो कसले ? किन नौटंकी ?

जुलाइ ३०, २००८

‘चरेसानन्द‘ झालाई कसले जितायो ? नेपाली का‌‌‌‌‌ंग्रेस । ‘एकमात्र सक्कली कम्युनिष्ट” नेकपा एमालेले । मुल रुपमा जिताउने यिनै हुन । अझ भनौ‌ भने एमालेको मत त्यहाँ निर्णायक थियो । एमालेले नदिएको भए चरेस काण्डका पक्षधर ति झाको...

काइँकुइँ नगरि सरकार बनाउ माओवादी

जुलाइ ३०, २००८

हिजो २५ दलको बैठक बस्यो । बैठकमा नेपाली कांग्रेसले धेरै गुनासा र अल्याङ मल्याङ गरेपनि २३ दलले माओवादीले सरकार बनाउनुपर्ने बताए । यो भन्दा बढि ढाडस, समर्थन के चाहियो माओवादीलाई ? निश्चयनै अघिल्लो दिनसम्म भोट हाल्दैनौं कसैलाईपनि...

बल्ल दुख लाग्यो रे उपराष्ट्रपतिलाई

जुलाइ २९, २००८

देश जल्नै थाल्यो चारै तिर । बिना राजनितिक नेत्रित्व र निर्देशन दिनदिनै स्वतस्फुर्त नाराबाजी हुन थाले उपराष्ट्रपति बिरुद्द । लाखौं करोडौं नास भयो राज्यको । अनि बल्ल उपराराष्ट्रपति परमानन्द झालाई गल्ति गरेछु भन्ने परेछ । आज आफुले...

हिन्दी भाषामा किन सपथ खाएको जवाफ देउ-सर्बोच्च अदालत

जुलाइ २८, २००८

उपराष्ट्रपति परमानन्द झासँग आज सर्बोच्च अदालतले जवाफ मागेको छ्- हिन्दी भाषामा किन खानुपर्‍यो सपथ त्यसको जवाफ देउ भन्दै । जवाफ सात दिन भित्रमा दिनुपर्ने आदेश दिएको छ। अहिले भरखरै भएको बहसपछि त्यस्तो आदेश दिने निर्णय गरिएको हो...

हारेरपनि जित्यो माओवादीले

जुलाइ २२, २००८

सोमबार भएको राष्ट्रपति निर्वाचनमा माओवादीका उम्मेदवार रामराजाप्रसाद सिंह हारे । र जिते डा. रामवरण यादवले । धेरैले यो जित नेपाली कांग्रेसको र हार नेकपा (माओवादी) को भनेकाछन । संभवत माओवादीपनि हारको पिँडाले रन्थनिएको छ । तर यो...

मधेशीको जित = भारतको जित

जुलाइ २१, २००८

–एकलाल यादव                          “म पहिले नेपाली हुँ  मधेशी होइन” [तपाईलाई लाग्ला, यो उपेन्द्र यादव कति तगडा रहेछ । प्रचण्ड, माधव नेपाल, गिरिजा, बाबुराम भट्टराई, झलनाथ खनाल जस्ता नेतालाई सजिलै झुकाउन सक्ने, हराउन सक्ने, खेलाउन सक्ने । तर...

राष्ट्रपतिलाई जनता भन्दा देवी देउता प्यारा

जुलाइ २१, २००८

जनतालाई देवी देउता, दैवीशक्ति र मठमन्दिरको भाग्यवादी अन्धविश्वासमा अल्झाएर र अड्याएर आफु तिनैमाथि राज गर्थे राजा रजौटा । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलेपनि त्यसै गरे । उनलाई जनताद्वारा निर्वाचित सभासदहरुले मत हालेर विजयी गराए। कुनै...

डा. रामवरण यादव बिजयी हुने पक्का

जुलाइ २१, २००८

 [ताजा–डा. यादव ले जिते अकस्मात राजनितिले पल्टा खाएर एकाएक राष्ट्रपतिको उमेदवार हुन पाएका नेपाली कांग्रेसका डा रामरण यादव बिजयी भएका छन । उनले कूल ३०८ मत पाएको बताइएको छ भने उनका प्रतिद्वन्धि रामराजा प्रसाद सिंहले भने २८२...

1 2 3 4 5 6 10