गफगाफ/अन्तर्वार्ता
“शक्तिमा आउनमात्रै प्रयोग गरेका थिए जनयुद्द” पूर्व फ्रान्सेली राजदुत

सन् २००६ मा जब माओवादीहरु शान्तिवार्तामा आएका थिए त्यति बेला पार्टी अध्यक्ष प्रचण्डपनि सार्वजनिक भए । त्यो बेला विदेशी कूटनीतिज्ञ मध्ये प्रचण्डसित वार्ता गर्ने प्रथम जस्तै थिए नेपालका लागि फ्रान्सेली राजदूत मिसेल जोलिभे । डा बाबुराम भट्टराई...
“सबै अप्ठेरा र षडयन्त्रलाई चिरेर न्रित्य प्रतियोगिता सफल बनाउँछौ”(अडियो सहित)

नेपाली कला र संस्क्रितिलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यले यूरोप स्तरिय एकल न्रित्य प्रस्तिस्पर्धा यस पटक फ्रान्सको राजधानी पेरिसमा हुँदै छ । यूरोप स्तरिय भएकालेपनि यसको ब्यापक चासो र चाख विश्वभरिका नेपालीमा बढ्दो छ । यस पटक विश्वकै...
कठै बिचरा सभासद !

सभासद भनेपछि तपाइकापनि कन्चटका रौं जुरुक जुरुक गर्छन् हैन ? अचानाको चोट खुकुरीले बुझ्दैन भने जस्तै रहेछ । सभासदकै गाह्रा, अप्ठेरा, जनताको आशा, पार्टीको दबाद र पार्टीकापनि माथिल्ला नेताका निर्देशन र पेलान कति हुने रहेछ भने त्यो...
‘एभरेस्ट’ मार्फत् नेपाल चिनाउँदै खाँड दम्पती

हुनेलाई परिपरि आउँछ त भन्छन् । तर त्यो भनाइ मात्रै रहेछ । कम्तिमा हाल फ्रान्स निवासी अशोक खाँड र रेनुका खाँडका जोडीलाई आएन । के थिएन उनी सित ? उच्च शिक्षा थियो । ठूला गैह्र सरकारी संस्थामा...
“राजनिति बुझ्नेले पो एन आर एन हाँक्न सक्छ”

जतिसुकै राजनिति गरिन्न भनेपनि नेपालीका धारोपानी र पाटी पौवा सम्म राजनितिक रुपमा बिभाजित छन्। राजनिति मन पर्दैन भनेपनि अहिले सबैभन्दा धेरै चासोनै राजनितिमा राख्छन् । देशका हरेक निकाय, अंग अंग राजनितिक रुपमा बिभाजित भएका बेला जहाँसुकै होउन्,...
“जनताको समर्थन बटुल्न मात्रै माओवाद”-पूर्व फान्सेली राजदूत

माओवादी जनयुद्दका बेला उनले नेपाललाई गरेको सहयोग बिर्सिनसक्नुको छ । सडक सडकमा मान्छे मारिन्थे । त्यसले उनलाई छुँदैनथ्यो । गाउँ गाउँमा भिडन्त हुन्थे तर उनले वास्ता गर्दैनथे । गाउँबाट सारा मानिस शहर पस्थे । उनी चाहिँ पहाडतिर...
विश्वकै बाठा मान्छेसित काम गर्ने हिराचन लाटो ?

मुस्ताङ जिल्लाको मार्फामा सामान्य थकाली परिवारमा जन्मेका हिराचन अहिले जापानका नेपाली मध्ये एक सफल उद्यमी छन् । एनआरएन भित्र सोझो र छलकपट केहि नजान्ने ब्यक्तिको रुपमा परिचित हिराचनलाई ‘यो हिराचन सोझो छ, केहि गर्न सक्दैन‘ भन्नेपनि निकै...
विमानस्थलका भ्यागुताझैं नेपालमा खुट्टा तानातान
नेदरल्याण्डको वागेनेगेन विश्वविद्यालयकी अनुसन्धानदाता र शिक्षिका मात्रै होइनन् आनमारी । नेपालकी एक हितैषी । नेपालकी मित्र । उनलाई आधा नेपाली भने पनि हुन्छ । नेदरल्याण्डमा सानो संस्था खोलेर अवसरबाट वञ्चित नेपाली बालबालिकालाई त उनले पढाएकी छन् नै,...
यिनीबाट नेपाली कम्युनिस्टले केही नसिक्ने ?

(आज वर्ष १६, अंक १०, २९ वैशाख २०६७ बुधबार जनआस्था साप्ताहिकमा प्रकाशित मेरो लेख) । एक दिन अकस्मात् फोन उठाउनासाथ एकजना महिला स्वरले भन्यो, ‘तपाईं सापकोटाजी बोल्नुभा’को हो ? तपाईंलाई एलेजी प्यालेस (राष्ट्रपती भवन) बाट फोन छ...


