बेल्जियम
एन आर एन बेल्जियममा अर्को धुर्बे आतंक

उता नेपालाम विश्वको ठूलो स्तनधारी जिव हातीको चर्चा छ । अर्थात् ध्रुबे आतंकको चर्चा । यता एन आर एन बेल्जियममा त्यस्तै अर्को ध्रुबे देखा परेको छ । उता हात्ती ध्रुबेको आतंक र चर्चा । यता बेल्जियममा मेडिया...
आवरणमा हामी सवै नेपाली, भित्र कति निर्दयी र विभेदकारी !
● विष्णु भुजेल / वेल्जियम सायद पृथ्वी नारायण शाहको राज्य एकिकरण अभियान पछि होला, “चार जात छत्तिस वर्णको फुलवारी, हामी सवै नेपाली” भन्दै नेपाली जनतालाई घोक्न लगाइएको थियो । जव जव नेपालमा राजनैतिक संक्रमण गहिरिंदै जान्छ र...
आफ्नै छोरी बलात्कार गर्ने थुइक्क अपराधी

कुनै कुनै खबर लेख्दापनि मन कटक्क खान्छ । लेख्नु नपरेपनि हुन्थ्यो नी भन्ने लाग्छ । मन दुखेर आउँछ । यो त्यस्तै खबर हो । आफ्नै बाउले आफ्नी छोरी बलात्कार गरेको दुखद खबर । एउटा जंगली, निष्ठुरी, आततायी,...
“द्वन्द मेटिने र पहिचान भेटिने” नेतालाई बेल्जियममा श्रद्दान्जली

–बिष्णु सापकोटा / बेल्जियम नेपाली काँग्रेसका बरिष्ठ नेता तथा प्राजातान्त्रिक सेनानी, नेपालीराजनैतिक वित्त चित्रमा चरित्रवान तथा निष्ठाको राजनीति गर्ने, सादा जीवनउच्च विचारका धनी स्वर्गिय “भिम बहादुर तामाङको १३ औं पुण्य तिथिको अवसरमा बि पी स्मृति प्रतिष्ठान बेल्जियम...
एन आर एन बेल्जियमको रकम बाँडिचुँडी हिनामिना

(आज २०६९ साल मंसिर २७ गते बुधवारको जनआस्था साप्ताहिकमा “विदेशमा समेत डरलाग्दो बदमासी” शिर्षकमा प्रकाशित समाचार) • ददि सापकोटा एन आर एन केन्द्रिय कार्यालयको जल बिद्दुतमा लगानी गर्ने आव्हानमा पाँच करोड रकम लगानी गर्ने भन्दै एन आर...
बीना निम्तोका बेढंगी मामा र निशाना छापले दिनु दिए बेल्जियममा दुख

● शेर बहादुर छन्त्याल / बेल्जियम विहानै कामको हतारो थियो । नोकरी दिने निकायको उर्दी ‘प्राविधिक सुरुक्षा सम्बन्धी तालिम’ लिनै पर्ने । हिंड्नै आँटेको थिएँ । टिणिङ्ग ढोकाको घण्टी बज्यो । झ्यालको पर्दा खोलेर नियालेँ ।...
आफ्नै नेताको श्रद्दान्जली मनाउन बेल्जियम कांग्रेसमा तानातान

भन्नलाई भिम बहादुर तामाङ त्यागि नेता, आदर्शवादी नेता, सादा जिवन र उच्च बिचारका भन्छन् । निष्ठाको राजनिति गर्ने नेता भनेर लेख्छन्, सुनाउँछन् । उनी हुन् पनि । तर खै नेपाली कांग्रेसको बेल्जियम शाखामा देखिएको त्यो ? उनको...
महामहिमको धम्की र मैले भोगेको नेपाली दुतावास
∙ सोमना थारु / बेल्जियम म एउटा साधारण मजदुरी गरेर जिविकोपार्जन गर्ने साधारण नेपाली । नेपालको सोझा लाटा सरल इमान्दार जे भने पनि थारु जातिको छोरो । म कुनै पत्रकार होइन । कुनै लेखक पनि हैन । नेपालको...
कबुलेको दान नदिनेहरुले निकाले मुख छोप्न काइते बिज्ञप्ती
एन आर एन बेल्जियमको नामबाट बिज्ञप्ती सार्वजनिक गरिएको छ (बिज्ञप्ती अन्तिममा हेर्नुहोला) । बिज्ञप्ती ‘फाटेको जालैले छेकेको, छेकेपनि छर्लङ्गै देखेको’ भने जस्तै छ । बिचरा एन आर एन बेल्जियमसित सायद लेटरहेड पनि छैन । त्यसैले सादा कागजमा छापिन्छ...



