बेल्जियम
दुतावासमा दादागिरी (भिडियो सहित)

आइतबार म बेल्जियम आएँ । केहि साथीहरुले दुतावासमै आउनुस् भेटघाट गरौंला भनेका हुन् । तर मैले उपस्थित हुन मानिन । त्यहि साँझ थक्क थक्क लाग्यो । किनभने गणतन्त्र दिवस मनाइरहेका बेला दुतावासमा हाटहुट भएछ । कार्यक्रममै दुतावासका...
जनजातिका अधिकारलाई बेल्जियमबाट अन्तर्राष्ट्रियकरण गरिने

संयोग कस्तो पर्यो भने आज बेल्जियम आउने निर्णय अलि पहिलेनै भएको थियो । तर नेपालमा संविधान बन्ने नबन्ने अनिश्चितता र राजनितिक जटिलताका बिच म यता आउनै पर्यो । किनभने दुई जना नेपाललाई माया गर्ने बेल्जियनसित अन्तर्वार्ता लिने...
अग्राधिकार र जातीय पहिचानसहितको संविधानकालागि जुर्मुराए बेल्जियमका जनजाति

(फोटो- शेर बहादुर छन्त्याल) अहिले साँच्चै भन्ने हो भने कार्यकर्ता भन्दा नेता पछाडी छन् । कार्यकर्ता जति बुझ्छन् नेता उति बुझ्दैनन् । या त षडयन्त्र गरिरहेका छन् । त्यसैले कार्यकर्ता र जनता आफ्नो हक र अधिकारकालागि...
जातिय राज्य : हामीलाई जुधाएर नेताको खाने दाउ

• अपिल देवकोटा / बेल्जियम म कुनै समय बिदेशमा काम नपाएर आजित भैसकेको थिएँ । मसँग खान बस्न सम्मपनि पैसा थिएन । त्यतिबेला मेरो घर अगाडिका एकजना सहृदयी गुरुङ दाइसँग भेट भयो । उहाँले बेल्जियममा खान बस्न मात्रै...
माओवादीले माओवादीमाथिनै किर्ते काम गर्ने ?
एक्रिक्रित नेकपा माओवादी पार्टीका नेताले एक अर्का प्रति आरोप र प्रत्यारोप त गरेकै छन् स्वदेशमा । अब बिदेशमा पनि पार्टीको फूट र मनमुटाव देखिएको छ । बिदेशका पनि बिभिन्न देशमा छरिएका छन् माओवादी । संगठन बिस्तार लगभग...
बेल्जियममा निधीको बेइज्जत : बिदेशमा भुत्रो खोज्दै हिँडेको ?

“ददीजी, यस्तो संकटपूर्ण अवस्थामा बहादुरीका साथ, साहस गरेर प्रजातन्त्रको पक्ष र तानाशाहीका बिरुद्दमा तपाईहरुले गर्नु भएको कामको म सराहना गर्छु । हामी सबै मिलेर यसको बिरोध गर्नुपर्छ र प्रजातन्त्र स्थापना गर्नुपर्छ । यस्तो बेलामा बिदेशमा बसेरपनि तपाईहरुले...
यत्रो दान किन दिइस् भन्दै बेल्जियममा रडाको
सात समुद्र पारी बस्ने नेपालीहरु आफु आफुमै मारापिट । बैमनस्य । सबै मै ठूला । मै जान्ने । मै धनी । मै बिद्वान । कसले कसलाई टेर्ने ? कसका कुरा सुन्ने ? पण्डित दिनबन्धु पोखरेललाई माध्यम बनाइयो महायज्ञ...
कुखुरासित यात्रा गर्दा नेपालीलाई झन सास्ती

यूरोपमा आर्थिक मन्दीको मार छ । त्यो मारले यूरोपेली देशहरु थलिएका त छन् नै । आप्रवासी नेपालीहरुलाई पनि निक्कै मारमा पारेको छ । सुन्दर सपना बोकेर बिध्यार्थी भिसामा बेलायत गएका, पढौंला र दामपनि कमाउँला भनेर घरघडेरी बेचेर...
तामाको तरकारी खाँदापनि बेल्जियममा अपराध ?
● सिद्धार्थ / बेल्जियम शान्तिका दुत गौतम बुद्धको जन्म स्थल पबित्र लुम्बिनीलाई हामी नेपालीहरुले नै ओझेलमा पारेका छौं | जसको ज्वलन्त सानो उदाहरण फ्रान्सको पेरिसमा हुन गैरहेको “एकल नृत्य प्रतियोगिता” को लोगोले पनि दर्साउँछ | नेपाललाई संसारको...


