बेल्जियम

पत्रकार महासंघ युरोपशाखा विवादयूक्त अधिवेशन

सेप्टेम्बर २१, २०१२

–महेन्द्र पौडेल / बेल्जियम ऊ बेला घर घरमा आएर गाउँने गन्धर्वको जतिसुकै चर्कोश्वर पनि अर्थ रहँदैन जबसम्म गन्धर्बले सत्य तथ्य घटनालाई गीत माध्यम गाउँन सक्दैन । अर्थात पत्रकार महासंघ युरोपशाखाको अधिवेशन पश्चात संगीतकारले आ–आफ्नै किसिमले जोडतोडकासाथ डम्फु...

पेरिसमा पत्रकार अधिबेशनका प्रजातान्त्रिक शैली

सेप्टेम्बर १५, २०१२

युरोपमा कार्यरत नेपाली पत्रकारहरुको पहिलो अधिबेशनको मिति तोकियो सेप्टेम्बर ०२ का लागि । तदर्थ समितिमा अपवादलाई छोडेर सक्रिय पत्रकार थिए । कलम घोटेका, धाक धम्की सहेका । बिगतमा भोकै पनि कलम रगडेका, रेकर्डर बोकेका । त्यो बढि...

बेल्जियमको सडक सडकमा नेपाली उमेदवारको चर्चा

सेप्टेम्बर १४, २०१२

(उनको पार्टीले आधिकारिक रुपमा निकालेको प्रचार गर्ने पोस्टर) यतिखेर बेल्जियममा खुब चर्चा छ नेपालीको । जिल्लास्तरिय निर्वाचनमा केहि नेपाली उमेदवार बनेका छन् । तर विशेष चर्चा भने चितवनको भरतपुर मूल घर भएका र हाल बेल्जियमको आन्तर्पेन शहर...

बढ्दो दण्डहीनता र खस्कँदो मानव अधिकारले नेपाली पत्रकारहरु अप्ठेरोमा

सेप्टेम्बर १३, २०१२

नेपाल पत्रकार महासंघ युरोप शाखाको पहिलो अधिबेशनकालागि युरोप आए नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष शिव गाउँले । नेपाली पत्रकारले उनलाई युरोपका बिभिन्न मुलुक लगेर नेपालीसित सामिप्यता बढाउने, गुनासा सुन्ने, नेपाली समुदाय बुझ्ने र अधिबेशनमा आउन नसकेका नेपाली...

अर्धनग्न मानव हुल अगाडि गाउँलेसित सामूद्रिक तटमा (संस्मरण)

सेप्टेम्बर ११, २०१२

● पुष्प बरुवाल /एम्स्टरडम, नेदरल्याण्ड भोली आइतबार कहिले आउँला र आमस्टरडमको ट्रेन स्टेसनमा जाउँला भन्ने कुथुल्कीले होला शनिवारको निन्द्रालाई असर पर्दै थियो । मन झनझनै उत्साहित हुँदैथियो । करिब पाँच वर्षदेखि नियमित पुग्ने गरेको, अझ भनौं कहिलेकही त...

युरोपका पाँच पत्रकारमाथि मानहानी मुद्दा

अगस्ट २३, २०१२

केहि समय अघि एउटा समाचारा प्रकाशित भएको थियो “शरणार्थी क्याम्प बसेका पीडितलाई’नी यस्तरी ठग्ने ?” शिर्षकमा । बेल्जियमको शरणार्थी शिबिरमा बसेका ओखलढुंगा निवासी हेम बस्नेत जो हाल बेल्जियमको क्लोज क्याम्प भनिने शरणार्थी शिविरमा छन् उनलाई शारदा अर्यालले...

बंगालीबाट ठगिन थाले बेल्जियमका नेपाली

अगस्ट ८, २०१२

बेल्जियममा कहिले युनिटि कान्ड त कहिले टिकट कान्डमा नेपालीहरु ठग्गिरहेका छन । ठग्ने र ठगिनेका विषयवस्तुमा आउने समाचारहरु बेल्जियमका नेपालीहरुका लागि सामान्य नै भइसकेका छन । अहिलेसम्मका सबै ठगि तथा तस्करिका कान्डहरु सबै नेपालीबाटै भएको समाचारमा आएको...

संघियताका बिरोधी बेल्जियमका नेपाली राजदूत

अगस्ट १, २०१२

 ● विष्णु भुजेल / बेल्जियम हिजो सांझ ६ वजेतिर हो हामी काम विशेषले कतै जादै थियौ । राम दाइले वुद्धको प्रसंग निकाल्दै हुनु हुन्थयो र भन्दै हुनु हुन्थयो “वुद्ध धर्म भौतिक वादवाट प्रेरित छ,उनका आठवटा उपदेशलाई हेर्दा...

शरणार्थी क्याम्प बसेका पीडितलाई’नी यस्तरी ठग्ने ?

जुलाइ १९, २०१२

नेपालीका छन् अनेक दुख र कस्ट । बिदेशको बसाई । सडकमा भौंतारिँदै हिँड्दा कतै नेपाली अनुहार देखिए आफन्तको झल्को आउँछ । निकटताको महसुस नहुने कुरै छैन । तर बिदेशमा बैधानिक कागज भएका । घरबार जोडिसकेका । कामको...

चोक चोकमा नेपाली झण्डा फहराउँदै बेल्जियममा नेपाली मेला

जुलाइ १६, २०१२

● शेर बहादुर छन्त्याल (फोटोपनि) / बेल्जियम मौसमले साथ नदिए पनि बर्षेनी बिभिन्न शहरमा गरिदै आएको पाँचौ नेपाल मेला २०१२ हिजो बेल्जियमको एतिहासिक, पर्यटकीय र औधोगिक शहर आन्त्वर्पेनमा चाहलपहलका साथ सम्पन्न भएको छ । गोडाको रथमा सजिएका नेपालीहरुले...

1 25 26 27 28 29 30