गफगाफ/अन्तर्वार्ता
कुनै हालतमा हुन दिन्नौं नेपालमा संघियता (अडियो सहित)

“संघियता कुनै हालतमा हुन दिँदैनौं” अनिल बस्नेत / अध्यक्ष , शिव सेना नेपाल बस्नेत, शिव सेना नेपालका केन्द्रिय अध्यक्ष । नागरिक न्युजको कार्यालयमा आक्रमण पछि शिव सेना सँगै चर्चामा छन् । अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गरेर केहि वर्ष...
“भ्रस्टाचारीहरुमाथि सशक्त कारवाही गर्दै छौं” शिव सेना नेपाल

-रेपब्लिक मेडियाको कार्यालयमा हामी सम्झाउन, बुझाउन र चेतावनी दिन गएका थियौं । तर हाम्रा साथीहरुलाई उहाँहरुले उत्तेजित गराउनु भयो । त्यसले अलिकति झाक्कल झुक्कल भएको हो, त्यस्तो आक्रमण गरेको होइन । -जुनसुकै पार्टीका नेता, कार्यकर्ता किन नहोउन्...
“त्यो सबै हल्ला मात्र हो” हिराचन
मुस्ताङका पहाडी वस्ती र चिस्यानमा लडीबुडी गर्दै, स्याउसित भकुण्डो खेल्दै हुर्किएका देवमान हिराचन गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा उठ्दा केहिले भने “यो लाटो भोटेले केहि गर्न सक्दैन ।” तर “विश्वका सबैभन्दा बाठा मानिस जापानीसित काम गर्ने हिराचन...
« जनताले प्रचण्डलाई लखेटी–लखेटी कुटेर मार्छन् »

(प्रचण्डका पूर्व सवारी चालक खड्गबहादुर श्रेष्ठ ‘शरण’ ले “प्रचण्डलाई जनताले लखेटी लखेटी कुटेर मार्छन्” भनेका रहेछन् सेप्टेम्बरको दोस्रो साताको जनआस्था साप्ताहिकलाई अन्तर्वार्ता दिँदै । साँच्चै कस्तो संयोग पर्यो भने अहिले प्रचण्डले एक नागरिकको हातबाट झाप्पड खाए। २०१२...
“बिदेशमा संगठित ढंगले काम गर्ने पहिलो शक्ति हाम्रै हो” चौलागाइँ, माओवादी नेता

(यतिखेर एकिक्रित नेकपा माओवादी सरकारमा छ । दशक लामो जनयुद्द लडेर बिसाएको पार्टी सरकारमा पुग्दाको चर्चा र चासो जति छ उत्तिकै पीडा, संदेह, आक्रोश र निराशाका मुठ्ठापनि छरपस्ट भएका छन् स्वदेश देखि बिदेशका नेपाली मनहरुमा । सरकारमै...
ग्रामिण पत्रकारिताका गुरु गुराइगाइँसित जेनेभामा अन्तरंग
– लक्ष्मण देवकोटा / जेनेभा काया कैरनका गोपाल गुरागाईं स्विजरल्याण्डको जेनेभामा भेटिए । इटालीको मिलानमा संसार भरिका पत्रकारहरुको भेला सकेपछि हान्निएर आइपुगेका रहेछन उनी जेनेभा । फेरी नोस्ताल्जियाले छोप्यो हामीलाई । पाल्पा आरे भञ्ज्याङको घुम्तीको झल्को आयो...
प्रचण्डले जे नगर्नुपर्ने त्यहि गदै हिँडेका छन् : प्रचण्डका सहकर्मी

नेपालको वामपन्थी आन्दोलनलाई यूरोपका नेपाली र विदेशी माझ स्थापित गर्ने ब्यक्तिको रुपमा चिनारी दिनुपर्यो भने नछुट्ने नाम हो, राम बहादुर गुरुङ । राजनितिमा उर्वर भूमी चितवनमा हुर्किएका उनी विधार्थी काल देखी नै सकृयतापूर्वक लागे । तर तर...
“भारतका शर्त नमान्दा राजसंस्था ढल्यो”

लाल बहादुर नेपाली । उनी तिनै हुन् जसले नेपालमा प्रसिद्द काली गण्डकिको सेरो फेरो फेरो बनाए । देशको अवस्था बिग्रिएको देखेपछि उनी राष्ट्रबादी मिलन केन्द्रमा आबद्द भए । जर्मनीमा आएर अध्ययन गरेका उनी मोहन निरौला निस्केर हिँडेपछि...
विश्वभरि नेपाल चिनाउँदै फ्रान्सेली योगी

कहिल्यै नेपाल नगएका बेन्वा क्रेसों रहेछन् नेपालप्रेमी । उनी राजायोगाका गुरु रहेछन् । “म फासे फुसी गुरु हुँ” भनेर चिनाए आफैंलाई । गफगाफ त्यहिँबाट शुरु भो । गफ्फिँदै जाँदा थाह भो, उनी हरेक आइतवार राजायोगा गर्ने रहेछन्...