बेल्जियम

बेल्जियमका म्याग्देलीहरु देउसी भैलोमा रमाउँदै

नोभेम्बर १५, २०१२

 ∙ एल बि नेपाली / बेल्जियम यु टुबमा देउसी-भैलो हेरेर चित्त बुझाउनु पर्ने अवस्था बेल्जियमका म्याग्देलीहरुलाई छैन । लक्ष्मी पूजा कै दिनदेखी घर घरमा गएर देउसी भैलो भट्ट्याउने र आशिस दिने गर्दै रमाईरहेका छन् म्याग्दी जिल्लाका नेपालीहरु...

उनि साँच्चै महाकवी थिए

नोभेम्बर १३, २०१२

-प्रेम पाठक / बेल्जियम ए ध्यान कि लक्ष्मी तिमी, ए ज्ञान कि लक्ष्मी तिमी, आज तिमी कहाँ गयौ ? आज, थोरै ले तिमीलाइ ध्यान र ज्ञानमा लिए, धेरै ले त तिमीलाई लक्ष्मी भनि अर्थमा लिए, स्वार्थी र पापीहरुले तिमीलाइ व्यर्थमा लिए, साहित्यकर्मीको नाममा तिमीलाई आडम्बरमा लिए, तिम्रो उपासनालाई आफु बिक्ने ‘ विशेष चिन्ह’ को रुपमा लिए ।...

कामरेड हिँड्नासाथ विदेशमा कटाक्ष

नोभेम्बर ८, २०१२

अक्टोबर १४ मा नेकपा–माओवादीको भ्रातृसंगठन जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशनमा संगठनलाई पुनर्गठन गर्न र झमेला मिलाउन भनेर प्रमुख अतिथिका रूपमा बोलाइएका माओवादी अध्यक्ष हिँड्नासाथ दुई पक्षबीच तानातानको अवस्था देखिएको छ । आ–आफ्नो पक्षको पकड जमाउन र संगठन विस्तारका...

कथा : कमैया

नोभेम्बर ४, २०१२

• सोमना थारु / बेल्जियम “यो निबुवा खान अलि कति नुन पाउँथ्यो कि हजुर ? ” राम प्रसाद भण्डारीले निबुवा देखाउँदै थारु गाऊँको एक घरमा आफ्नो टोपी थाप्यो । घाँटीमा हसुलि । पाखुरामा मठ लगाएकी ।  हात...

बेल्जियमको दोहोरी साँझमा दुई पक्षबिच कुटाकुट र भागाभाग

नोभेम्बर २, २०१२

अक्टोबर २६ र २७ मा दोहोरी साँझ थियो बेल्जियमको आन्तरपेनमा । त्यहाँ लोक गायक राजु परियार थिए । उनको कण्ठ र स्वरको चर्चा हुनु पर्ने हो । तर उनको गीत र स्वरले जति चर्चा पायो, त्यो भन्दा...

नेपालमा धर्म निरपेक्षता कि सापेक्षता ?

नोभेम्बर २, २०१२

• रामवहादुर गुरुङ / बेल्जियम नेपालमा राजतन्त्रको अन्त पछी लोकतान्त्रिक गणतन्त्र घोषणाको साथै धर्म निरिपेक्ष राष्ट्र भनेर घोषणा गरियो । सदियौं देखी सामन्ती हिन्दुवादी एकात्मक राज्यसत्तावाट शोषित, पिडित र उत्पिडित हुँदै आएका नेपाली जनतालाई यो घोषणाले थोरै...

“बिदेशमा संगठित ढंगले काम गर्ने पहिलो शक्ति हाम्रै हो” चौलागाइँ, माओवादी नेता

अक्टोबर २८, २०१२

(यतिखेर एकिक्रित नेकपा माओवादी सरकारमा छ । दशक लामो जनयुद्द लडेर बिसाएको पार्टी सरकारमा पुग्दाको चर्चा र चासो जति छ उत्तिकै पीडा, संदेह, आक्रोश र निराशाका मुठ्ठापनि छरपस्ट भएका छन् स्वदेश देखि बिदेशका नेपाली मनहरुमा । सरकारमै...

बेल्जियममा जनसंपर्क समितिको शुभकामना र जलपान

अक्टोबर २४, २०१२

∙ शालिक गौतम नेपाली जनसंपर्क समिति बेल्जियमले २३ अक्टाबोरमा बेल्जियको लभुने शहरमा श्भकामना आदान प्रदान कार्यक्रम संपन्न गर्यो ।  नेपाली महानपर्वहरु विजयादशमीको उपलक्ष्यमा विशेश्वर प्रसाद कोइरालाले भारत निर्वासन पश्चात स्वेदश फिर्ता हुदा आयोजना गर्ने गरेको राष्टिय एकता...

महामहिम ज्यु झुट र चाकरीको सहाराले कतिदिन चल्ला र ?

अक्टोबर २२, २०१२

∙ प्रेम पाठक / बेल्जियम “माइती गाउँको ढुंगा पनि प्यारो ” भन्ने नेपाली उखान जस्तै हामी प्रवासी नेपालीलाइ नेपाल र नेपाली भन्ने बित्तिकै ह्रिदय र मस्तिस्क दुबैलाई छुन्छ । त्यसमापनि नेपालको कुटनैतिक विकास र प्रवासी नेपालीको हितको...

लडाकुजस्ता बेल्जियमका राजदूत !

अक्टोबर २१, २०१२

(दाहिनेबाट तेस्रोमा राजदूत पोखरेल, चौथो अस्ति पत्रकार धम्क्याउने सुरेन्द्र भुसाल र त्यसपछि प्रचण्ड । अक्टोबर १४ मा भएको प्रचण्ड पक्षिय नेपाली जनप्रगतिशिल मञ्च, बेल्जियमको अधिबेशनमा) राजदूत भनेको सबैको साझा । त्यो पदमा बस्नेले सबै नागरिकलाई समान ब्यवहार...

1 23 24 25 26 27 30