बेल्जियम
धाक धम्की लगाएर मान्छे ठग्ने बेल्जियममा क्रान्तिकारी नेता

(पेरिसको कन्कर्ड भन्ने पर्यटकिय आकर्षणको थलोमा ताल छेउ टहलाउँदै ‘जित कामरेड’) बेल्जियममा केहि बेर लेखनका बारेमा गफ हुँदै थियो विष्णु भुजेलजिसित । फर्किनै लाग्दा ‘ल यो लगेर पढ्नुस्, बेल्जियमको राजनिति बुझ्न केहि सहयोग होला’ भन्दै उनले एउटा स्मारिका...
“कांग्रेस जनजाति बिरोधी, एमाले ढुलमुले”

● कुल मगर / बेल्जियम ● फोटो-शेर बहादुर छन्त्याल / बेल्जियम नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको प्रथम अधिवेशन यहि ८ जुलाई आइतबारका दिन लुभेन शहरमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय महासचिव श्री आङ काजी...
पत्रकारको काम पिडितलाई पन्छाएर ठगलाई बचाउने हो र ?

बेल्जियम नेपाली समूदायका लागि सधैं तात्छ । यतीखेर फेरी सुदाम लम्साल भन्ने एक जना ठगले सयौं नेपालीलाई बिचल्ली पारेको घटनाले तातेको छ । अनि जो पिडित हुन् तिनका आवाजालाई स्थान दिनु भन्दा पिडकलाई चोखिन पाउने आधार मिलाइदिने,...
मानव तस्करले पार्यो बेल्जियममा सयौं नेपालीलाई बिचल्ली

नेपालीहरु किन यति सजिलै ठगिएका, बेचिएका ? बेल्जियममा केहि ठगहरु मिलेर नाटकिय शैलीमा सयौं नेपालीलाई ठगेर बिचल्ली पारेका छन् । अहिले कुनै नेपाली बिमानस्थलमा बिचल्ली परेका छन् । कोहि पुन्पुरोमा हात राखेर बसेका छन् । बेल्जियम निवासी...
अव युरोप महासंघ बोल्ने

● महेन्द्र पौडेल / बेल्जियम थोरै समय भयो होला वेल्जियममा दुईचार शव्द केलाउन के पाएको थिएँ राम्रा नराम्रा विभिन्न टिका टिप्पणी आउन थाले । आउनु स्वभाविक भएतापनि कलममाथिको तीखो टिप्पणी र यसको विषय क्षमतालाई एक्लाउने प्रवृत्तिको महशुस...
नेपालका मदानी र गुर्रा बेल्जियममा सुरक्षित

डाक्टर मोरिस भ्रुग्द । नामनै कति गाह्रो हगि ? अघिल्लो वर्ष बेल्जियम जाँदानै मैले उनलाई ईमेल पठाएको थिएँ । तर दूर्भाग्यवस उनको मेल बदलिएको रहेछ । यस पटक स्टिरनिस लुकले उनीसित भेटको चाँजो मिलाइदिए । त्योपनि अकस्मात...
आनी छोइङको गीत सुनेर बेल्जियन नागरिक मन्त्रमुग्ध

● टेक नेपाली / बेल्जियम करिव ७ सय विदेशीहरुले भरिएको खचाखट हलमा ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काडै संसार’ बोलको गीतलाई नेपाली र जर्मन भाषामा गाएर आनी छोइङ डोल्माले बेल्जियनहरुलाई मन्त्रमुग्ध पारिन् । बेल्जियम शहरको पर्यटकीयस्थल...
आफ्नो अधिकारकालागि झन जुर्मुराए बेल्जियमका जनजाति

● शेरबहादुर छन्त्याल / बेल्जियम (तस्विरपनि) भनिन्छ, नेपालमा राजनीतिको भाले नबास्दै विदेशमा उज्यालो भैसकेको हुन्छ । विभिन्न विचारका रंगकर्मीहरुको गरमागरम सधैं आदानप्रदान भैरहेका हुन्छन । राजनीतिक विचारहरुको छेलोखेलो बगिरहेका हुन्छन । जतिसुकै हड्डी घोटिए पनि देशमा भैरहेका...
उपलब्धिमुलक रह्यो बेल्जियम यात्रा

रेलबाट ओर्लिनासाथै साथी शेर बहादुर छन्त्याल लिन आए । फटाफट एउटा कोठामा उकाले । ओहो, थुप्रै नेपाली भेला भएका । झण्डै सबै जनजातिका साथीहरु । आफ्नो जातिय, क्षेत्रिय र सांस्क्रितिक पहिचानकालागि एकजुट भएका रहेछन् । आफ्ना मुद्दा...



